१४ भदौ २०७८, सोमबार
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनका लागि सहजीकरण गर्न नेताहरु खटाएको छ । पार्टी भित्रको विवाद समाधान नहुने देखेपछि एमालेका तात्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) दल दर्ता ...
१४ भदौ २०७८, सोमबार
साङ्केतिक तस्वीरधादिङ– धादिङ जिल्लाको गजुरी गाउँपालिका–५ बञ्चरेमा (धारापानी) एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर आज दुई जनाको मृत्यु भएको छ । छिनेको तार बनाउने क्रममा विद्युत् प्राधिकरणको पोलमा भ¥याङ राख्दा पोलमा विद्युत प्रबाह (सर्ट) भएपछि ...
१४ भदौ २०७८, सोमबार
काठमाडौं– निरन्तर उतारचढाव भैरहने पहेंलो धातु छापावाल सुनको मूल्य र चाँदीको मूल्यस्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको भनाइअनुसार शुक्रबारदेखि सुनको भाउ स्थिर रहेको हो । जसअनुसार आज सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ...
१४ भदौ २०७८, सोमबार
काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठकले पूर्ववर्ती केपी ओली नेतृत्वको बजेट सच्याउने भएको छ । उक्त बैठकले ओली सरकारले अध्यादेशमार्फत ल्याएको आर्थिक बर्ष ०७८÷०७९ को बजेट सच्चाउने निर्णय ...
१४ भदौ २०७८, सोमबार
फाइल तस्वीर बेनी – पर्वतको जलजला गाउँपालिका–३ मल्लालको भिरबाट खसेको पहिरोका कारण कालीपुलस्थित कालीगण्डकी नदीमा पहिरो खस्दा तीन जना घाइते भएका छन् भने आठ घरमा क्षति पु¥याएको छ । उक्त घटनाको जानकारी कालीपुल टोल सुधार ...
१४ भदौ २०७८, सोमबार
काठमाडौं – सरकार विस्तार गर्ने विषयलाई लिएर सत्ता गठबन्धन दलका नेताहरूको बैठक चलिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा केही समय अघिदेखि सत्तारूढ दलको बैठक बसेको हो । बैठकमा मन्त्रिपरिषद् विस्तार, मन्त्रालयको भागबण्डालगायत विषयमा छलफल ...
१४ भदौ २०७८, सोमबार
सांकेतिक फाइल फोटोकाठमाडौं– आज कृष्ण जन्माष्टमी, हिन्दुहरुको पर्व । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म ...
१४ भदौ २०७८, सोमबार
फाइल तस्वीरकाठमाडौं– उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले सोमबार गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाइने भए पनि यस वर्ष भाद्र शुक्ल अष्टमीअघि नै अगस्त्य उदय हुने ...
१३ भदौ २०७८, आइतबार
काठमाडौं– मुलुकभर आज पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भए स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ७ हजार २ सय ५९ पीसीआर परीक्षण गर्दा १ ...
१३ भदौ २०७८, आइतबार
काठमाडौं – प्रहरीले लागू पदार्थ कोकिन सहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । करिब ९ करोड मूल्य बराबरको कोकिनसहित उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । भारतीय, दक्षिण अफ्रिकी र तान्जानियाका नागरिकलाई ...