१६ भदौ २०७८, बुधबार
कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडी स्थित रामप्रसाद रानाका घरमा गए राति आगलागी हुँदा लाखौँ मूल्य बराबरका धनमाल जलेर नष्ट भएका छन् । टुकीबाट आगलागी सल्किँदा झण्डै रु आठ लाख बढीको क्षति भएको जनाइएको छ । ...
१६ भदौ २०७८, बुधबार
चितवन – पर्यटकीय नगरी चितवनको पटिहानीमा रु एक अर्ब लगानीमा अत्याधुनिक सुविधा सम्पन्न पटिहानी रिसोर्ट सञ्चालनको तयारी गरिएको छ । भरतपुर महानगरपालिका–२२ राप्ती नदी तटीय क्षेत्रमा अवस्थित सो रिसोर्ट पाँचतारे रहेको छ । रिसोर्टका प्रबन्ध ...
१६ भदौ २०७८, बुधबार
काठमाडौं – साताको चौथो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । हिजो मङ्गलबार बजारमा ...
१६ भदौ २०७८, बुधबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवा दिवसका अवसरमा ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’ शुभारम्भ गर्नुभएको छ । उहाँले आज बुधबार काठमाडौं महानगरपालिका–१३ विष्णुमति करिडोर क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपण गरी ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’ को ...
१६ भदौ २०७८, बुधबार
काठमाडौं – मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपराह्न ४ बजे बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो । बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ...
१६ भदौ २०७८, बुधबार
काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था बुझ्न खनाल निवास डल्लु पुग्नुभएको छ । नेकपा (माओवादी केन्द्र) का ...
१६ भदौ २०७८, बुधबार
मोरङ – मोरङको सुन्दरहरैँचा नगरपालिका–७, गोठगाउँमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मोरङकै पथरी शनिश्चरे नगरपालिका–२ का ४३ वर्षीय वीरेन्द्र लिम्बूको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा धरानमा ...
१६ भदौ २०७८, बुधबार
प्रतीकात्मक तस्वीर अर्घाखाँची – पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले ...
१६ भदौ २०७८, बुधबार
काठमाडौं – बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद खनालले राजीनामा दिनुभएको छ । नेकपा एमालेको उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएपछि सोही दिन उहाँ मन्त्रीमा नियुक्त हुनुभएको थियो । सामाजिक विकासमन्त्री खनालले एमालेबाट विभाजित भइ ...
१६ भदौ २०७८, बुधबार
भारतको उत्तर प्रदेश सरकारले आज बुधबारदेखि प्रदेशका सबै प्राथमिक विद्यालयहरू खुलाउने निर्णय गरेको छ । समाचार एजेन्सी एएनआईका अनुसार उत्तर प्रदेश सरकारले आजदेखि कोरोना सङ्क्रमणको जोखिमबाट बच्न आवश्यक उपायहरू अपनाउँदै कक्षा १ देखि ५ सम्मका ...