१५ जेठ २०८१, मङ्गलबार
काठमाडौँ, जेठ १५ गते । आगामी आर्थिक वर्षमा मुलुकको राष्ट्रिय प्रणालीमा चार हजार पाँच सय मेगावाट बराबरको बिजुली उपलब्ध हुने प्रक्षेपण गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्मा आज पेस गर्नुभएको आर्थिक वर्षमा नौ ...
१५ जेठ २०८१, मङ्गलबार
काठमाडौँ, जेठ १५ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गणतन्त्र दिवसका अवसरमा विभिन्न चार खेलका आठ खेलाडीलाई आज नगदसहित पुरस्कृत गरेको छ । एथलेटिक्स र शारीरिक सुगठनका समान ३/३ तथा मुवाँथाई र उसुका समान ...
१५ जेठ २०८१, मङ्गलबार
फाइल तस्वीरः अर्थमन्त्री वर्षमान पुन । काठमाडौँ, जेठ १५ गते । सरकारले सरकारले सिक्टा सिंचाईका लागि एक अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सिक्टाको क्षेत्र विस्तार गर्न डुडुवा र नरैनापुर शाखा नहरको ...
१५ जेठ २०८१, मङ्गलबार
काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका पाँच उद्देश्य, पाँच प्राथमिकता र आर्थिक सुधारका पाँच रणनीति र पाँच रुपान्तरणकारी क्षेत्रका कार्यक्रम ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त ...
१५ जेठ २०८१, मङ्गलबार
काठमाडौँ, जेठ १५ गते । धनुषाको जनकपुरलाई विवाह गन्तव्यका रुपमा विकसित गरिने भएको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) ...
१५ जेठ २०८१, मङ्गलबार
काठमाडौँ, जेठ १५ गते । सरकारले गाँजाखेतीलाई वैधानिकता दिने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त वैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै गाँजाको व्यावसायिक उत्पादनका लागि आवश्यक कानुन निर्माण गरिने बताउनुभयो ...
१५ जेठ २०८१, मङ्गलबार
काठमाडौँ, जेठ १५ गते । सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत आर्थिक वर्ष २०८१÷८२ को सरकारको ...
१५ जेठ २०८१, मङ्गलबार
काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ लाई आर्थिक सुधारको वर्ष घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आज सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा वार्षिक बजेट पेस गर्नुहुँदै आगामी आर्थिक वर्षलाई ...
१५ जेठ २०८१, मङ्गलबार
काठमाडौँ, जेठ १५ गते । सङ्घीय संसदको संयुक्त बैठक सुरु भएको छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्नुभएको छ । यसअघि आज दिउँसो १ बजेका लागि निर्धारित संसदको ...