१० पुष २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’ ★   ‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’ ★   पत्रकारको पेसागत हकहितको संरक्षणमा जोड ★   पार्टीको सङ्गठित सदस्यबाटै हटाइए भीम रावल ★   भारतीय गायक सोनु निगम काठमाडौँमा ★   लङ्खुवा खोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न ★   शिक्षणलाई सहज बनाउने उद्देश्यले शिक्षकलाई एआइसम्बन्धी तालिम ★   बेलुन महोत्सवले पोखराको पर्यटनमा थपियो रौनकता ★   अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते ★   तमू पत्रकारिता पुरस्कारबाट छ जना पुरस्कृत ★   कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा, राष्ट्र बैंकले गर्‍यो ‘टेक ओभर’ ★   बस दुर्घटना हुँदा २६ विद्यार्थी घाइते ★   सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति राष्ट्रसङ्घका महासचिव गुटेरेसको चिन्ता ★   अपडेटः अजरबैजान विमान दुर्घटनामा ३० भन्दा बढीको मृत्यु, २८ जनालाई जीवितै उद्धार गरियो ★   रसुवा भ्रमण गर्ने २५ हजार नाघे, राजस्व सङ्कलन सन्तोषजनक ★   पोखरामा ‘ओपन तथा भेट्रान्स’ टेनिस प्रतियोगिता ★   पुस्तक समीक्षाः ऐतिहासिक दस्ताबेज ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ ★   बालकोट हत्या प्रकरणः स्कुटरको लाइसेन्स लिन आएका कुलप्रसाद परीक्षा नदिई अस्ताए, बुद्ध बुबाआमादेखि परिवारजन शोकाकूल ★   संसदीय लोकतन्त्र प्रवर्द्धन गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छः सभामुख घिमिरे ★   ‘पत्रकारिता स्वच्छ, मर्यादित र सशक्त हुनुपर्छ’: मुख्यमन्त्री कार्की

समाचार

बाढीपहिरोका कारण ढुवानीमा समस्या, खच्चडबाट खाद्यान्न ढुवानी

मनाङ – अविरल परेको पानीले गर्दा आएको बाढीपहिरोका कारण ढुवानीमा समस्या हुँदा खाद्यान्न अभाव भएको छ । खाद्यान्न अभाव पूर्तिका लागि थोराङ्ला भञ्ज्याङ पास गराई ल्याइएको छ । गत असार १ गते आएको बाढीपहिरोका कारण ...

गृहमन्त्रीद्वारा राहत र उद्धारमा सक्रिय हुन सम्बन्धित निकायलाई निर्देशन

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले वर्षा जारी रहेकाले पूर्वतयारी, राहत र उद्धारमा सक्रिय हुन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । विभिन्न प्रदेशका सुरक्षा अधिकारी र प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गर्दै खाँणले यसअघि विपद्का बेला मातहतका ...

सरकारलाई यथाशीघ्र पूर्णता दिनेबारे प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच वार्ता

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सरकार विस्तारका विषयमा छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु ...

वर्तमान मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने कानुनमन्त्री कार्कीको भनाई

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सबै दलसँग छलफल गरेर छिट्टै मन्त्रिमण्डल विस्तार गरिने प्रष्ट पार्नुभएको हो ...

बेवारिसे अवस्थामा पुरुषको शव फेला

दमौली – तनहुँको दमौलीस्थित दुर्गा मन्दिर नजिकै एक बेवारिसे शव फेला परेको छ । व्यास नगरपालिका–३ स्थित मन्दिर नजिक आज पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । अन्दाजी ३५÷३६ वर्ष उमेरका व्यक्तिको शव फेला ...

बागमती प्रदेशको छ वटा विद्युत् कार्यालयको चुहावट घट्दै

हेटौँडा – नेपाल विद्युत् प्राधिकरणको बागमती प्रदेश कार्यालय हेटौँडाको विद्युत् चुहावट कम हुँदै गएको छ । प्रदेश कार्यालय अन्तर्गतका छ वटा विद्युत् कार्यालयको चुहावट घट्दै गएको बताएको छ । सो कार्यालयअन्तर्गत आर्थिक वर्ष २०७६/०७७ मा ...

विवाद टुङ्ग्याएका ४८ जिल्लाका क्रियाशील सदस्यको नामावली निर्वाचन समितिद्वारा प्रकाशित

काठमाडौं – सत्तारुढ दल नेपाली काङग्रेसको १४ औं आसन्न महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले ४८ जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको छ । क्रियाशील सदस्यता छानविन समितिले विवाद टुङ्ग्याएका ४८ जिल्लाका क्रियाशील सदस्यको ...

प्रधानमन्त्री देउवालाई दवाब दिंदै संस्थापन इतर समूहको छलफल जारी

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको संस्थापन इतर समूहको छलफल जारी छ । आगामी आसन्न महाधिवेशनमा सभापतिको साझा उम्मेदवार चयन गर्नका लागि आज शनिबार पनि छलफलमा जुटेको हो । नेता प्रकाशमान सिंहको चाक्सीबारीमा पौडेल पक्ष ...

आर्थिक पुनरउत्थानमा केन्द्रित रहेर चालू आवको मौद्रिक नीति ल्याइएको हो : राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आर्थिक पुनरउत्थानमा केन्द्रित रहेर ल्याएको भनी बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)ले हिजो आयोजना गरेको श्रव्यदृश्य अन्तरक्रियामा उहाँले ...

बाढीले बगाउँदा एक महिलाको मृत्यु, बालिका बेपत्ता

ललितपुर – ललितपुरको बागमती गाउँपालिका–६ आश्राङ ७ गिम्दीको सङ्गमस्थल शुभाने खोलामा एक महिलाको ज्यान जानुका साथै एक बालिका बेपत्ता भएकी छिन् । तीन दिनदेखि आएको अविरल वर्षासँगै शुक्रबार बाढीले बगाउँदा स्थानीय ४० वर्षीया महिलाको ज्यान ...