२८ पुष २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पाँच वर्षमा एक खर्ब सात अर्ब ६६ करोड २७ लाखभन्दा बढी कृषि अनुदान वितरण ★   विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत ★   नगरभित्रका मुख्य सडकहरुमा सडकबत्ती जडान गर्न नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता ★   एनआरएनएको युवा सम्मेलन चैत पहिलो साता ★   काठमाडौँमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने ★   ‘देश विकासका लागि सामाजिक र सांस्कृतिक रूपान्तरण हुनु जरुरी छ’: महासचिव पोखरेल ★   लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने ★   लस एन्जसलसको आगलागीमा मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो ★   लेबनानका प्रधानमन्त्री र सिरियाली नेताबीच भेटवार्ता, ‘शरणार्थी सङ्कट’ को शीघ्र समाधान गर्न आग्रह ★   रास्वपा सभापति लामिछानेलाई काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिने ★   चाकु र तरुल मानव शरीरका लागि लाभदायक ★   प्राकृतिक स्रोतसाधनको समुचित उपयोगबाट आर्थिक विकास सम्भवः पूर्वाप्रधानमन्त्री देउवा ★   शुक्लाफाँटाका विस्थापितको समस्या समाधान आयोगद्वारा प्रतिवेदन पेस ★   महान्यायाधिवक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता ★   भन्सार प्रशासन चुस्त बनाउन निजी क्षेत्रको सुझाव ★   नेप्से परिसूचक २५ अङ्कले घट्यो, कारोबार रकम तीन अर्ब ९९ करोड ★   बाघको आक्रमणमा परी एक महिलाको मृत्यु ★   ‘महिलालाई आत्मनिर्भर बनाउन सहकारीको भूमिका महत्वपूर्ण’: मन्त्री अधिकारी ★   ‘सबै निकाय र राजनीतिक दलले सूचनाको हक कार्यान्वयन गर्नुपर्नेमा जोड’ ★   अनुहारमा होइन, विचारमा सुन्दरताको खोजी गरौँ

समाचार

ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु एक जना घाइते

जाजरकोट– कर्णाली प्रदेश अन्तर्गत पर्ने जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु हुनुको साथै एक जना घाइते भएका छन् । कालीमाटीबाट बारेकोट सेपुखोला जाँदै गरेको कर्णाली प्रदेश ०२००१ त २९४ नम्बरको ट्याक्टर नलगाड नगरपालिका–५ झुल्केडाँडामा ...

यमपञ्चकको आज दोस्रो दिन, कुकुर तिहार

फाइल तस्वीर । काठमाडौ.– यमपञ्चक तथा तिहारको दोस्रो दिन आज कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ । कुकुरलाई इमानदारीपूर्वक घरको सुरक्षामा खटिने प्रतीकको रुपमा पनि व्याख्या गरिन्छ । कार्तिक कृष्ण चतुर्दशीका दिन ...

२४ घण्टामा थप ४ सय ६९ जनामा कोरोना पुष्टि, ११ को मृत्यु

काठमाडौं — पछिल्लो २४ घण्टामा आज देशभर ४ सय ६९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ११ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा १० हजार ...

प्रदेश १ को मुख्यमन्त्री राजेन्द्र राई नियुक्त, ४ जनाले सपथ लिँदै

मोरङ – प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका राईलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।प्रदेश प्रमुख अधिकारीले संविधानको धारा १ सय ६८ को ...

प्रधानन्यायाधीशले तत्काल राजीनामा नदिए सडकमा जान्छौँ : वरिष्ठ अधिवक्ताहरु

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नो र न्यायालयको इज्जत राख्ने हो भने तत्काल राजीनामा दिनु पर्ने वरिष्ठ अधिवक्तारुले बताउनुभयो । वरिष्ठ हरिहर दाहालले भन्नुभएको छ, ‘विवादमा परेको मानिसको कसरी सम्मानजनक बहिर्गमन हुन्छ ? यो ...

सामलिङ्ग पावर कम्पनीको आइपिओ बाँडफाँट

प्रतीकात्मक तस्वीरकाठमाडौं – सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज शेयर बाँडफाँट भएको ...

हिमाल आरोहणमा आएका तीन फ्रान्सेली नागरिक बेपत्ता

काठमाडौंं — नजिल्लाको खुम्बु क्षेत्रमा पर्ने खाङतेका हिमाल आरोहणमा आएका तीन फ्रान्सेली नागरिक बेपत्ता भएका छन् । उनीहरु ६ दिनदेखि बेपत्ता छन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालका अनुसार बेपत्ता हुनेमा फ्रान्सेली नागरिक ...

सर्वोच्च अदालतमा आज बन्दीप्रत्यक्षीकरणको मुद्धा मात्रै सुनुवाइ हुने

काठमाडौं – प्रधानन्यायाधीश–न्यायाधीशको विवादले लगातार न्यायसेवा प्रभावित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले मङ्गलबारका लागि पनि बन्दीप्रत्यक्षीकरण निवेदनको मात्रै पेशी तोकेका छन् । मङगलबारका लागि तोकिएको पेशी अनुसार प्रधानन्यायाधीश राणाले आफ्ना लागि इजलास गठन ...

आज सुन चाँदी दुवैको मुल्य वृद्धि

काठमाडौं — साताको तेस्रो दिन आज छापावाल सुन अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु २ सय ले वृद्धि भएर रु ९२ हजार पुगेकोे छ । सोमबार प्रतितोला रु ९१ हजार ८ सय मा कारोबार भएको ...

सीता एयरको जहाज दुर्घटना

प्रतीकात्मक तस्वीर काठमाडौं — नेपालगञ्ज विमानस्थलमा बँदेलसँग ठोकिएर सीता एयरको जहाज दुर्घटना भएको छ । आज बिहान नेपालगञ्जबाट हुम्लाको सिमिकोट उड्न लागेको जहाज धावनमार्गमा गुड्दै गर्दा बँदेलसँग ठोकिन पुग्दा दुर्घटनामा परेको हो । दुर्घटनाबाट जहाजको ...