२८ पुष २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   काठमाडौँमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने ★   ‘देश विकासका लागि सामाजिक र सांस्कृतिक रूपान्तरण हुनु जरुरी छ’: महासचिव पोखरेल ★   लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने ★   लस एन्जसलसको आगलागीमा मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो ★   लेबनानका प्रधानमन्त्री र सिरियाली नेताबीच भेटवार्ता, ‘शरणार्थी सङ्कट’ को शीघ्र समाधान गर्न आग्रह ★   रास्वपा सभापति लामिछानेलाई काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिने ★   चाकु र तरुल मानव शरीरका लागि लाभदायक ★   प्राकृतिक स्रोतसाधनको समुचित उपयोगबाट आर्थिक विकास सम्भवः पूर्वाप्रधानमन्त्री देउवा ★   शुक्लाफाँटाका विस्थापितको समस्या समाधान आयोगद्वारा प्रतिवेदन पेस ★   महान्यायाधिवक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता ★   भन्सार प्रशासन चुस्त बनाउन निजी क्षेत्रको सुझाव ★   नेप्से परिसूचक २५ अङ्कले घट्यो, कारोबार रकम तीन अर्ब ९९ करोड ★   बाघको आक्रमणमा परी एक महिलाको मृत्यु ★   ‘महिलालाई आत्मनिर्भर बनाउन सहकारीको भूमिका महत्वपूर्ण’: मन्त्री अधिकारी ★   ‘सबै निकाय र राजनीतिक दलले सूचनाको हक कार्यान्वयन गर्नुपर्नेमा जोड’ ★   अनुहारमा होइन, विचारमा सुन्दरताको खोजी गरौँ ★   इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर ★   विकास आयोजनालाई प्राथमिकता दिने सभापति देउवाको प्रतिबद्धता ★   दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा ★   कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते

समाचार

राष्ट्र बैंकद्वारा महामारीबाट प्रभावित व्यवसायीलाई ५ करोडसम्म पुनरकर्जा उपलब्ध गराइने

काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीबाट प्रभावित उद्योगी/व्यवसायीले पुनरकर्जा पाउने भएका छन् । राष्ट्र बैंकले महामारीबाट प्रभावित उद्योग/व्यवसायलाई ५ करोड रुपैयाँसम्म पुनरकर्जा उपलब्ध गराउने भएको हो । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै ...

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. श्रेष्ठको निधन

काठमाडौं – वरिष्ठ मुटुरोग विशेषज्ञ डा.उदयकुमार श्रेष्ठको निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट ग्रसित डा. श्रेष्ठको उपचारका क्रममा नर्भिक अस्पतालमा गत शुक्रबार निधन भएको नेपाल चिकित्सक सङ्घले जानकारी दिएको छ । नेपाल चिकित्सक सङ्घका ...

दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन प्रतिनिधिमण्डलको भ्रमणलाई निरन्तरता दिनुपर्छ : प्रधानमन्त्री देउवा

लण्डन – प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायत नेपालको सबैभन्दा पुरानो मित्र भएको र द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै आपसी सम्बन्ध मित्रता, सद्भाव र पारस्परिक विश्वासको आधारमा कायम रहँदै आएको धारणा व्यक्त गर्नुभएको छ । ...

कृषि विकास बैंकको नाफा साढे ४८ करोड

काठमाडौं – चालु वर्षको पहिलो त्रैमासमा सरकारी स्वामित्वको कृषि विकास बैंकले ४८ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यसै अवधिमा ४६ करोड १४ लाख खुद नाफा गरेको बैंकले अहिले केही बढाएको ...

हाम्रो प्रदर्शन न्यायालयविरुद्ध होइन : कानून व्यवसायी

काठमाडौं – कानून व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आज नेपाल बार एसोसिएसन परिसरमा कालोपट्टि बाँधेर विरोध प्रदर्शन गरेका छन् । कानून व्यवसायीहरुले आफूहरुको आन्दोलन न्यायालयविरुद्ध नभएको बताएका छन् । रहरले नभइ बाध्यताले प्रदर्शन गर्नु ...

एनएमबी बैंकद्वारा १५ प्रतिशत लाभांश प्रदान गर्ने गरिने

काठमाडौं – एनएमबि बैंक लिमिटेडले १५ दशमलव ८० प्रतिशत लाभांश प्रदान गर्ने घोषणा गरेको छ । गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लगानीकर्ताहरुलाई चुक्ता पूँजीको १२ दशमलव ५० प्रतिशत ...

न्यायालय क्षेत्रमा पुनर्संरचना गर्न नसक्नु नै अहिलेको मुख्य समस्या हो : मन्त्री श्रेष्ठ

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले राजनीतिक पुनर्संरचनासँगै न्यायालय पुनर्संरचना गर्न नसक्दा न्यायालयभित्र समस्या उत्पन्न भएको बताउनुभएको छ । उहाँले न्यायालयभित्र अझैपनि केन्द्रीकृत मानसिकता रहेको आरोप समेत लगाउनुभयो । आज ...

तेत्तिस विद्यालय अनिश्चितकालका लागि बन्द

डोटी – जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा रहेका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ । गाउँपालिकाले विद्यालयका कर्मचारी र बाल विकास सहजकर्ताको तलब वृद्धि गर्ने सरकारको निर्णय पालना नगरेको भन्दै आन्दोलनरत ...

आज सुन चाँदी दुबैको मूल्य घट्यो

फाइल तस्विर काठमाडौं – आज साताको पहिलो दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य ३ सय रुपैयाँले घटेर ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी ...

दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको बस दुर्घटना

प्रतीकात्मक तस्वीर काठमाडौं — दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको बस डडेल्धुराको आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक दुर्घटना हुँदा १० जना घाइते भएका छन् । ना८ख ६१३२ नंको बस सडकबाट करिब १ सय मिटर तल खस्दा दुर्घटना ...