१९ असोज २०७८, मङ्गलबार
काठमाडौं – देशभर आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना ...
१९ असोज २०७८, मङ्गलबार
काठमाडौं – सामाजिक सञ्जाल ६ घण्टासम्म ‘डाउन’ भएका एप्सहरु फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चल्न थालेका छन् । नेपाली समय अनुसार गएराति ९ : ३५ बजेदेखि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम संसारभर ‘डाउन’ भएका थिए । ६ ...
१९ असोज २०७८, मङ्गलबार
काठमाडौं – सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई हिजो सोमबार पक्राउ गरेको हो । तात्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था ...
१८ असोज २०७८, सोमबार
काठमाडौं – नेपाल बार एशोसिएसनले मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा जोडिनु गम्भीर घटना भएको ठहर गरेको छ । बारका महासचिव लीलामणि पौडेलद्वारा जारी गरिएको विज्ञप्तिमा प्रधानन्यायाधीशले कार्यपालिकाको निकायमा भाग खोजेको भए असंवैधानिक, अलोकतान्त्रिक र खेदजन्य ...
१८ असोज २०७८, सोमबार
काठमाडौं – सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा नचलाउने अख्तियार दुरुपयोग अनसुन्धान आयोगको निर्णयविरुद्ध परेको रिटको फैसला १५ कात्तिकमा सुनाउने भएको छ । आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा ...
१८ असोज २०७८, सोमबार
काठमाडौं – पूर्वयुवराज पारस शाहको पोखरास्थित निवासमा चोरी भएको छ । लेकासाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरबाट सामान चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी ...
१८ असोज २०७८, सोमबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा १ हजार ३० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालबाट १ हजार जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएर घर फर्किएका छन् । ...
१८ असोज २०७८, सोमबार
फाइल तस्वीर जुम्ला – भालुको आक्रमणबाट जुम्ला गुठिचौर गाउँपालिका– ३ का ८५ वर्षीय निमा लामाको मृत्यु भएको छ । सो गाउँपालिकामा रहेको प्रहरी चौकी झरज्वालाका प्रहरी निरीक्षक कमल श्रेष्ठका अनुसार लामालाई गुठिचौर गाउँपालिकाको झारज्वाला नजिक ...
१८ असोज २०७८, सोमबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच अपरिहार्य रहेको बताउनुभएको छ । आज बीपी कोइराला स्मृति क्यान्सर अस्पताल भरतपुरमा सेवा गर्न आएका चिनियाँ डाक्टरहरुको टोलीलाई बिदाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ...
१८ असोज २०७८, सोमबार
गोरखा – नेपाली काङ्ग्रेस गोरखाको जिल्ला सभापतिमा नन्दप्रसाद न्यौपाने चयन हुनुभएको छ । आज जिल्ला समितिका पदाधिकारी र सदस्यको मनोनयनका क्रममा सभापतिमा न्यौपानेको मात्र उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत शिव थापाले जानकारी दिनुभयो । न्यौपाने ...