११ पुष २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मङ्कीपक्स सङ्क्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख ★   सङ्घीय संसद्अन्तर्गत विभिन्न पाँच समितिको बैठक बस्दै ★   प्रशासकीय अधिकृत हटाउन माग गर्दै पालिका प्रमुख नै धर्नामा, कामै छोडेर आफूअनुकूलका लैजान दौडधुप ★   जाजरकोट केन्द्रबिन्दु बनाएर गयो बिहानै भूकम्प ★   वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो ★   पलायन हुँदै ‘अटोमोबाइल’ व्यवसायी ★   कोप—२९ पछि जलवायु सङ्कट टार्न के हुन्छ अब नेपालको रणनीति ? ★   लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता ★   यु–१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु ★   पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा ★   स्वास्थ्य सेवाको सुदृढीकरणका लागि सम्मेलन आयोजना गर्दै स्वास्थ्य मन्त्रालय ★   माझीदाईका गुनासाः दिनभरि काम गर्‍यो, फर्कदा रित्तै ! ★   व्यापारीले बगानबाटै उठाउँछन् देउपुरका सुन्तला ★   ‘एआई’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने ★   देशभरको मौसम सफा रहने पूर्वानुमान ★   भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’ ★   ‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’ ★   पत्रकारको पेसागत हकहितको संरक्षणमा जोड ★   पार्टीको सङ्गठित सदस्यबाटै हटाइए भीम रावल ★   भारतीय गायक सोनु निगम काठमाडौँमा

समाचार

नेकपा (एस)का वरिष्ठ नेता खनाल स्वदेश र्फिता, एमाले छोडेर धेरै नेता कार्यकता आफ्नो पार्टीमा समाहित हुने अध्यक्ष नेपालको दावी

फाइल तस्वीरकाठमाडौं – नेकपा (एस) पार्टीका वरिष्ठ नेता झलनाथ खनाल लामो उपचार पछि आज स्वदेश फर्कनु भएको छ । वरिष्ठ नेता खनाललाई लिन नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जानुभएको थियो । ...

मसँग अब कुनै कार्यकारी पोष्ट माग्ने नैतिक अधिकार छैन : वरिष्ठ नेता खनाल

काठमाडौं – विगत साढे दुई महिनाअघि भारतमा उपचार गर्न गएर आज सोमबार फर्कनुभएका नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो जीवन नाफाको भएको बताएका छन् । साढे दुई महिनाअघि भारतमा उपचार गर्न गएर आज ...

महानगरपालिकाका प्रमुखद्वारा उपत्यकाको फोहोर उठाउन नसकिने अवस्था आयो भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको फोहोर उठाउन नसकिने अवस्था आएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराउनुभएको छ । प्रधानमन्त्री देउवाले जति सक्दो छिटो उपत्यकाको फोहोर व्यवस्थापनको वातावरण बनाइदिने आश्वासन दिनुभएको शाक्यले जानकारी ...

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

काठमाडौं– सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रको आकस्मिक रुपमा स्थायी समिति बैठक बसेको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्दन दलका शीर्ष नेताहरुको बैठक पछि अध्यक्ष ‘प्रचण्ड’ ले ...

चुरे पहाडबाट खसेको ढुङ्गासहितको पहिरोले ७ घर पुरिए, ५० घर क्षतिग्रस्त

बुटवल– रूपन्देहीको बुटवल उपमहानगरपालिकामा निरन्तर आएको वर्षाका कारण खसेको पहिरोले ७ घर पुरिएका छन् । बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर बमघाटमा चुरे पहाडबाट ढुङ्गासहितको पहिरो खस्दा ७ घर पुरिनुका साथै ५० घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ...

लामो उपचारपछि पूर्वप्रधानमन्त्री जेएन खनाल स्वदेश फिर्ती

काठमाडौं– भारतको नयाँदिल्लीमा उपचार गराइ रहुन भएका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाल आज स्वदेश फर्किदै हुनुहुन्छ । वरिष्ठ नेता खनाल बिरामी भएपछि उपचारका लागि गत अढाई महिना अघि भारतको नयाँदिल्ली ...

सप्तकोशी नदीको बहाव तीनसय मिटरसम्म फैलियो

उदयपुर – निरन्तर वर्षाका कारण बेलका नगरपालिकाको तटीय क्षेत्रमा सप्तकोशी नदीको बहाव ३ सय मिटरसम्म फैलिएको छ । बाढीका कारण आइतबार रातिसम्ममा सप्तकोशीले धार परिवर्तन गर्दै नदी, किनारको तटीय क्षेत्रका वडा नं २, ३, ८ ...

म नेपाली काङ्ग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गर्छु : गगन थापा

काठमाडौं – सत्तापक्षीय दल नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उठ्ने घोषणा गर्नुभएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित कार्यक्रममा आज थापाले महामन्त्री पदमा उठ्ने औपचारिक ...

न्यादी हाइड्रोपावरको आईपीओमा साढे ३८ लाख कित्ताको आवेदन, आवेदन दिने अन्तिम मिति भोलि

काठमाडौं – न्यादी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओमा १५ हजारले आवेदन दिएका छन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइतबारसम्म १५ हजार ३ सय ६८ जना आवेदकले ३८ लाख ६२ हजार ४ सय ४८ ...

काबुलमा मारिएका अमेरिकी सैनिकहरुको शव अमेरिकामा, राष्ट्रपति वाइडेनद्वारा श्रद्धाञ्जली व्यक्त

तस्वीर बीबीसी काबुल– अफगनिस्तानको राजधानी काबुलमा मारिएका अमेरिकी सैनिकहरुको शव अमेरिका पु¥याइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यम माध्यम बीबीसीले काबुल एयरपोर्टमा भएको हमलामा मारिएका १३ अमेरिकी सैनिकहरुको शव अमेरिकी झण्डाले ढाकिएको कफिनमा अमेरिका पु¥याइएको जानकारी ...