१६ भदौ २०७८, बुधबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६ सय १२ पीसीआर परीक्षण गर्दा १ हजार ६ सय ...
१६ भदौ २०७८, बुधबार
लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुनसरी जिल्लाको बर्जु गाँउपालिका वडा न. ६ को चिमडीमा नयाँ शाखा खोलेको छ । यो शाखा सहित लक्ष्मी बैंकको देशभरी १ सय ३५ औं शाखा सङ्ख्या पुगेको ...
१६ भदौ २०७८, बुधबार
टोकियो – जापानका प्रधानमन्त्री यासिहिदे सुगाले अहिले नै जापानको संसद्को तल्लोसभा हाउस अफ रिप्रेजेन्टेटिभ विघटन नहुने बताउनुभएको छ । प्रधानमन्त्री सुगाले राजधानी टोकियोमा आयोजित एक कार्यक्रममा आज सो कुराको जानकारी दिनुभएको हो । जापानमा पछिल्लो ...
१६ भदौ २०७८, बुधबार
काठमाडौं – नेकपा एमाले छाडेका प्रदेश १ का १० जना प्रदेशसभा सदस्य नवगठित नेकपा (एकीकृत समाजवादी) मा सनाखत गर्न पुगेका छन् । उनीहरु सनाखत गर्न विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयमा जाँदै छन् । प्रदेशसभाका १० जनामध्ये ...
१६ भदौ २०७८, बुधबार
काठमाडौं – सभामुख अग्नि सापकोटाविरुद्ध परेको रिट सर्वोच्च अदालतमा ‘हेर्न नमिल्ने’ आदेश गरेपछि आज पनि सुनुवाइ हुन सकेन । सापकोटाविरुद्ध परेको रिटमा बुधवार संवैधानिक इजलासमा सुनुवाई गर्ने गरी पेशी तोकिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, ...
१६ भदौ २०७८, बुधबार
काठमाडौं – सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दाको सुनुवाइ आज संवैधानिक इजलासमा हुँदै छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा न्यायाधीश रहेका छन् । यसअघि २०७६ ...
१६ भदौ २०७८, बुधबार
रुपन्देही – प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण पटक–पटक स्थगित हुँदै आएको लुम्बिनी प्रदेश सभाको बैठक पुनः स्थगित भएको छ । भदौ १७ गतेका लागि बोलाइएको प्रदेश सभाको नवौं अधिवेशनको पाचौं बैठक सूचना टाँसेर भदौ ...
१६ भदौ २०७८, बुधबार
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले अबको १० वर्षमा युवा पुस्ताले देश विकास गर्नुपर्ने बाध्यता रहेको बताउनुभएको छ । आज बुधवार ज्ञानकुञ्ज एजुकेशन फाउण्डेशन प्रा.लि.भवनको शिलान्यास कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले अबको १० वर्ष देश विकासका लागि ...
१६ भदौ २०७८, बुधबार
काठमाडौं – लक्ष्मी बैंकले १३५ औं शाखा सुनसरी जिल्लाको बर्जु गाँउपालिका वडा नम्बर ६ को चिमडीमा शाखा विस्तार सञ्चालनमा ल्याएको छ । यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ्ग ...
१६ भदौ २०७८, बुधबार
काठमाडौं – राष्ट्रिय स्तरका विकास बैंकहरुको निक्षेपमा गिरावट आएको छ । विकास बैंकहरुको निक्षेप पछिल्लो एक सातामा नै २ अर्ब २३ करोड ६० लाख रुपैयाँले बैंकहरुको निक्षेप घटेको छ । भदौं ५ गतेसम्म विकास बैंकहरुको ...