२८ पुष २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सुनको मूल्य आज एकैदिन १ हजार ६ सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   कलुवापुरमा खानेपानी समस्या हट्यो ★   रास्वपाका सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित ★   जुम्लामा अनलाइनबाट नागरिकता सिफारिस ★   आठ करोडको लगानीमा पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालन ★   पूर्वीचितवनका सिमसारमा भेटिए ५५ प्रजातिका चरा ★   हाडेभिर र खारा जोड्न झोलुङ्गे पुल निर्माण ★   तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण, सखरखण्डर र पिँडालुको मूल्य उच्च ★   महिनौं लाग्ने र घुस खुवाउनुपर्ने बाध्यताबाट मुक्ति मिल्ला ? ★   आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुँदै रास्वपा सभापति लामिछाने ★   बागलुङमा ‘मध्य दरमखोला ए’ हाइड्रोपावर’ निर्माण हुँदै ★   आज कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गरिने ★   काभ्रेको संसारीदेवी आधारभूत विद्यालयमा कम्युटर प्रयोगशाला ★   जलवायु परिवर्तनका मुद्दा साझा भएकाले सबै मिलेर समाधान गर्नुपर्छः उपप्रधानमन्त्री पौडेल ★   संयुक्त व्यापार मञ्च बैठकः द्विपक्षीय व्यापार विस्तारमा जोड ★   कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक सपूत ★   राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न केन्द्रीय वैंकको निर्देशन ★   भरियाले धानेको खुम्बु क्षेत्रको ढुवानी ★   मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा ★   आजको मौसमः तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना

समाचार

डुङ्गा दुर्घटना एकको मृत्यु, एक बेपत्ता

प्रतीकात्मक तस्वीरकाठमाडौं — महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन् । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ की १३ वर्षीया मीना साउद रहेकी छन् भने सोहीस्थान कै आठ वर्षीय सन्दीप ...

लागुऔषधसहित दुई युवक पक्राउ

प्रतीकात्मक तस्वीरकाठमाडौं — प्रहरीले लागुऔषधसहित २ जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही ईश्वरपुर नगरपालिका–५ का २२ वर्षीय रोज मोहमद र वडा–२ का ३७ वर्षीय देवेन्द्र दास रहेको प्रहरीले जनाएको छ । इलाका ...

दम्भ र अहङ्कारको सिकार बन्दै एमाले, बागमती प्रदेशबाट पनि गुमायो मुख्यमन्त्री, नयाँ मुख्यमन्त्रीमा पाण्डे

फाइल तस्वीर । हेटौंडा – बागमती प्रदेशले तेस्रो पटक नयाँ मुख्यमन्त्रीको रुपमा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रप्रसाद पाण्डेलाई पाउने भएको छ । पाण्डेलाई गठबन्धन दलहरुले साझा उम्मेदवारका रुपमा प्रस्तुत गरिसकेका छन् ...

विश्वविद्यालयको पाठ्यक्रममा ‘जबज’ समावेश गरिंदै

काठमाडौं – दिवंगत नेता मदनकुमार भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ का विशेषतालाई विश्वविद्यालय शिक्षाका पाठ्यक्रममा समावेश गर्ने विषयमा विभिन्न विषय विज्ञ र विभागीय प्रमुखसँग परामर्श गरिएको छ । मदन भण्डारी फाउण्डेशनको आयोजनामा बुधबार भएको कार्यक्रममा ...

सर्वोच्चका पूर्वन्यायाधीश लम्सालको निधन

काठमाडौं – सर्वोच्च अदालतका पूर्व न्यायाधीश भैरव प्रसाद लम्सालको निधन भएको छ । उहाँको बिहीबार बिहान ८४ वर्षको उमेरका निधन भएको हो । स्वास्थ्य समस्याका कारण केही दिनदेखि चाबहिलको मेडिकेयर अस्पतालमा उपचाररत लम्सालको आज बिहान ...

महाधिवेशनका लागि प्रतिनिधि चयन गर्ने आधार तयार गर्न एमालेको बैठक बस्दै

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज अपरान्ह बस्ने भएको छ । ललितपुरको बालकुमारीस्थित च्यासलमा रहेको तुल्सीलाल स्मृति प्रस्तिष्ठानमा ४ बजे बैठक बस्न लागेको हो । आज बस्ने स्थायी कमिटीको ...

चार दशक पछि बार्यन म्युनिख नराम्रोसँग पराजित

जमर्नको चर्चित फुटबल क्लब बार्यन म्युनिख नराम्रोसँग पराजित भएको छ । जर्मन कप फुटबल प्रतियोगिताको दोस्रो चरण अन्तर्गत बुधबार राति भएको खेलमा बार्यन म्युनिख बोरुसिया मोन्चेङग्लाडवाचसँग ५–० ले हार्न पुग्यो । बार्यनको यो इतिहासकै विर्सनलायक ...

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । आज दिउँसो २ बजेका लागि बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ । यसअघि मङ्गलबारका लागि बोलाइएको बैठक एमालेको अधिवेशनका कारण स्थगन गरी आजका लागि सारिएको थियो । ...

काठमाडौं महानगरद्वारा बाल अस्पताल निर्माणका लागि ४ करोड सहयोग

काठमाडौं – काठमाडौं महानगरपालिकाले बुढानीलकण्ठमा निर्माण हुने बाल अस्पतालका लागि चार करोड आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । महानगरपालिकाले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थसँग विशेषज्ञसहितको आधुनिक अस्पताल निर्माणका लागि चार करोड आर्थिक सहयोग गर्ने ...

भक्तपुरका चारवटै पालिकाको नेतृत्व चयनमा एमालेलाई सकस

भक्तपुर – पदाधिकारीदेखि सदस्यसम्ममा आकांक्षी धेरै भएपछि नेकपा (एमाले)को नगर अधिवेशनमा जिल्लाका चारवटै नगरपालिकामा नेतृत्व चयन गर्न सकस भएको छ । एमालेको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगर कमिटीको मङ्गलबार प्रथम नगर अधिवेशनको उद्घाटन सम्पन्न ...