१४ कार्तिक २०७८, आइतबार
तस्वीर : प्रधानमन्त्रीको सचिवालय । काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतमा रहेका गैरआवसीय नेपालीहरुलाई मातृभूमिको सामाजिक–आर्थिक उन्नयनका निम्ति बेलायती लगानी भित्र्याउन सक्रियातापूर्वक लाग्न आग्रह गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्गठन यूके शाखाको आयोजनामा शनिबार भएको ...
१२ कार्तिक २०७८, शुक्रबार
प्रतीकात्मक तस्वीर काठमाडौं — कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा विद्युत प्रयोग गरी माछा मार्नेक्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका ४ हरिहरपुरका वर्ष ३३ को हिरु मल्ल रहेका प्रहरीले जनाएको छ ...
१२ कार्तिक २०७८, शुक्रबार
काठमाडौं – प्रमुख प्रतिपक्षी दलको आज शुक्रबार बसेको पार्टी केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय सदस्यहरुले महाधिवेशन प्रतिनिधिको सङ्ख्या बढाउन माग गरेका छन् । ललितपुरको बालकुमारी, च्यासलमा रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम ...
१२ कार्तिक २०७८, शुक्रबार
काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ४ सय ९० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ७ हजार १ सय ४५ जनामा पीसीआर परीक्षण गर्दा ४ सय ९० जना र २ हजार ६ सय ...
१२ कार्तिक २०७८, शुक्रबार
काठमाडौं– सर्वोच्च अदालतका प्रधानन्यायाधीश विरुद्ध उत्पन्न विवादले मुद्दाहरु प्रभावित भएका छन् । यसैकुरालाई हृदयंगम गर्दै न्यायाधीशहरु इजलास आशिंकरुपमा सञ्चालन गर्ने या नगर्ने भन्ने विषयमा छलफल गर्न जुटेका छन् । लामो समय इजलास प्रभावित हुँदा न्याय ...
१२ कार्तिक २०७८, शुक्रबार
काठमाडौं – सर्वोच्च अदालतमा मुद्दा हेर्न परमादेश जारीको माग गर्दै रिट दर्ता भएको छ । सर्वोच्च अदालतमा न्यायाधीशहरु इजलासमा सहभागी नहुँदा बन्दी प्रत्यक्षीकरणसहित तत्काल सुनुवाइ प्रभावित भै न्यायको हक उल्लङ्घन भएको भन्दै पेशी सूचीमा रहेका ...
१२ कार्तिक २०७८, शुक्रबार
फाईल तस्वीर काठमाडौं– देशमा प्रजातन्त्रको पुनर्वहाली भयो, लोकतन्त्र र गणतन्त्र आयो । महिला हक अधिकारका आवाज उठे, महिला स्वतन्त्रताका कुरा उठे । समानुपातिक समावेशीका कुरा उठे । राज्यका सबै तहमा ५० प्रतिशत महिलाको सहभागिताका कुरा ...
१२ कार्तिक २०७८, शुक्रबार
प्रतीकात्मक तस्वीरसोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–४ काँकुमा बेवारिसे शव फेला परेको छ । हिजो अन्दाजी ६५ वर्षीया महिलाको शव बेवारिसे अवस्थामा लौकाखोलानजिकै फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो । मृतकको नाम, ...
१२ कार्तिक २०७८, शुक्रबार
फाइल तस्वीर काठमाडौं – राष्ट्रपति विद्या भण्डारीले भोलि बागलुङको ढोरपाटनको भ्रमण गर्ने हुनुभएको छ । राष्ट्रपतिको भ्रमणलाई लक्षित गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको छ । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले राष्ट्रपति भण्डारी भोलि ...
१२ कार्तिक २०७८, शुक्रबार
काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनका जनताले फेरि आफूलाई नै जिताएर पठाउने दाबी गर्नुभएको छ । आज बिहान भरतपुरमा चाडपर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा कतिपयले प्रचण्ड अब ...