१४ मङि्सर २०७८, मङ्गलबार
काठमाडौं – सरकारले कोभिड– १९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण देखिएका मुलुकहरूबाट नेपाल आउने यात्रुहरूको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गरेको छ । आज मङ्गलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना ...
१४ मङि्सर २०७८, मङ्गलबार
काठमाडौं – नेकपा एमालेको सचिवमा गोकर्ण विष्टले लोकप्रिय मत लिएका छन् । चितवनको सौराहामा आज अपराह्न सकिएको मत गणनाअनुसार गोकर्ण १ हजार ९ सय ७६ मतका लागि सचिवमा निर्वाचित भएका हुन् । यस्तै, सचिवमा योगेश ...
१४ मङि्सर २०७८, मङ्गलबार
काठमाडौं – साताको तेस्रो कारोबार दिन आज नेप्से परिसूचक १ दशमलब ६४ अङ्कले घटेको छ । बिहान २ हजार ६ सय ३० दशमलव ३२ बिन्दुबाट सुरु भएको बजार ० दशमलव ०६ प्रतिशतले घटेर २ हजार ...
१४ मङि्सर २०७८, मङ्गलबार
काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता लोकेश ढकालद्वारा लिखित ‘नेपाली राजनीति’ ः राष्ट्रप्रेम, विचार र आदर्श’ पुस्तक सार्वजनिक भएको छ । नेपाली काङ्ग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत विभिन्न तहको नेतृत्व छनोट प्रक्रियामा युवाको ...
१४ मङि्सर २०७८, मङ्गलबार
चितवन – नेकपा एमालेको अध्यक्षमा पुनः केपी शर्मा ओली निर्वाचित भएका छन् । ओलीले भीम रावललाई भारी मतले पछि पार्दै दोस्रो कार्यकालका लागि एमालेको नेतृत्व लिएका हुन् । ओलीले १ हजार ८ सय ८ मत ...
१४ मङि्सर २०७८, मङ्गलबार
सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । आज बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लाग्नु भएको हो । प्रदेशसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । ...
१४ मङि्सर २०७८, मङ्गलबार
काठमाडौं – नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला सभापतिमा दुर्लभ थापा विजयी हुनुभएको छ । आज बिहान सार्वजनिक मतपरिणाममा थापाले सभापतिका अर्का प्रत्यासी अष्ट कवेलाई पराजित गर्नुभएको हो । पार्टीमा संस्थापन निकट थापाले ५ सय ५५ मत ...
१४ मङि्सर २०७८, मङ्गलबार
फाइल तस्वीर काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । स्वास्थ्यमा समस्या आएपछि परीक्षण गर्दा उहाँमा सङ्क्रमण भेटिएको जनाइएको छ । कोरोना सङ्क्रमित भएपछि प्रधानन्यायधीश जबरा बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा भर्ना हुनु ...
१४ मङि्सर २०७८, मङ्गलबार
काठमाडौं – नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी भीम रावलले आचार संहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने काम भएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराउनु भएको छ । रावलले यस्तो ...
१४ मङि्सर २०७८, मङ्गलबार
बेनी – म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा जिप दुर्घटना हुँदा एक जना वडा सदस्यसहित चार जनाको मृत्यु भएको छ । बेनीबाट बेगको सिमतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जिप सोमबार साँझ पाँच बजेतिर औंलामा ...