१२ पुष २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   घोराही उपमहानगरले चिकित्सा शिक्षा र इञ्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने ★   जनताका आकाङ्क्षा पूरा गर्न सबै मिलेर अगाडि बढ्नुपर्छः महासचिव पोखरेल ★   देशमा पश्चिमी वायुसँगै न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव, यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना ★   सामूहिक आलुखेतीमा किसानलाई प्रोत्साहन गर्दै चुलाचुली पालिका ★   रुख कटानको अनुमतिसँगै सदरमुकाम निर्माणको बाटो खुल्यो ★   पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन ★   राष्ट्रिय एकता दिवसमा ‘अल्ट्रा म्याराथन’ ★   निर्माण सामग्रीको अभावमा सिँचाइ आयोजनाको काम सुस्त गतिमा ★   हल्दिबारीमा ३३ किलोमिटर सडक कालोपत्र ★   प्रकृति र संस्कृतिको सङ्गम फलामेडाँडा ★   उदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना ★   कोशी प्रदेशमा सवारी दुर्घटनाः पाँच महिनामा १ सय ९१ को मृत्यु, ३ सय २७ जना गम्भीर घाइते ★   बीमा प्राधिकरणका अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन ★   घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर ★   काङ्ग्रेसको एक सय दिने विशेष अभियानको समयवाधि थप ★   सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री देउवा ★   विद्युत क्षेत्रलाई गतिशील र चलायमान बनाउनुपर्नेमा जोड ★   पत्रकार महासङघ रासस प्रतिष्ठान शाखाको नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण ★   भैरहवालाई सुरक्षित बनाउन ‘एएनपिआर’ जडान ★   ‘उकाली ओराली गर्दै’ काठमाडौँमा सोनु निगम

समाचार

खहरे खोलाले कार बगाउँदा चारजनाको मृत्यु

घोराही – दाङमा खहरे खोलाले कार बगाउँदा चारजनाको मृत्यु भएको छ । घोराही लमही सडक खण्डको घोराही उपमहानगरपालिका–४ सिस्नेखोलामा आएको बाढीले कार बगाउँदा दिदीबहिनीसहित चारजनाको मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ...

अन्तर्राष्ट्रिय फुटबलमा धेरै गोल गर्ने खेलाडी बने पोर्चुगाली रोनाल्डो

अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमाी इतिहास बनाएका इरानी फुटबलर अली दाइको कीर्तिमानलाई उछिन्दै पोर्चुगाली टिमका क्याप्टेन ३६ वर्षीय क्रिष्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबल (पुरुष तर्फ) मा सर्वाधिक गोल गर्ने खेलाडी बन्न सफल भएका छन् । ...

कुल जनसंख्याको ७१ प्रतिशतमा १५ प्रतिशतले पाए कोरोनाविरुद्धको पूर्ण खोप

काठमाडौं – नेपालमा हिजोसम्म एक करोड ९२ हजार १ सय ६४ डोज कोरोना विरुद्धको खोप लगाइसकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसमध्ये पूर्ण खोप लगाउनेको संख्या ४६ लाख ६७ हजार ३ सय २८ ...

टर्कीपालन व्यवसायतर्फ आकर्षित हुँदै युवा

फुङ्लिङ – ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका युवा टर्कीपालन व्यवसायतर्फ आकर्षित हुँदै गएका छन् । सञ्चालन गर्न सजिलो र राम्रो आम्दानी दिने भएपछि यहाँका युवा टर्कीपालन व्यवसायतर्फ आकर्षित भएका हुन् । दुई वर्षअघि फुङ्लिङ नगरपालिका–३ क्यानिमका नेत्रप्रसाद ...

प्रदेश एकका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान देशभर सामान्य बदली रहेको छ । प्रदेश एकका धेरै र प्रदेश दुई र बागमती प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य ...

सरकारी वेबसाइटले गोपनीयता राख्नुपर्ने

काठमाडौं – सरकारले सरकारी वेबसाइटले प्रचलित कानुनबमोजिम गोपनीयता राख्नुपर्ने व्यवस्था गरेको छ । सरकारी वेबसाइटले प्रचलित कानुनबमोजिम गोपनीयता राख्नुपर्ने व्यवस्थासहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारी कार्यालयको आधिकारिक वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७८ जारी ...

घाँस काट्न गएकी महिलाको गैँडाको आक्रमणबाट मृत्यु

प्रतिकात्मक तस्वीरकाठमाडौं – पश्चिम चितवनको जगतपुरमा गैँडाको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ की ३८ वर्षीया सम्झना दराई रहेको इलाका प्रहरी कार्यालय गीतानगरले जनाएको छ । कार्यालयका अनुसार स्थानीय ...

पर्यटन क्षेत्रको विकासका लागि परियोजनामा सहकार्य गर्न इच्छुक युएनडिपी

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का नायब आवासीय प्रतिनिधि बर्नान्डो कोकोबीच हिजो बुधबार पोखरामा भेट भएको छ । मुख्यमन्त्री कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशका ...

एक महिनादेखि प्रजिअ नहुँदा सेवा प्रवाहमा समस्या

डोटी– जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसहित तोकिएका अन्य दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । जिल्लामा अहिले एक महिनादेखि प्रमुख जिल्ला अधिकारी नहुँदा झनै समस्या उत्पन्न भएको छ । यहाँ कार्यरत प्रमुख जिल्ला ...

वरिष्ठ नेता खनालसहितका ६ नेताको सनाखत अवैध रहेको एमालेको दावी

काठमाडौं – नेकपा एमालेले पार्टी फुटाएर माधवकुमार नेपालसहितका नेताहरुले नेकपा एकीकृत समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गर्न दिएको निवेदनमा झलनाथ खनालसहितका ६ जना नेताको सनाखत अवैध रहेको दावी गरेको छ । एमालेले माधवकुमार नेपाल नेतृत्वको ...