१३ असोज २०८१, आइतबार
भर्खरै
★   माओवादी केन्द्रका अध्यक्षद्वारा युद्धस्तरमा पुनःनिर्माणका काम थाल्न सरकारको ध्यानाकर्षण ★   हात्तीको आक्रमणमा परी ५० वर्षीय किसानको मृत्यु ★   मौसमअनुकूल भएसँगै हवाई सेवा सञ्चालन ★   एमाले केन्द्रीय कार्यालयको आकस्मिक बैठक ★   काङ्ग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै ★   बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित ★   माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा आह्वान गरिएको सर्वदलीय बैठक स्थगित ★   गोरखाको लापुबेँसीबाट काठमाडौँका लागि छुटेको बस सम्पर्कविहीन ★   पूर्वप्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान ★   ‘पदयात्राका लागि नेपालको हिमाली क्षेत्र उत्कृष्ट’ ★   न्यायाधीश नियुक्तिमा भाँजो हाल्दै बार ★   निर्देशक भट्टराईको ‘झिल्को’को फस्ट लुक सार्वजनिक ★   अध्यक्ष प्रचण्डद्वारा सर्वदलीय बैठक आह्वान ★   अविजित हारको श्रृङ्खला: नेपाल टी–२० सिरिजको पहिलो खेलमा क्यानडासँग पराजित ★   आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण ★   अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट ९९ जनाको मृत्यु, ७२ बेपत्ता, उद्धार कार्य जारी ★   बाढी पहिरो अपडेटः बाढी पहिरोमा परी एक सय जनाको मृत्यु, ६७ बेपत्ता, एक सय एकजना घाइते ★   नेपालका लागि फ्रान्सेली राजदूतद्वारा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त ★   सर्लाहीमा बाढीमा फसेका १० जनाको उद्धार ★   सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी

समाचार

सक्रिय कोरोना संक्रमितको संख्या बढ्दो, उपत्यका उच्च जोखिममा

काठमाडौं– कोरोना भाइसरको सङ्क्रमका कारण आज १० जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा एक हजार पाँच सय १३ जनामा संक्रमण पुष्टिभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर ...

चाडपर्वलाई लक्षित गर्दै सुरक्षा योजना

काठमाडौँ– कोरोना महामारीसँगै नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय मोरङले सुरक्षा योजना तयार पारेको छ ।मोरङ प्रहरी प्रमुख सन्तोस खड्काका अनुसार दशैं–तिहारमा हुन सक्ने सम्भावित घटना, आपराधिक क्रियाकलापका गतिविधिलाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा योजना ...

दीपिका पादुकोण, श्रद्धा कपुर र साराअली खानको सम्बन्ध कुनै पनि ड्रग पेडलरसँग नरहेको पुष्टि

नारकोटिक्स कन्ट्रोल ब्यूरोले नायिकाहरु दीपिका पादुकोण, श्रद्धा कपुर र साराअली खानको सम्बन्ध कुनै पनि ड्रग पेडलरसँग नरहेको बताएको छ । भारतीय मिडियाका अनुसार, सोधपुछका क्रममा तीन नायिकाको मोबाइल जफत गरिएको थियो । तर, उनिहरुको फोन ...

बालुवा झिक्ने क्रममा पुरिएर मृत्यु

वालिङ– बालुवा झिक्ने क्रममा पुरिएर स्याङ्जाको वालिङमा मंगलबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ–११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा रहेका छन् । ...

धरानमा कोरोना संक्रमित पुरुषको मृत्यु

विराटनगर – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।मोरङको सुनवर्षी नगरपालिका ७ का ६८ वर्षीय पुरुषको मंगलबार बिहान ३ बजे मृत्यु भएको हो ।विराटनगरस्थित नोवेल शिक्षण अस्पतालको ...

साँफे–मार्तडी सडक सञ्चालनमा कठिनाई

धनगढी – विगत तीन महिनादेखि अवरुद्ध रहेको बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी सडक दसैँ सुरु हुन अब १७ दिन मात्रै बाँकी रहँदा पनि सञ्चालनमा आउने कुनै सुरसार छैन ।सडकका विभिन्न ठाँउमा गएका पहिरो र पुल बगाएपछि ...

उपत्यकाभित्र जोर बिजोर प्रणालीमा कडाई

काठमाडौं । उपत्यकाको मुख्य–मुख्य चोकमा कार्यालय समयमा सवारी जाम हुन थालेपछि जोर बिजोर प्रणालीलाई थप कडाइ गरिएको छ । स्थानीय प्रशासनले जारी गरेको जोर बिजोर प्रणालीलाई प्रभावकारी बनाउन ट्राफिक प्रहरी महाशाखा प्रतिवद्ध रहेको छ । ...

बैंगलोरद्वारा मुम्बइ किङ्स पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग अन्तर्गत आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ ।टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले ३ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो । २ ...

काठमाडौं उपत्यका कोभिड–१९ को केन्द्र बन्दै

नेपालमा आज कोरोना भाइरस संक्रमणका कारण १० जनाले ज्यान गुमाएका छन् भने साथै थप १ हजार ५ सय ७३ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कुल १० हजार १ सय २३ जनामा ...

गुटवन्धीको चक्रव्यूहमा रुमलिएको कांग्रेस

पार्टी भित्रको आन्तरिक कलहको कारण नेपाली कांग्रेस रुग्ण बन्दै गएको छ । मुख्यतः शेरबहादुर देउवाले पार्टीको नेतृत्व गरेपछि कांग्रेसले देशको राजनीतिमा निरन्तर आफ्नो पकड गुमाउँदै गएको छ । केन्द्रदेखि स्थानीय तहसम्म आफ्नो पकड गुमाएको कांगेसलाई ...