१९ असोज २०७८, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – मन्त्रिपरिषद् विस्तारको विषय टुङ्गो लगाउन सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा ...
१९ असोज २०७८, मङ्गलबार
काठमाडौं – रिलायन्स लाइफ इन्स्योरेन्सले ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ । हिजो बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश वितरण ...
१९ असोज २०७८, मङ्गलबार
काठमाडौं – प्रतिनिधिसभा बैठकको सुरुवाती चरणमै नेकपा एमालेका सांसदहरुले अवरोध र नाराबाजी गरेका छन् । आज दिउँसो १ बजे बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सदनको कारवाही सुरु भएको जानकारी गराउने बित्तिकै एमालेका सांसदहरुले सभामुखको आसन ...
१९ असोज २०७८, मङ्गलबार
काठमाडौं — बलिउड अभिनेता अनुपम खेरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । अभिनेता खेरले आज बिहान पशुपति नाथको मन्दिरमा दर्शन गरेको भिडियो सार्वजनिक गरेका हुन् । खेरले भिडियोमा पशुपतिनाथको मन्दिर दर्शन गर्न पाएकोमा आफूले धन्य ...
१९ असोज २०७८, मङ्गलबार
साङ्केतिक तस्वीर काठमाडौं — भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३, कौशलटारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते छन् ।ना ३२प ६६ ७३ नम्बरको मोटरसाइकल गए राति करिब साढे ११ बजे कौशलटारनजिकै ...
१९ असोज २०७८, मङ्गलबार
अष्ट्रेलियाले अर्को वर्ष (२०२२) सम्म बाह्य पर्यटकहरूलाई नभित्र्याउने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले मङ्गलबार बताएअनुसार कुशल आप्रवासीहरू र विद्यार्थीहरूलाई अष्ट्रेलिया प्रवेशमा भने उच्च प्राथमिकता दिइनेछ । अष्ट्रेलियाले आजसम्म १६ वर्ष माथिका ८० प्रतिशत जनतालाई ...
१९ असोज २०७८, मङ्गलबार
काठमाडौं – सात निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सम्झौतानुसार निर्माण सम्पन्न नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गरी कालोसूचीमा राखिएको जनाएको हो । कार्यालयले सार्वजनिक गरेको सूचनानुसार सार्वजनिक खरिद ऐन, ...
१९ असोज २०७८, मङ्गलबार
काठमाडौं – इसेवाले हिन्दु नेपालीहरूको महान चाड दसैँ–तिहारलाई लक्षित गर्दै विभिन्न किसिमका योजना सार्वजनिक गरेको छ । योजना अनुसार इसेवामार्फत घटस्थापनादेखि १० दिनसम्म कुनैपनि बैंकमा निशुल्क रकम ट्रान्सफर गर्न सकिने भएको छ । यस्तै बम्पर ...
१९ असोज २०७८, मङ्गलबार
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्णबैठक (फुलकोर्ट) आह्वान गर्नुभएको छ । प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषद्मा भाग खोजेको समाचार आइरहेका बेला न्यायाधीशहरुको पूर्ण बैठक बस्न लागेको हो । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार ...
१९ असोज २०७८, मङ्गलबार
मोरङ – सङ्घीय तथा प्रदेश कार्यालयबाट प्रदेशस्तीय सञ्चार माध्यममा वितरण गरिने विज्ञापनमा कर्मचारीले अत्याधिक कमिशन लिने कार्यको अन्त्य गर्नुपर्ने सुझाव सरोकारवालाले दिएका छन् । प्रदेश नं १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा सोमबार यहाँ आयोजित ...