२६ पुष २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘लागुऔषध, आत्महत्या र सडक दुर्घटना न्यूनीकरणमा सबै लागौँ’: गृहमन्त्री लेखक ★   व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न अन्तरिम आदेश ★   प्रधानमन्त्रीलाई खानेपानी मन्त्रालयको ‘ब्रिफिङ’ ★   पत्रकार महासङ्घ उपत्यका प्रदेशका अध्यक्ष रोका पुरस्कृत ★   ‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’ ★   आठ सय २२ फरार प्रतिवादी पक्राउ ★   पाँच महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार ★   अनाधिकृत फोटोको प्रयोग रोक्नुपर्नेमा फोटोग्राफर र कलाकारको जोड ★   निर्माण व्यवसायीलाई २२ अर्बभन्दा बढी भुक्तानी ★   प्रतिपक्षी तीन दलका अध्यक्षहरुबीच सिंहदरबारमा भेटवार्ता ★   विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध ★   मुद्रास्फीति छ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च ★   जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छः सभापति देउवा ★   चालु खाता बचतमा, विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब ★   ट्रम्पसँग वार्ताका लागि पुटिन तयारः क्रेमलिन ★   हथौडा आक्रमणमा परी कम्तीमा आठ जना घाइते ★   बन्धक जायदना ‘हमासको कैदमा मारिएको’ इजरायली सेनाद्वारा जानकारी ★   आर्थिक सङ्कुचनले उद्योग व्यवसायले गति लिन सकेनः मन्त्री अधिकारी ★   ऊर्जा क्षेत्रमा ऋण लगानी बढाउन माग ★   काङ्ग्रेसका ३७ विभागमा सचिवहरू मनोनित

समाचार

विवाह गर्ने बहानमा भारत लगी बेच्न खोज्ने भारतीय युवक पक्राउ

साङ्केतिक तस्बिरवीरगञ्ज – फेसबुकमार्फत चिनजान भएकी नेपाली युवतीलाई विवाहको बहानामा भारत लगेर बेच्न खोज्ने एक भारतीय युवक पक्राउ परेका छन् ।पर्सा प्रहरीले भारतको विहार राज्य पूर्वी चम्पारणको मुसहर्वा ग्रामपञ्चायत वडा नं. ३ घर भएका ३२ ...

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्षको चार तलामाथिबाट खसेर मृत्यु

प्रतीकात्मक तस्वीरकाठमाडौं – नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीको निर्माणाधीन घरको चार तलामाथिबाट खसेर मृत्यु भएको छ । चतुर्वेदीको आज ९ बजे शव फेला परेको हो । प्रहरीले चतुर्वेदीले आत्महत्या गरेको हुन सक्ने आशंका गरेको ...

सुनचाँदी दुबैको मुल्य बढ्यो कतिमा हुँदैछ त,कारोबार ?

काठमाडौं — आज नेपाली बजारमा सुनचाँदी दुबैको मुल्य वृद्धि भएको छ । गत बुधबारको तुलनामा आज सुन तोलामा ५सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बढेको ...

टिकटक बनाउने भन्दै सिक्री लुटेको आरोपमा दुई युवती पक्राउ

प्रतीकात्मक तस्वीरकाठमाडौं — पुरुषलाई जालमा पारेर लुटपाट गरेको आरोपमा प्रहरीले दुईजना युवतीलाई गोंगबुबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भएकी युनिसा मगर उर्मिला र सुनिता तामाङ रोशनी छन् । युनिसा र सुनिताले हनिट्रयापमा ...

बाघको आक्रमणमा परी एक जना घाइते

प्रतीकात्मक तस्वीररौतहट — रौतहटमा बाघकोे आक्रमणमा परी एक जना घाइते भएका छन । रौतहटको चन्द्रनिगाहपुर लमहामा बाघले आक्रमण गर्दा चन्द्रपुर ६ थोकरटोलका यज्ञ बहादुर रायमाझी घाइते भएका हुन । बिहान घाँस लिन लमहातर्फ जाँदै गरेका ...

प्रधानमन्त्री देउवाद्वारा बडादसैँको शुभकामना व्यक्त

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैँको शुभकामना दिनुभएको छ । आजदेखि विजयादशमी पर्व सुरु भएको उल्लेख गर्दै उहाँले शुभकामना व्यक्त गर्नुभएको हो । कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गरेर पर्व मनाउन पनि उहाँले ...

आजै साँझसम्ममा मन्त्रिपरिषदले पूर्णता पाउँछ : प्रचण्ड

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझसम्ममा मन्त्रिपरिषद् विस्तार हुन सक्ने बताउनुभएको छ । आज पचली टिभीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– उस्तै परे आज शपथ ग्रहण ...

मन्त्रालय बाँडफाँडमा असन्तुष्टिकै बीच मन्त्रिपरिषद् विस्तारको तयारीमा देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । दलहरुबीच मन्त्रालय बाँडफाँडको टुङ्गो लागेपछि देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको हो । तर काङ्ग्रेस र नेकपा (एकीकृत समाजवादी) भित्र मन्त्रालय बाँडफाँडलाई लिएर विवाद ...

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–१६ लायन्स क्लब चोकमा सवारी दुर्घटनामा परेर गए राति दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–२ का २५ वर्षीय सुशान्त भट्टराई र सङ्खुवासभा चिचिला–२ का २० वर्षीय विभिषण विक ...

बैंगलोरमाथि हैदरावादको रोमाञ्चक जित हात

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ रनले पराजित गरेको छ । अबुधाबीमा भएको खेलमा हैदरावादले दिएको १४२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको बैंगलोरले २० ...