२८ पुष २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   अनुहारमा होइन, विचारमा सुन्दरताको खोजी गरौँ ★   इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर ★   विकास आयोजनालाई प्राथमिकता दिने सभापति देउवाको प्रतिबद्धता ★   दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा ★   कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते ★   पुनःनगदेबालीको पहिचान बनाउँदै उखुखेती ★   आठौँ म्याग्दी महोत्सव सुरु ★   राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस ★   सुनको मूल्य आज एकैदिन १ हजार ६ सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   कलुवापुरमा खानेपानी समस्या हट्यो ★   रास्वपाका सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित ★   जुम्लामा अनलाइनबाट नागरिकता सिफारिस ★   आठ करोडको लगानीमा पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालन ★   पूर्वीचितवनका सिमसारमा भेटिए ५५ प्रजातिका चरा ★   हाडेभिर र खारा जोड्न झोलुङ्गे पुल निर्माण ★   तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण, सखरखण्डर र पिँडालुको मूल्य उच्च ★   महिनौं लाग्ने र घुस खुवाउनुपर्ने बाध्यताबाट मुक्ति मिल्ला ? ★   आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुँदै रास्वपा सभापति लामिछाने ★   बागलुङमा ‘मध्य दरमखोला ए’ हाइड्रोपावर’ निर्माण हुँदै ★   आज कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गरिने

समाचार

सर्वोच्चको घटनाले देशको शासन प्रणाली माथि नै सङ्कट निम्तिने खतरा

काठमाडौं – देशकै न्यायपालिका विवादमा मुछिएपछि सर्वोच्च अदालतका न्यायाधीश, पूर्वप्रधानन्यायाशीधशहरु, पूर्वन्यायाधीशका साथै नेपाल बार एसोशिएसन लगायत कानुन व्यवसायीहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराविरुद्धको आन्दोलनमा उत्रिएका छन् । प्रधानन्यायाधीशका कारण न्यायाधीशहरुले इजलासलाई बहिस्कार गर्दैआएको बेला मौनबसेका एकमात्र ...

क्षति भोगेका किसानलाई सरकारले ६५ प्रतिशतसम्म राहत दिने

काठमाडौं – सरकारले बाढी, पहिरो र डुवानका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने भएको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १० कठ्ठा भन्दा कम जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म ...

सरकारद्वारा तीन देशका लागि राजदूत सिफारिस, भारतमा डा. शर्मा सिफारिस

फाइल तस्वीर । काठमाडौं – आज बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा देशको लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । जसअनुसार भारतका डा. शङ्कर शर्मा, अमेरिकाको लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत ...

बागमती प्रदेशले पायो नयाँ मुख्यमन्त्री, मुख्यमन्त्री पाण्डे र तीन मन्त्रीले लिए शपथ

काठमाडौं– बागमती प्रदेशमा नेकपा समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्रीमा नियुक्त भै पद तथा गोपनीयताको शपथ लिनु भएको छ । नव नियुक्त मुख्यमन्त्री पाण्डेले बागमती प्रदेशसभाको कार्यालय हेटौँडामा आयोजित शपथग्रहण समारोहमा मुख्यमन्त्री पदको शपथ लिएको हो ...

पछिल्लो २४ घण्टामा ५ सय ९१ जनामा सङ्क्रमण, २ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ५ सय ९१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।११ हजार ३ सय ५५ वटा नमुनाको परीक्षण गर्दा ५ सय ९१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो ।पछिल्लो ...

चीन र ताइवानबीच चार दशकयताकै बढ्दो तिक्तता

ताइवान – चीन र ताइवानबीच विवाद उल्झिरहेको बेला ताइवानकी राष्ट्रपति साइ इङ–वेनले चिनियाँ आक्रमणविरुद्ध अमेरिकाले ताइवानको रक्षा गर्ने विश्वास व्यक्त गर्नुभएको छ । चीनबाट दिन प्रतिदिन खतरा बढिरहेको भन्दै राष्ट्रपति इङ–वेनले यस्तो धारणा सार्वजनिक गर्नु ...

धितोपत्र बोर्डमा ढुङ्गाना बर्खास्त भएसँगै अध्यक्ष नियुक्ति प्रक्रिया सुरु

काठमाडौं – नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया सुरु भएको छ । भीष्मराज ढुङ्गाना बर्खास्त भएसँगै गएको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको हो । धितोपत्रसम्बन्धी ऐनमा रहेको व्यवस्थाअनुसार ...

फ्रान्स सरकारद्वारा बेलायतमाथि प्रतिबन्ध लगाउने तयारी

काठमाडौं – फ्रान्सले बेलायतमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । माछा मार्ने अधिकारीलाई लिएर फ्रान्स र बेलायतबीच तनाव थप चर्किएको हो । फ्रान्स सरकारले बुधबार बेलायतमाथि लगाइने सम्भावित प्रतिबन्धको सूची सार्वजनिक गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले ...

प्रधानमन्त्री देउवाद्वारा चैत्र मसान्तसम्ममा सबै नेपालीलाई खोप लगाई सक्न निर्देशन

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत्र मसान्तसम्ममा सबै नेपालीलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने सरकारी लक्ष्यमा केन्द्रीत हुन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री देउवाले कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको आज बिहीबार बसेको बैठकलाई सम्बोधन ...

गौशालाबाट नक्कली नोटसहित एक युवक पक्राउ

महोत्तरी – नक्कली नोटसहित एकजना पक्राउ परेका छन् । जिल्लाको गौशाला बजारमा आज बिहान प्रहरीले नक्कली नोटसहित गौशाला नगरपालिका–९ डुमरवानाका ४४ वर्षीय सुकन महतोलाई पक्राउ गरेको हो । यसअघि गत असोजमा पनि गौशाला नजिककै औरहीबजारबाट ...