०८ भदौ २०७८, मङ्गलबार
बुटवल – लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकृष्ण सुवेदी नियुक्त हुनुभएको छ । सुवेदीले प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण गर्नुभएको छ । उहाँलाई उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश नीता गौतम दीक्षितले शपथ ग्रहण गराउनुभएको हो ।निवर्तमान मुख्यमन्त्री ...
०८ भदौ २०७८, मङ्गलबार
काठमाडौं – काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा बढाइएको छ । आज बसेको काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञालाई यही भदौ १६ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला ...
०८ भदौ २०७८, मङ्गलबार
काठमाडौं – शिक्षा तथा स्वास्थ्य समितिले विद्यार्थीहरुको भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा लिन निर्देशन दिएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समिति सभापति जयपुरी घर्तीले कोभिड ...
०८ भदौ २०७८, मङ्गलबार
काठमाडौं – माधव कुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी बनाएर अघि बढेपछि उहाँको साथ छोडेका नेतासहितको एमाले स्थायी कमिटी बैठक आज बस्दैछ । उहाँलाई साथ नदिएका ९ स्थायी कमिटी सदस्य, केही सांसद र केन्द्रीय सदस्यसहित ...
०८ भदौ २०७८, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज नेपाली बजारमा सुनको मुल्य बिस्तारै उकालो लागेको छ । साताको दोस्रो दिन हिजो तोलामा २ सय बढेको सुनको मुल्य आज भने ५ सय बढेको छ । नेपाल सुनचाँदी व्यवसायी ...
०८ भदौ २०७८, मङ्गलबार
काठमाडौं – उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ । पछिल्लो समय उपत्यकामा कोरोनाभाइरसको सङ्क्रमणदर बढ्दै गएसंगै जारी निषेधाज्ञाको अवधि थप गर्न आज तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक बस्ने भएको हो । ...
०७ भदौ २०७८, सोमबार
काठमाडौं – नेकपा एमालेभित्रको विवाद समाधानका लागि भएको १० बुँदे सहमति कार्यान्वयनको मोडालिटी र समयतालिका तय गर्न तीन सदस्यीय कमिटी गठन भएको छ । उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल र उप– महासचिव विष्णु पौडेल ...
०७ भदौ २०७८, सोमबार
फाइल तस्वीर ।बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभाबाट विश्वासको प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतदान हुँदा पक्षमा ४२ मत खसेको थियो भने तटस्थमा एक मत परेको थियो ...
०७ भदौ २०७८, सोमबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय १ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ७ सय ४ पीसीआर परीक्षण गर्दा १ हजार ५ ...
०७ भदौ २०७८, सोमबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र एमालेबाट बहिगर्मित नेता माधवकुमार नेपालबीच राष्ट्रपति कार्यालय शीतल निवासमा आज भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारी प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालबीच शीतल निवासमा पार्टी विभाजन र देशको ...