१२ कार्तिक २०७८, शुक्रबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिनुभएको छ । एक साताका लागि शुक्रबार बेलायतमा भ्रमणमा गएका प्रधानमन्त्री देउवाले सो अवधिका लागि गृहमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सुम्पनुभएको हो । हिजो ...
१२ कार्तिक २०७८, शुक्रबार
काठमाडौं –बिहान– बेलुका दूधसँग मासिनो गरी पिसेको भात अनि अरु समयमा हर्लिक्स, बिस्कुट र झोल पिएर ११९ वर्षीय सर्वज्येष्ठ नागरिक बाटुली लामिछानेको दैनिकी बित्ने गर्छ । परिवारमा पाँच पुस्ताको फैलावट भइसके पनि हजुरआमा लामिछाने अहिलेसम्म ...
१२ कार्तिक २०७८, शुक्रबार
काठमाडौं – नेपाली सेनामा प्रधानसेनापति महारथी प्रभुराम शर्मा कार्तिक तिहार लगतै भारतको चार दिने भ्रमणमा जानुहुने भएको छ । प्रधानसेनापति शर्मा भारतीय समकक्षी सेनाध्यक्ष एमएम नरवणेको औपचारिक निमन्त्रणामा यही कार्तिक २३ देखि २६ गतेसम्म भारत ...
१२ कार्तिक २०७८, शुक्रबार
काठमाडौं – डेभिड वार्नरको अर्धशतक मद्दतमा अष्ट्रेलियाले श्रीलंकालाई पराजित गर्दै आईसीसी टी–२० विश्वकपमा लगातार दोस्रो जित हात पारेको छ । सुपर १२ अन्तर्गत बिहीबार भएको ग्रुप ‘ए’को खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो ...
१२ कार्तिक २०७८, शुक्रबार
काठमाडौं – आज देशका केही भागमा सामान्य वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना ...
१२ कार्तिक २०७८, शुक्रबार
म्याग्दी – गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरोन्नति गर्न दैनिक १० घण्टा बन्द गरिने भएको छ । नियमित सडक सञ्चालन गर्दा विस्तारमा समस्या भएपछि आज बिहानदेखि अर्को सूचना जारी नहुदाँसम्म सवारी साधन बन्द र ...
१२ कार्तिक २०७८, शुक्रबार
सामाजिक सञ्जालमा चर्चित नाम फेसबुक अब परिमार्जन भएर मेटा हुने भएको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले अब फेसबुकको नाम परिवर्तन भएर मेटा रहने घोषणा गरेका छन् । गत शुक्रबार भएको एउटा बैठकमा जुकरबर्गले अब ...
१२ कार्तिक २०७८, शुक्रबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा ग्लासगोमा आउँदो नोभेम्बर १–२ मा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय फ्रेमवर्क कन्भेन्सन (कोप २६) पक्षहरूको २६औँ सम्मेलनको विश्व नेताहरूको शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बेलायत ...
११ कार्तिक २०७८, बिहिबार
काठमाडौं – सरकारले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले शुक्रबार मध्यरातदेखि लागू हुनेगरी अधिवेशन अन्त्यका लागि सिफारिस गरेको मन्त्रिपरिषद्का एक सदस्यले जानकारी दिनुभयो । गत भदौ २३ ...
११ कार्तिक २०७८, बिहिबार
काठमाडौं – सरकारले भारत, बेलायत र अमेरिकाका लागि राजदूतको नाम सिफारिस गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भारतका लागि नेपाली राजदूतमा डा शङ्कर शर्मा, संयुक्त अधिराज्य (बेलायत) का लागि ज्ञानचन्द्र ...