२६ पुष २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’ ★   आठ सय २२ फरार प्रतिवादी पक्राउ ★   पाँच महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार ★   अनाधिकृत फोटोको प्रयोग रोक्नुपर्नेमा फोटोग्राफर र कलाकारको जोड ★   निर्माण व्यवसायीलाई २२ अर्बभन्दा बढी भुक्तानी ★   प्रतिपक्षी तीन दलका अध्यक्षहरुबीच सिंहदरबारमा भेटवार्ता ★   विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध ★   मुद्रास्फीति छ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च ★   जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छः सभापति देउवा ★   चालु खाता बचतमा, विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब ★   ट्रम्पसँग वार्ताका लागि पुटिन तयारः क्रेमलिन ★   हथौडा आक्रमणमा परी कम्तीमा आठ जना घाइते ★   बन्धक जायदना ‘हमासको कैदमा मारिएको’ इजरायली सेनाद्वारा जानकारी ★   आर्थिक सङ्कुचनले उद्योग व्यवसायले गति लिन सकेनः मन्त्री अधिकारी ★   ऊर्जा क्षेत्रमा ऋण लगानी बढाउन माग ★   काङ्ग्रेसका ३७ विभागमा सचिवहरू मनोनित ★   समावेशी समूहबारे पुनःविचार आवश्यक ★   विपिन जोशीको सकुशल मुक्ति प्रयासः कतार र इजिप्टलाई मध्यस्थताका निम्ति अनुरोध ★   राष्ट्रपति पौडल र प्रधानमन्त्री ओलीबीच शिष्टाचार भेट ★   एघार विद्यार्थीलाई पत्रकारिता छात्रवृत्ति

समाचार

बलुचिस्तान प्रान्तमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पाकिस्तानमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १८ जनाको ज्यान गएको छ । बिहीबार बिहानै बलुचिस्तान प्रान्त केन्द्रविन्दु भएर भूकम्प गएको स्थानीय अधिकारीले बताएका छन् । उद्धारकर्मीहरुले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन् । सामाजिक सञ्जालमा ...

दसैँ सुरु, घटस्थापनाको साइत ११:४६ बजे

काठमाडौं – प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश ...

नेपालीहरुको महान् पर्व बडादसैँ आजदेखि सुरु, घरघरमा विधिपूर्वक घटस्थापना पूजा आरम्भ

काठमाडौं – प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा ...

आजको मौसम : देशभर बदली, केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश एक, बागमती र गण्डकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षा भइरहेको छ । हाल नेपालमा भारतको पश्चिम बङ्गाल ...

सवारीसाधनको भाडा २३ प्रतिशतले वृद्धि

काठमाडौं – बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । प्रदेश सरकारले कात्तिक १ गतेदेखि लागू हुने गरेर २३ प्रतिशत भाडा बढाएको हो ।बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आज ...

राष्ट्रिय सहमतिबाटै एमसीसी अघि बढाइने परराष्ट्रमन्त्रीको दावी

काठमाडौं – परराष्ट्रमन्त्री डा.नारायण खड्काले राष्ट्रिय सहमतिबाटै एमसीसीलाई अघि बढाइने बताउनुभएको छ । सिंहदरबारमा आज बसेको प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री खड्काले एमसीसी नेपालको हितमा रहेमात्र राष्ट्रिय सहमतिबाट अघि बढाउने बताउनुभएको हो । ...

सनराइज बैंकद्वारा १४ औं वार्षिकोत्सवको अवसरमा विभिन्न सङ्घ संस्थालाई सहयोग

काठमाडौं – सनराइज बैंकले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिरलाई सहयोग गरेको छ । आज नेपाल बाल सङ्गठन, बाल मन्दिर नक्सालस्थित भएको एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले ...

लुम्बिनीमा नयाँ बजेट ४० अर्ब ९५ करोड ९७ लाख

रुपन्देही – लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत ४० अर्ब ९५ करोड ९७ लाख रूपैयाँको नयाँ बजेट प्रस्तुत गरेको छ । प्रमुख विपक्षी दल नेकपा एमालेको बहिस्कारका बीच पनि आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले ...

अनेरास्ववियूद्वारा लिपुलेक क्षेत्रमा जनगणना गर्न माग

काठमाडौं – नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले लिपुलेक क्षेत्रमा जनगणना गर्न माग गरेको छ । अध्यक्ष सुदेश पराजुलीले आज एक वक्तव्य जारी गर्दै लिपुलेक क्षेत्रमा जनगणना गर्न सुपरीवेक्षक नपठाएकोमा आपत्ति जनाउनुभएको छ । ...

दसैँमा घर फर्कने सैनिक परिवारलाई निःशुल्क गाडी र हेलिकोप्टरको सुविधा

काठमाडौं – दसैँमा शहरबाट घर फर्कने नेपाली सेनाले आफ्ना सैनिक र तिनमा आश्रित परिवारजनका लागि निःशुल्क गाडी र हेलिकोप्टरबाट सेवा गर्ने घोषणा गरेको छ । सेनाको कल्याणकारी सुविधाअन्तर्गत घर बिदामा जाने बहालवाला सैनिक र उनीहरुका ...