१० भदौ २०७८, बिहिबार
काठमाडौ – तात्कालीन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको नेतृत्वमा रहेको नेकपा एमाले विभाजन भएपछि प्रतिनिधिसभा अब एमाले ९८ सिटमा खुम्चिन पुगेको छ । झण्डै दुई तिहाईको सरकारको नेतृत्व गर्नुभएका एमाले अध्यक्ष ओलीले न सरकारलाई जोगाउन सक्नुभयो ...
१० भदौ २०७८, बिहिबार
काठमाडौं — निर्वाचन आयोगले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बाट चोइटिएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र जनता जसपाबाट चोइटिएर बनोको लोकतान्त्रिक समाजवादी पार्टीले निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएका छन् । ति दुवै दलले ...
०९ भदौ २०७८, बुधबार
काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अझै पनि तोकिएको समयमा महाधिवेशन हुनेमा आशंका रहेको बताउनुभएको छ । पार्टी कार्यालय सानेपामा जिल्ला सभापतिहरुको धर्नामा ऐक्यवद्धता जनाउँदै नेता पौडेलले भदौ १८ गते वडा ...
०९ भदौ २०७८, बुधबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ८२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ५२ हजार ८ सय ६३ जना र एन्टिजेन विधिबाट ...
०९ भदौ २०७८, बुधबार
काठमाडौं – माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सनाखतका लागि प्रदिप नेपाल पनि निर्वाचन आयोग पुग्नुभएको छ । प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका सांसद मेटमणि चौधरीले पार्टी सनाखतका लागि नेपाल पनि ...
०९ भदौ २०७८, बुधबार
फाइल तस्वीर काठमाडौं – नेपाली काङ्ग्रेसको आगामी मङ्सिरमा हुने १४ औं महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवाको इतर पक्षहरुले साझा उमेदवार खडागर्ने विषयमा छलफल गर्न क्षेत्रपाटी चाक्सिबारी स्थित नेता प्रकाशमान सिंहको निवासमा जुटेका छन् । महाधिवेशनको ...
०९ भदौ २०७८, बुधबार
फाइल तस्वीर । काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले आज बुधबार पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । माधवकुमार नेपालले नयाँ पार्टी दर्ता गर्न लागेको विषयदेखि हिजो बसेको पार्टी स्थायी कमिटी बैठकका ...
०९ भदौ २०७८, बुधबार
सञ्चार संवाददाता काठमाडौं– देशभरको आज बुधबारको मौसममा बदली भै अधिकांश ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कतिपय क्षेत्रमा राति र बिहानदेखि पानी परिरहेको मौसमविद्ले बताएका छन् । अहिले ...
०९ भदौ २०७८, बुधबार
तस्वीर: रासस काठमाडौं– एमाले पार्टी भित्रको कलह साम्य भएको छ । नौं महिनादेखि पार्टीमा असन्तुष्ट रहँदै आएका खनाल–नेपालका दश जना विश्वासपात्रहरुको उपस्थितिमा हिजो तुलसीलाल स्मृति प्रतिष्ठानमा नेकपा (एमाले) को स्थायी कमिटी बैठक बस्यो । उनीहरुले ...
०८ भदौ २०७८, मङ्गलबार
काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओली ठूलो खेलाडी रहेको टिप्पणी गर्नुभएको छ । उहाँले आज चन्द्रागिरिमा पत्रकारसँग कुरा गर्दै ठूला खेलाडी ओलीले आफूलाई खेलाउन नसकेको दावी गर्नुभयो ...