२५ असोज २०८१, शुक्रबार
भर्खरै
★   राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना ★   पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या ★   इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, ११७ घाइते ★   बागेश्वरी मन्दिरमा जिब्रो छेड्दै भक्तजन ★   छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्प वृष्टि ★   निर्माण व्यवसायीले पाएनन् भुक्तानी, छ खर्ब ५० करोड रुपैयाँका काम अगाडि कसरी बढाउने ? ★   संस्कृति जोगाउन पिर्के पिङको संरक्षण ★   दशैँका अवसरमा उपत्यकाबाट तेह्र लाख मानिस बाहिरिए ★   प्रधानमन्त्री ओलीद्वारा नयाँ बनाइने एमाले पार्टी कार्यालय भवनको शिलान्यास ★   रिभरसाइड फुटबलको उपाधि वान्टेड समूहलाई ★   चाडपर्वमा चिनीको अभाव हुँदैनः साल्टट्रेडिङ ★   सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध ★   मिथिलाञ्चलको विजयादशमी ‘मातृशक्तिको उपासना’ ★   पदमार्ग विकास र विश्वमा परिचित गराएका सुदीपको शालीक मर्दी हिमालमा ★   नौ महिनामा मुस्ताङमा एक लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए ★   प्रत्येक वर्ष आँखा जचाउन प्रतिष्ठानको आग्रह ★   परम्परागत संस्कृतिको रक्षा गर्न दसैँमा लिङ्गेपिङ ★   सुरक्षित आवासमा दसैँ मनाउने लुहारको सपना अधुरै ★   आज आश्विन शुक्ल नवमी: सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै ★   जसलाई दशैँले छोएन

समाचार

सहकारी ठगी प्रकरणः संसदीय छानविन समितिको लागि चार बुँदे कार्यादेश प्रधानमन्त्रीको हातमा

प्रधानमन्त्रीलाई चार बुँदै कार्यादेश बुझाउँदै कार्यदलका सदस्यहरु । काठमाडौँ, जेठ १५ गते । संसदीय छानविन समितिको कार्यादेश बनाउन गठित कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चार बुँदे कार्यादेश बुझाएको छ । आज मङ्गलबार दिउँसो बसेको कार्यदलको ...

सरकारले संशोधित अनुमानभन्दा २४ प्रतिशत ठूलो बजेट ल्याउँदै

फाइल तस्वीर काठमाडौँ, जेठ १५ गते । मन्त्रिपरिषद्को बैठकल आगामी आर्थिक वर्षको अनुमानित आय व्यय (बजेट) स्वीकृत गर्दैछ । प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत हुने आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट स्वीकृत गर्ने भएको हो । ...

पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा

नवलपरासी, जेठ १५ गते । सोमबार साँझदेखि परेको वर्षाका कारण अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा आएको छ । विस्तारको क्रममा रहेको नारायणगढ–बुटवल खण्डको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–९ थुम्सीमा नवनिर्मित पुलको पहुँचमार्ग भासिँदा गएराति ...

गणतन्त्रको फलमा असिना पर्न नदिन कवि पराजुलीको अविराम लेखन

“पर्दा बेग्लै झ्याल उहीखोपडी बेग्लै ख्याल उहीजिब्रो बेग्लै ¥याल उहीछाला बेग्लै स्याल उहीसत्र साल भाग दुई !” ...

दलहरुबीच सहमति, सदनको गतिरोध अन्त्य हुने

काठमाडौँ, जेठ १५ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेससहित विपक्षी दलहरुले उठाउँदै आएको सहकारीको रकम अपचलनका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागमा निष्कर्षउन्मुख सहमति भएपछि संसद्को गतिरोध अन्त्य हुने भएको छ । नेपाली ...

भोलिदेखि हुने एमालेको राष्ट्रिय महिला भेलाको तयारी पूरा

काठमाडौँ, जेठ १५ गते । नेपाल कम्युनिस्ट पार्टी एमालेले भोलिदेखि आयोजना गर्न थालेको ‘राष्ट्रिय महिला भेला’को तयारी पूरा भएको जनाएको छ । सो पार्टीका स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले भेलाको ...

मन्त्रिपरिषद् र सङ्घीय संसदको बैठक निर्धारित समयभन्दा दुई घण्टा पछि हुने

फाइल तस्वीरकाठमाडौँ, जेठ १५ गते । प्रतिनिधिसभाको बैठक पूर्व बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक र दिउँसो १ बजेका लागि तय भएको सङ्घीय संसदको बैठक पर धकेलिएको छ । सहकारीको रकम हिनामिना र ठगीको विषयलाई लिएर बन्न ...

मध्यकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित

काठमाडौँ, जेठ १५ गते । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले सरकारको वार्षिक विकास कार्यक्रम र तीनवर्षे मध्यकालीन खर्च संरचना पारित गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको ...

खैरालामा स्वास्थ्यचौकी भवन निर्माण

कैलाली, जेठ १५ गते । कैलालीको चुरे गाउँपालिका–२ खैरालामा स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ । फाया नेपालले जापान सरकारको सहयोग तथा ‘आम्दा माइन्ड्स’को आर्थिक तथा प्राविधिक सहयोगमा मातृ तथा बाल स्वास्थ व्यवहार प्रवर्द्धन परियोजनाअन्तर्गत उक्त ...

गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्रीको सम्बोधन मन्तव्य (पूर्णपाठसहित)

काठमाडौँ, जेठ १५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई आर्थिक–सामाजिक रूपमा सबल र समुन्नत राष्ट्र बनाई जनताको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने प्रयासले क्रमशः मूर्तरूप लिँदै गएको बताउनुभएको छ । गणतन्त्र दिवस २०८१ का अवसरमा ...