१२ पुष २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   दशगजा वारिपारि पहेँलपुर तोरीबारी ★   प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिको शपथ ★   खाँदबारी–किमाथाङ्का सडक चाँडो सञ्चालनमा ल्याउन ऊर्जामन्त्री खड्काको आग्रह ★   अबको शिक्षा सीप र रोजगारीसँग जोडिनुपर्छः मुख्यमन्त्री लामा ★   जापान सरकारद्वारा वृद्ध जनसङ्ख्या र सुरक्षाका लागि अहिलेसम्मकै धेरै बजेट ★   भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने ★   नेपाली बजारमा सुन,चाँदी दुबैको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार? ★   घोराही उपमहानगरले चिकित्सा शिक्षा र इञ्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने ★   जनताका आकाङ्क्षा पूरा गर्न सबै मिलेर अगाडि बढ्नुपर्छः महासचिव पोखरेल ★   देशमा पश्चिमी वायुसँगै न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव, यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना ★   सामूहिक आलुखेतीमा किसानलाई प्रोत्साहन गर्दै चुलाचुली पालिका ★   रुख कटानको अनुमतिसँगै सदरमुकाम निर्माणको बाटो खुल्यो ★   पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन ★   राष्ट्रिय एकता दिवसमा ‘अल्ट्रा म्याराथन’ ★   निर्माण सामग्रीको अभावमा सिँचाइ आयोजनाको काम सुस्त गतिमा ★   हल्दिबारीमा ३३ किलोमिटर सडक कालोपत्र ★   प्रकृति र संस्कृतिको सङ्गम फलामेडाँडा ★   उदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना ★   कोशी प्रदेशमा सवारी दुर्घटनाः पाँच महिनामा १ सय ९१ को मृत्यु, ३ सय २७ जना गम्भीर घाइते ★   बीमा प्राधिकरणका अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन

समाचार

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं – नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि तथा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले अधिवक्ता भुपेन्द्र प्रसाद पोखरेलमार्फत आज सर्वोच्च ...

ट्राफिक जरिवाना तिर्न उपत्यकामा ‘क्यूआर कोड’को व्यवस्था

काठमाडौं – काठमाडौं उपत्यकामा ‘क्यूआर कोड’को प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ सफ्टवेर विकास गरी जरिवाना तिर्ने प्रक्रियालाई सहजीकरण गरेको हो । अब भने उक्त कोडको ...

काठमाडौंका विद्यालय खुलाउने कि नखुलाउने विषयमा महानगरपालिकामा छलफलमा हुँदै

काठमाडौं – काठमाडौं महानगरपालिकाले तत्काल विद्यालय खोल्ने/नखोल्नेबारे छलफल भइरहेको जानकारी दिएको छ । स्मार्ट लकडाउन कार्यविधिअनुसार काठमाडौं जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले विद्यालय खोल्न सक्ने भनेपछि महानगरले तयारी थालेको भएता पनि औपचारिक निर्णय ...

विद्यार्थीलाई वन्यजन्तुको आक्रमणबाट सुरक्षित राख्न बस सेवा सञ्चालनमा

बर्दिया – ठाकुरबाबा नगरपालिकास्थित बगनाहामा रहेको चुरे क्याम्पसले विद्यार्थीलाई वन्यजन्तुको आक्रमणबाट सुरक्षित राख्न ठाकुरद्वाराबाट बगनाहा क्यामपससम्म बस सेवा सञ्चालनमा ल्याएको छ । यसबाट विद्यार्थी तथा अभिभावक खुशी भएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको ...

प्रधानन्यायाधीशको नेतृत्वमा बाहेक अरुको अध्यक्षतामा संवैधानिक इजलास गठन हुँदैन : सर्वोच्च अदालत (पूर्णपाठ सहित)

काठमाडौं – सर्वोच्च अदालतले संवैधानिक इजलासमा प्रधानन्यायाधीश बिना संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तिविरुद्ध परेको रिटको सुनुवाई नगर्न अन्तरिम आदेश जारी गरेको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने कि नरहने भन्ने विषय महत्वपूर्ण ...

यति मान्नोस्, म उपसभापति र महामन्त्रीको उम्मेद्वार होइन : शेखर कोइराला

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले आसन्न १४ औं महाधिवेशनमा आफूले सभापति बाहेक अरु पदमा उम्मेद्वारी नदिने बताउनुभएको छ । संस्थापन इतर समूहबाट साझा उम्मेद्वार बनाउने क्रममा कोइरालालाई उपसभापति वा महामन्त्रीमा ...

थप २ हजार ४ जनामा सङ्क्रमण पुष्टि, १६ जनाको मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा २ हजार ४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ६ सय ५० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ६ सय १९ जना र ...

प्रदेश दुईमा माधव नेपालभन्दा केपी ओली कमजोर, एमालेका १० जना प्रदेशसभासद एकीकृत समाजवादी

जनकपुरधाम – माधवकुमार नेतृत्वकोे बनेको नेकपा (एस) मा प्रदेश सभासदहरु समाहित हुनेक्रम जारी छ । सोही क्रममा आज नेकपा एमालेबाट प्रदेश २ मा सभासद रहेका मध्ये १० जना सभासदले नेकपा (एस) रोजेका छन् । उनीहरुले ...

माओवादी केन्द्रसँग एकताको कुनै सम्भावना नरहेको एकीकृत समाजवादी पार्टीका अध्यक्षको दावी

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र) सँग एकताको कुनै सम्भावना नरहेको स्पष्ट गर्नुभएको छ । आज बिहीबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्ने ...

लोकतान्त्रिक समाजवादी पार्टीमा आज थप दुई सांसदको सनाखत

जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा आज थप दुई सांसदले सनाखत गरेका छन् । आज बिहीबार दुई सांसद प्रदेश निर्वाचन कार्यालय जनकपुरमा पुगेर सनाखत गर्नुभएको हो । प्रदेशसभा सदस्य डिम्पल झा र प्रलाद गिरीले ...