२८ पुष २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   शुक्लाफाँटाका विस्थापितको समस्या समाधान आयोगद्वारा प्रतिवेदन पेस ★   महान्यायाधिवक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता ★   भन्सार प्रशासन चुस्त बनाउन निजी क्षेत्रको सुझाव ★   नेप्से परिसूचक २५ अङ्कले घट्यो, कारोबार रकम तीन अर्ब ९९ करोड ★   बाघको आक्रमणमा परी एक महिलाको मृत्यु ★   ‘महिलालाई आत्मनिर्भर बनाउन सहकारीको भूमिका महत्वपूर्ण’: मन्त्री अधिकारी ★   ‘सबै निकाय र राजनीतिक दलले सूचनाको हक कार्यान्वयन गर्नुपर्नेमा जोड’ ★   अनुहारमा होइन, विचारमा सुन्दरताको खोजी गरौँ ★   इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर ★   विकास आयोजनालाई प्राथमिकता दिने सभापति देउवाको प्रतिबद्धता ★   दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा ★   कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते ★   पुनःनगदेबालीको पहिचान बनाउँदै उखुखेती ★   आठौँ म्याग्दी महोत्सव सुरु ★   राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस ★   सुनको मूल्य आज एकैदिन १ हजार ६ सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   कलुवापुरमा खानेपानी समस्या हट्यो ★   रास्वपाका सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित ★   जुम्लामा अनलाइनबाट नागरिकता सिफारिस ★   आठ करोडको लगानीमा पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालन

समाचार

सामाजिक सञ्जालमा चर्चित फेसबुक परिमार्जन भएर ‘मेटा’ रहने

सामाजिक सञ्जालमा चर्चित नाम फेसबुक अब परिमार्जन भएर मेटा हुने भएको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले अब फेसबुकको नाम परिवर्तन भएर मेटा रहने घोषणा गरेका छन् । गत शुक्रबार भएको एउटा बैठकमा जुकरबर्गले अब ...

प्रधानमन्त्री देउवा बेलायत प्रस्थान गर्दै, यस्तो छ भ्रमण तालिका

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा ग्लासगोमा आउँदो नोभेम्बर १–२ मा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय फ्रेमवर्क कन्भेन्सन (कोप २६) पक्षहरूको २६औँ सम्मेलनको विश्व नेताहरूको शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बेलायत ...

संसद् अधिवेशन अन्त्यको सिफारिस राष्ट्रपति समक्ष

काठमाडौं – सरकारले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले शुक्रबार मध्यरातदेखि लागू हुनेगरी अधिवेशन अन्त्यका लागि सिफारिस गरेको मन्त्रिपरिषद्का एक सदस्यले जानकारी दिनुभयो । गत भदौ २३ ...

भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफारिस

काठमाडौं – सरकारले भारत, बेलायत र अमेरिकाका लागि राजदूतको नाम सिफारिस गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भारतका लागि नेपाली राजदूतमा डा शङ्कर शर्मा, संयुक्त अधिराज्य (बेलायत) का लागि ज्ञानचन्द्र ...

लोकतन्त्रमा न्यायालयमाथि प्रश्न उठ्नु अनिष्टको सङ्केत हो : डा. भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्रमा न्यायालयमाथि प्रश्न उठ्नु अनिष्टको सङ्केत भएको बताउनुभएको छ । आज बिहीबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष भट्टराईले न्यायपालिकामा गम्भीर रोग देखिएकाले ...

एमाले महाधिवेशनमा ५१ प्रतिशत समावेशीसहित १ हजार ५ सय ३६ प्रतिनिधि सहभागी हुने

काठमाडौं – नेकपा एमालेको स्थायी कमिटीको बैठकले १० औँ महाधिवेशनका लागि प्रतिनिधि संख्या र मापदण्ड तय गरेको छ । बैठकले महाधिवेशनमा १ हजार ५ सय ३६ जना प्रतिनिधि सहभागी हुने तय गरेको हो । तीमध्ये ...

काङ्ग्रेसको १४ औं आसन्न महाधिवेशनको मिति सर्यो, यस्तो छ महाधिवेशन कार्यतालिका

काठमाडौं – नेपाली काङ्ग्रेसको १४ औं आसन्न महाधिवेशन मङ्सिर २४ गतेदेखि २६ गतेसम्म काठमाडौंमा हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले आज बिहीबार सार्वजनिक गरेको कार्यतालिका अनुसार केन्द्रीय महाधिवेशन मङ्सिर २४, २५ र २६ गते ...

सर्वोच्चको घटनाले देशको शासन प्रणाली माथि नै सङ्कट निम्तिने खतरा

काठमाडौं – देशकै न्यायपालिका विवादमा मुछिएपछि सर्वोच्च अदालतका न्यायाधीश, पूर्वप्रधानन्यायाशीधशहरु, पूर्वन्यायाधीशका साथै नेपाल बार एसोशिएसन लगायत कानुन व्यवसायीहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराविरुद्धको आन्दोलनमा उत्रिएका छन् । प्रधानन्यायाधीशका कारण न्यायाधीशहरुले इजलासलाई बहिस्कार गर्दैआएको बेला मौनबसेका एकमात्र ...

क्षति भोगेका किसानलाई सरकारले ६५ प्रतिशतसम्म राहत दिने

काठमाडौं – सरकारले बाढी, पहिरो र डुवानका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने भएको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १० कठ्ठा भन्दा कम जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म ...

सरकारद्वारा तीन देशका लागि राजदूत सिफारिस, भारतमा डा. शर्मा सिफारिस

फाइल तस्वीर । काठमाडौं – आज बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा देशको लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । जसअनुसार भारतका डा. शङ्कर शर्मा, अमेरिकाको लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत ...