१२ भदौ २०७८, शनिबार
काठमाडौं – आज देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको छ । सबै प्रदेशका केही–केही स्थानमा ...
११ भदौ २०७८, शुक्रबार
काठमाडौं – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यससँग जोडिएका मुद्दाको सुनुवाइबाट अलग बस्ने हुने भएको छ । उक्त मुद्दाको पेशी तोक्ने र अन्तिम सुनुवाइ हुने दिन प्रधानन्यायाधीश राणा अदालतमा नजाने ...
११ भदौ २०७८, शुक्रबार
काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ६५ जना कोरोना भाइरसबाट सङक्रमित नयाँ विरामीहरु भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८ हजार ७ सय ५२ पीसीआर तथा ४ हजार ...
११ भदौ २०७८, शुक्रबार
नवलपरासी – हिजोदेखि लगातार परेको अविरल वर्षका कारण पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–४ स्थित माथिल्लो चारघरेमा पहिरो जाँदा एकै घरका तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ५० वर्षीया धनमाया पुलामी र उनका ७ वर्षीया ...
११ भदौ २०७८, शुक्रबार
काठमाडौं – विश्वभर फैलिएको कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा पुनः सञ्चालन हुने भएको छ । तोकिएका मापदण्ड पूरा गरेर अबको एक सातापछि परीक्षा सञ्चालन हुने यातायात व्यवस्था ...
११ भदौ २०७८, शुक्रबार
काठमाडौं –पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र त्यसको आधारमा भएका नियुक्तिविरुद्धको रिट सुनुवाइका क्रममा संवैधानिक इजलासभित्रबाटै भागबण्डामा सामेल भएको भन्ने कुरा आएपछि विषवस्तुमा केन्द्रित नै नभई इजलास उठेको छ । ...
११ भदौ २०७८, शुक्रबार
काठमाडौं – एभरेष्ट बैंकले काठमाडौंकै बूढानीलकण्ठमा शाखा विस्तार गरेको छ । योसहित एभरेष्ट बैंकको शाखा संख्या १ सय ५ पुगेको छ । नयाँ विस्तार भएको शाखाको उद्घाटन बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा. सन्धिर कुमार ...
११ भदौ २०७८, शुक्रबार
काठमाडौं – बेलायत सरकारद्वारा एक लाख ३० हजार डोज कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोप नेपाललाई उपलब्ध गराएको छ । नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले ट्वीटरमार्फत खोप हिजो काठमाडौं आइपुगेको जानकारी दिनुभएको हो । राजदूत पोलिटले ...
११ भदौ २०७८, शुक्रबार
काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले यस वर्षको चाडपर्वको मौसमलाई लक्षित गरी अटो एक्प्रेस ड्राईभ उत्सव योजना अन्तर्गत ७ दशमलव २९ प्रतिशत ब्याजदर मा विद्युतिय सवारी कर्जा लगायतका बिभिन्न सवारीसाधन योजनाहरु सार्वजनिक गरेको छ । ...
११ भदौ २०७८, शुक्रबार
काठमाडौं – उपत्यकामा कोभिड–१९ विरुद्धको भेरोसेलको पहिलो डोज लगाएका नागरिकलाई आजदेखि भेरोसेलको दोस्रो डोज दिन सुरु गरिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार गत साउन १४ गतेबाट भेरोसेलको पहिलो डोज लगाएका नागरिकलाई ...