२६ पुष २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘लागुऔषध, आत्महत्या र सडक दुर्घटना न्यूनीकरणमा सबै लागौँ’: गृहमन्त्री लेखक ★   व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न अन्तरिम आदेश ★   प्रधानमन्त्रीलाई खानेपानी मन्त्रालयको ‘ब्रिफिङ’ ★   पत्रकार महासङ्घ उपत्यका प्रदेशका अध्यक्ष रोका पुरस्कृत ★   ‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’ ★   आठ सय २२ फरार प्रतिवादी पक्राउ ★   पाँच महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार ★   अनाधिकृत फोटोको प्रयोग रोक्नुपर्नेमा फोटोग्राफर र कलाकारको जोड ★   निर्माण व्यवसायीलाई २२ अर्बभन्दा बढी भुक्तानी ★   प्रतिपक्षी तीन दलका अध्यक्षहरुबीच सिंहदरबारमा भेटवार्ता ★   विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध ★   मुद्रास्फीति छ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च ★   जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छः सभापति देउवा ★   चालु खाता बचतमा, विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब ★   ट्रम्पसँग वार्ताका लागि पुटिन तयारः क्रेमलिन ★   हथौडा आक्रमणमा परी कम्तीमा आठ जना घाइते ★   बन्धक जायदना ‘हमासको कैदमा मारिएको’ इजरायली सेनाद्वारा जानकारी ★   आर्थिक सङ्कुचनले उद्योग व्यवसायले गति लिन सकेनः मन्त्री अधिकारी ★   ऊर्जा क्षेत्रमा ऋण लगानी बढाउन माग ★   काङ्ग्रेसका ३७ विभागमा सचिवहरू मनोनित

समाचार

सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं – गल्छी गाउँपालिका वडा नं ७ स्थित गल्छीमा गए रातिदेखि सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सडक विभाग र स्थानीयवासीको संयुक्त प्रयासले पहिरो पन्छाउने काम जारी रहेको गल्छी –७ का वडाध्यक्ष ...

विद्यार्थी आन्दोलनको रचनात्मक र सिर्जनात्मक पक्षलाई अब हामी बोकेर लैजान्छौं : क्रान्तिकारी अध्यक्ष सिंह

काठमाडौं – नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले विद्यार्थी सङ्गठनहरु अब शैक्षिक मुद्दामा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । आज पत्रकारसँग कुरा गर्दै उहाँले देशको मुख्य समस्या राजनीतिमा भएकाले विद्यार्थी सङ्गठनहरु विगतमा ...

राष्ट्रवादी केन्द्रद्वारा वसन्तपुरमा आयोजित कार्यक्रममा शुभकामना आदान प्रदान सहित एमसीसी विरोधसभा

काठमाडौं – राष्ट्रवादी केन्द्र नेपालले काठमाडौंको वसन्तपुर क्षेत्रमा चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । आज काठमाडौंको वसन्तपुर क्षेत्रमा एक कार्यक्रमको आयोजना गरी दसैँ, तिहार, छठलगायत पर्वहरूको अवसरमा नेता–कार्यकर्तामाझ शुभकामना आदानप्रदान तथा चियापान ...

उपत्यका बाहिर जाने यात्रुसँग तोकिए भन्दा बढी भाडा लिन खोजेको आरोपमा ९ जना पक्राउ

काठमाडौं – नेपालीहरुको महान् चाड बडादसैँ मनाउनका लागि उपत्यका बाहिर जाने यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिन खोजेको आरोपमा ९ जना बिचौलिया पक्राउ परेका छन् । भीडभाडको मौका छोपी यात्रुलाई ठगी गर्ने, बढी भाडा लिने, डबल ...

हाम्रो भागमा मन्त्रालय थोरै भयो भनेर गठबन्धनमा झगडा गरेको छैन : खतिवडा

काठमाडौं – नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाले सत्ता गठबन्धनको भागबण्डामा आफ्नो पार्टीको भागमा थोरै मन्त्रालय पर्यो भनेर असन्तुष्टि नभएको बताउनुभएको छ । आज स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भागबण्डामा थोरै परेको भनेर ...

नेपालमा ३ दशमलव ९ प्रतिशत मात्र आर्थिक वृद्धिदर हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं — चालु आर्थिक वर्ष २०७८/७९ मा नेपालमा ३ दशमलव ९ प्रतिशत मात्र आर्थिक वृद्धिदर प्राप्त हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । यो वर्ष नेपालले भने ७ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्तीको लक्ष्य राखेको छ ...

काठमाडौंबाट १९ जुवाडे पक्राउ

काठमाडौं – महानगरपालिका–१३ स्थित बाफलबाट प्रहरीले जुवा खेलिरहेका १९ जनालाई पक्राउ गरेको छ । स्थानीय राजु श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरंले जनाएको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको ...

सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक जारी, आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

काठमाडौं – सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो । यसअघि सत्तारुढ दलले मन्त्रालयको भागबण्डा गर्दा काङ्ग्रेसलाई सात, ...

केपी ओली कम्युनिस्ट आन्दोलन र आदर्शबाट च्यूत भइसके : नेपाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्युनिस्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको आरोप लगाउनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा एमाले नेता भानुभक्त जोशीलाई पार्टीमा ...

प्रधानाध्यापकसहित दुई शिक्षकको हत्या

जम्मु कश्मीर -भारतको कश्मीरमा एक विद्यालयमा प्रधानाध्यापक र अर्का एक शिक्षकको हत्या भएको छ । आज एक व्यक्तिले सरकारी विद्यालयका प्रधानाध्यापक र अर्का एक शिक्षकको गोली हानी हत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसअघिगत ...