२८ पुष २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सुनको मूल्य आज एकैदिन १ हजार ६ सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   कलुवापुरमा खानेपानी समस्या हट्यो ★   रास्वपाका सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित ★   जुम्लामा अनलाइनबाट नागरिकता सिफारिस ★   आठ करोडको लगानीमा पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालन ★   पूर्वीचितवनका सिमसारमा भेटिए ५५ प्रजातिका चरा ★   हाडेभिर र खारा जोड्न झोलुङ्गे पुल निर्माण ★   तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण, सखरखण्डर र पिँडालुको मूल्य उच्च ★   महिनौं लाग्ने र घुस खुवाउनुपर्ने बाध्यताबाट मुक्ति मिल्ला ? ★   आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुँदै रास्वपा सभापति लामिछाने ★   बागलुङमा ‘मध्य दरमखोला ए’ हाइड्रोपावर’ निर्माण हुँदै ★   आज कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गरिने ★   काभ्रेको संसारीदेवी आधारभूत विद्यालयमा कम्युटर प्रयोगशाला ★   जलवायु परिवर्तनका मुद्दा साझा भएकाले सबै मिलेर समाधान गर्नुपर्छः उपप्रधानमन्त्री पौडेल ★   संयुक्त व्यापार मञ्च बैठकः द्विपक्षीय व्यापार विस्तारमा जोड ★   कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक सपूत ★   राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न केन्द्रीय वैंकको निर्देशन ★   भरियाले धानेको खुम्बु क्षेत्रको ढुवानी ★   मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा ★   आजको मौसमः तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना

समाचार

आज देशभरको मौसममा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाको भनाई

काठमाडौं – आज देशभरको मौसममा आंशिक बदलीदेखि सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली ...

मङ्सिर महिनादेखि विद्युतको नयाँ महशुल दर लागू

काठमाडौं – आगामी मङ्सिर महिनादेखि विद्युतको नयाँ महशुल दर लागू हुने भएको छ । आज बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विद्युत नियमन आयोगले आगामी मंसिर महिनादेखि विद्युतको नयाँ महशुल दर लागू हुने जानकारी दिएको हो ...

एकीकृत समाजवादीको निर्वाचन चिन्ह ‘कलम’

काठमाडौं – नेकपा एकीकृत समाजवादीले निर्वाचन चिन्ह ‘कलम’ चिह्न कलम प्राप्त गरेको छ । । एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) बीच गत असोज २४ गते भएको एकीकरणका विषयमा दिएको निवेदनका आधारमा निर्वाचन आयोगले ...

सार्वजनिक शिक्षा सुधार गर्नु पहिलो प्राथमिकता हो : शिक्षामन्त्री पौडेल

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । आज बुधबार काभ्रेमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सार्वजनिक शिक्षा आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको हो । ...

अकस्मात चल्यो सिंहदरबारभित्र गोली

काठमाडौं – सिंहदरबारभित्र गोली चलेको छ । आज बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालको पीएसओ अनुपस्थितिमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो । के कति कारणले गोली चलेको होउनीसँग सोधपुछ भइरहेको छ । क्षति भने ...

नेकपा एकीकृत समाजवादीद्वारा सातवटै प्रदेशमा प्रदेश कमिटी गठन

काठमाडौं – नेकपा एकीकृत समाजवादीले सातवटै प्रदेशमा प्रदेश कमिटी गठन गरेको छ । एकीकृत समाजवादी पार्टीले प्रदेश कमिटीमा इञ्चार्ज, सह–इञ्चार्ज, अध्यक्ष, उपाध्यक्ष दुई जना, सचिव र उपसचिव मनोनयन गरेको छ । जसमध्ये प्रदेश एकको इञ्चार्ज ...

बागमती प्रदेशमा भोलि साँझसम्ममा नयाँ सरकार बन्ने निश्चित

हेटौंडा – एमाले नेतृ अष्टलक्ष्मी शाक्यले बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएलगत्तै प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री पदमा दावी गर्न २४ घण्टे सूचना जारी गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले भोलि बिहीबार दिउँसो ३ बजेभित्र ...

कोरोना भाइरसलाई जितेर ४ सय ९५ जना घर फर्किए, ६ सय ७२ थपिए, ८ जना को मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ७२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा पीसीआर विधिबाट ७ हजार १ सय ६७ जना र एन्टिजेन विधिबाट २ हजार ३ सय २८ ...

नेकपा (एस)का नेता पाण्डेको नेतृत्वमा नयाँ सरकार बन्दै

हेटौंडा– बागमती प्रदेश सरकारको मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि नेकपा (एकीकृत समाजवादीका) प्रदेश सांसद राजेन्द्रप्रसाद पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री बन्ने पक्का भएको छ । मुख्यमन्त्री शाक्यले प्रदेशसभा बैठकमा सम्बोधन गर्ने क्रममा आफुुले मुख्यमन्त्री पदबाट राजीनामा ...

हावाहुरीले केरा बगानमा ठूलो क्षति

प्रतीकात्मक तस्वीरसप्तरी— अविरल वर्षासँगै एक साता अगाडि आएको हावाहुरीका कारण सप्तरीको खडक नगरपालिका–१० स्थित केरा बगानमा ठूलो क्षति भएको छ । झण्डै १५ बिघा क्षेत्रफलमा लगाइएको केरा बगानमा तयार हुन लागेका तीन हजार ५ सय ...