१२ मङि्सर २०७८, आइतबार
जनकपुरधाम – सत्तारुढ दल नेपाली काङ्ग्रेसको १४ औँ आशन्न महाधिवेशन अन्तर्गत आजदेखि सर्लाहीमा सुरु भएको वडा अधिवेशनमा गोली चलेको छ । सर्लाहीको बलरा नगरपालिका–९ अचलगढमा वडा अधिवेशनमा दुई पक्षबीच विवाद भएपछि गोली चलेको हो । ...
१२ मङि्सर २०७८, आइतबार
फाइल तस्वीर चितवन – नेकपा (एमाले)को १० औँ महाधिवेशनको बन्दसत्र एक घण्टा पछि सारिएको छ । अहिले साँझ ७ बजे बोलाइएको बन्दसत्र एक घण्टा सारेर ८ बजेका लागि बोलाइएको हो । बन्दसत्र सारेर अहिले सेभन ...
१२ मङि्सर २०७८, आइतबार
काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको आगामी निर्वाचनका लागि निर्वाचन कार्य तालिका स्वीकृत गरेको छ । आयोगको यही मङ्िसर ७ गतेको बैठकले निर्वाचन तयारी गर्न आन्तरिक प्रयोजनका लागि कार्य तालिका स्वीकृत गरेको प्रवक्ता शालीग्राम शर्माले ...
१२ मङि्सर २०७८, आइतबार
काठमाडौं – नेकपा एमालेको बन्दसत्र अहिले साँझ ७ बजे सुरु हुँदैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको सूची तयार पार्न छलफलमा व्यस्त भएपछि बन्दसत्र साँझ ७ बजेमात्रै सुरु हुने ...
१२ मङि्सर २०७८, आइतबार
चितवन – नेकपा एमालेको चितवनमा जारी दशौं महाधिवेशन अन्तरगतको बन्द सत्र १० बजे सुरू हुँदैछ । शनिबार ढिलो गरी सुरु भएको बन्दसत्रले पदाधिकारी र केन्द्रीय कमिटीमा राख्ने सदस्यको नाम प्रस्ताव गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ...
१२ मङि्सर २०७८, आइतबार
बझाङ – जयपृथ्वी नगरपालिका–७ ज्वाडाका ४७ वर्षीय पिरु भण्डारीकोे कुटपिटबाट मृत्यु भएको छ । सोही वडाका दीपेन्द्र थापाले कुलीबाँध घाटमा आगो तापिरहेका बेला एकआपसमा भनाभन हुँदा भण्डारीलाई आगोको अगुल्टाले हान्दै कुटपिट गरेका जनाइएको छ । ...
१२ मङि्सर २०७८, आइतबार
चितवन – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पालिकाको प्रथम सम्मेलनले जिल्लाका पाँच पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । जिल्लाका सात पालिकामध्ये भरतपुर महानगरपालिका सहित माडी, राप्ती, खैरहनी नगरपालिका र इच्छाकामना गाउँपालिकामा नयाँ नेतृत्व चयन ...
११ मङि्सर २०७८, शनिबार
चितवन – एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतालाई बिथोल्ने गरी अस्वस्थ प्रतिस्पर्धा नगर्न आग्रह गर्नुभएको छ । प्रतिस्पर्धाले संस्थालाई नोक्सानी पुर–याउने काम नगरौं । पार्टीको एकतामा प्रतिकुल असर पार्ने कामहरु नगरौं ।’ पार्टीको १० ...
११ मङि्सर २०७८, शनिबार
लुम्बिनी – रुपन्देहीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट बसमा सवार बाबु–छोराका ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय रुपन्देहीका अनुसार मृत्यु हुनेमा स्याङ्जाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय ...
११ मङि्सर २०७८, शनिबार
काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले माओवादी विचारमा रहेका सम्पूर्ण जनता तथा पार्टीहरू एकताबद्ध भएर अगाडि बढेकाले अब प्रचण्ड नेतृत्वको पार्टी एक नम्बरको बन्ने विश्वास व्यक्त गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र) ललितपुर ...