२२ असोज २०७८, शुक्रबार
फाइल तस्वीरवीरगञ्ज– मुलुककै सबैभन्दा ठूलो भन्सार नाका वीरगञ्जबाट यथार्थ भन्सार महसुलभन्दा कम मूल्याङ्कनको प्रज्ञापनपत्र बनाई विभिन्न सामान नेपाल भित्रिने गरेको तथ्य फेला परेको छ । व्यवसायी र भन्सार कर्मचारीको आपसी समझदारीमा सामग्रीको यकिन मूल्यभन्दा कम ...
२२ असोज २०७८, शुक्रबार
शरद् ऋतुको आगमन चारैतिर मनोहक दृश्य, घरमाइला र रमाइला फाँटहरु, पहाड र तराईका फाँटहरुमा लहलह झुलेका पहेंलपुर धानका बाला हेर्दा पनि आनन्द लाग्ने मौसम । उत्तरमा चाँदी जस्तै टलक्क टल्किरहेका हिमाली श्रृङ्खला, वनपाखाका शीतल छहारीसँगै ...
२२ असोज २०७८, शुक्रबार
फाइल तस्वीर बेनी– दसैँलाई लक्षित गरी मुस्ताङबाट करिब १२ हजार भेडाच्यांग्रा निकासी भएका छन ्। तिब्बतबाट भेडाच्यांग्रा नआएपछि विगतको तुलनामा झण्डै आधाको संख्यामा भेडाच्यांग्रा निकासी भएका हुन् । अघिल्ला वर्षमा २० देखि २५ हजारको संख्यामा ...
२२ असोज २०७८, शुक्रबार
प्रतीकात्मक तस्वीरकाठमाडौं — बैतडीमा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । पुर्चौडी नगरपालिका–१ स्थित हाट स्वास्थ्यचौकीमा कार्यरत दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात भएको हो । पुर्चौडी–१ कुडीखेत टोलका सुरेन्द्रबहादुर धनुसेले मदिरा सेवन गरी बिहीबार बेलुका महिला स्वास्थ्यकर्मीमाथि हातपात ...
२२ असोज २०७८, शुक्रबार
प्रतीकात्मक तस्वीरकाठमाडौं — कैलालीको धनगढीबाट प्रहरीले लागुऔषध सहित एकजना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डडेलधुराको अजयमेरु गाउँपालिका घर भएकी ३४ वर्षीया आशा विष्ट छिन् । उनको साथबाट ९ ग्राम २ सय ७० मिलिग्राम ...
२२ असोज २०७८, शुक्रबार
काठमाडौं – सत्तारुढ गठबन्धनमा मन्त्रालयको भागबण्डा मिलेसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी छ । नेकपा (एकीकृत समाजवादी) ले आफ्नो तर्फबाट सरकारमा सहभागी हुनेहरुको नाम टुङ्गो लगाएको छ । आज बिहान बसेको एकीकृत ...
२२ असोज २०७८, शुक्रबार
रसुवा –नेपालको उत्तरीनाका रसुवागढीबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार परिक्षण कार्य छिटो र छरितो तवरले अगाडि बढेको छ । बडादसैँलाई केन्द्रित गरी व्यापारीले आयात गराएको तयारी पोशाक, जुत्ता चप्पललगायत सामग्री छिटोभन्दा छिटो बजारमा पुगोस् भन्ने ...
२२ असोज २०७८, शुक्रबार
काठमाडौं– काठमाडौं महानगरपालिकाले १८ वर्षमथिका सबै नागरिकलाई आजदेखि दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि खोप केन्द्र रहेका ३२ वटै वडाका खोप केन्द्र र केही थप गरिएका केन्द्रबाट यही असोज २४ ...
२२ असोज २०७८, शुक्रबार
लण्डन– कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले नेपाललाई हटाएको छ । अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमित रूपमा हेरेफेर गर्ने तालिकाअनुरुप बेलायत सरकारले बिहीबार नेपाललगायत ४७ देशलाई आफ्नो रातोसूचीबाट हटाएको जनाएको छ । यससँगै ...
२२ असोज २०७८, शुक्रबार
काठमाडौं –लगानी बोर्डको ४८ औँ बैठक आज बस्दै छ । बैठकमा दोलखाको जुमखोला जलविद्युत आयोजनाको लगानी स्वीकृति, अरुण तेस्रो जलविद्युत आयोजनाको पुँजी वृद्धि, माथिल्लो कर्णाली जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनको ढाँचालगायतका विषयहरू छलफलमा रहने छन् । ...