१३ मङि्सर २०७८, सोमबार
चितवन – नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन स्थल चितवनको सौराहामा मतदानको तयारी थालिएको छ । सर्वसम्मत हुन नसकेपछि अध्यक्ष सहित केही पदमा निर्वाचन हुने भएको हो । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच ...
१३ मङि्सर २०७८, सोमबार
काठमाडौं – एमाले नेता सुवास नेम्वाङले पार्टीको निर्देशन नकार्न नसक्दा उपाध्यक्षमै चित्त बुझाउन बाध्य भएको प्रतिक्रिया दिनुभएको छ । वरिष्ठ उपाध्यक्षमा दाबी गर्नुभएका नेम्वाङलाई निवर्तमान अध्यक्ष केपी ओलीले उपाध्यक्षको सूचीमा राखेका छन् । नेम्वाङले आफू ...
१३ मङि्सर २०७८, सोमबार
काठमाडौं – साताको दोस्रो दिन आज सोमबार सुनको मूल्यमा केहि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार ...
१३ मङि्सर २०७८, सोमबार
काठमाडौं – नेकपा माओवादी केन्द्रको पछिल्लो स्थायी समितिको बैठकले दश वर्षे जनयुद्धको दौरानमा आफ्ना दुई छोरा गुमाएका झापाका भीमबहादुर बस्नेतलाई केन्द्रीय सल्लाहकारको जिम्मेवारी दिएको छ । माओवादी केन्द्रको पछिल्लो स्थायी समितिको बैठकले बस्नेतलाई सो जिम्मेवारी ...
१३ मङि्सर २०७८, सोमबार
काठमाडौं – नेपाली काङ्ग्रेस काठमाडौं जिल्ला सभापतिमा सबुज बानियाँ विजयी हुनुभएको छ । अर्का प्रतिस्पर्धी उपेन्द्र कार्कीलाई ८ सय ६८ मतले हराउँदै बानियाँ जिल्ला सभापति निर्वाचित हुनुभएको हो । बानियाँले १ हजार ९ सय ५७ ...
१३ मङि्सर २०७८, सोमबार
काठमाडौं – एमालेले दशौँ महाधिवेशनअन्तर्गत आइतबार मध्यराति सुरु भएको बन्दसत्रले केन्द्रीय कमिटीको नामावली अनुमोदन गरेको छ । एमालेले ३०१ सदस्यीय केन्द्रीय कमिटी तयार पारेको छ । महाधिवेशनबाट केन्द्रीय कमिटीमा आउने दाबी गर्दै आएका केही व्यवसायी ...
१३ मङि्सर २०७८, सोमबार
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र सदस्यहरुको नामावली बन्दसत्रमा पेश गर्नु भएको छ । एमालेका नेता शेरबहादुर तामाङले अध्यक्ष ओलीले तयार गर्नुभएको नामावलीलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव बन्दसत्रमा पेश गर्नुभएको जानकारी ...
१३ मङि्सर २०७८, सोमबार
काठमाडौं – नेपाली काङ्ग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी निर्वाचित हुनुभएको छ । सोमबार बिहान आएको मतपरिणाम अनुसार अधिकारी एक हजार ८२ मत ल्याएर सभापति निर्वाचित हुनुभएको हो । अधिकारीका निकटतम प्रतिदद्वन्द्वी भीम ढुङ्गानाले एक हजार ...
१३ मङि्सर २०७८, सोमबार
सौराहा – नेकपा एमालेको चितवनमा जारी १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले संशोधनसहितको कार्यतालिका सार्वजनिक गरेको हो । यसअघि आइतबार राति नै ...
१२ मङि्सर २०७८, आइतबार
काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले शासनको सबैभन्दा राम्रो स्वरूपको रूपमा प्रचलित भए पनि लोकतन्त्र चुनौती रहित नभएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “इतिहासदेखि नै मानिसले निर्णय प्रक्रियामा सहभागिताका लागि प्रयास गरेका छन् । यसले बताउँछ ...