०१ माघ २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   निर्देशक घिमिरेले चलचित्र ‘पहाड’ बनाउने ★   यस वर्ष लमजुङमा धान बढी उत्पादन ★   संसदमा विचाराधीन विधेयक फिर्ता लिएर अध्यादेशमार्फत ‘बजेट क्यालेण्डर’ संशोधन ★   बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३९ र खर्च ३५ प्रतिशत ★   एचएमपिभी भाइरस र हाम्रो अवस्था ★   अछाममा दशौँ राष्ट्रिय योग दिवस सम्पन्न ★   तातोपानी नाका सञ्चालन गर्न उच्चस्तरबाटै पहल आवश्यकः अध्यक्ष प्रचण्ड ★   राष्ट्रपति पौडेलद्वारा शुभकामना व्यक्त ★   बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो : नेता कोइराला ★   देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला ★   अमेरिकी डलरको भाउ बढ्यो, नेपाली मुद्रा कमजोर ★   आज जैविक विविधता दिवस मनाइँदै ★   थारू संस्कृतिको संरक्षण गर्न महोत्सव ★   श्यामकिशोर रायसमेतको फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन ★   मगर र छन्त्याल समुदायमा माघे सङ्क्रान्तिको रौनक ★   आज माघे सङ्क्रान्ति, देशभर विभिन्न कार्यक्रमको आयोजनागरी माघी पर्व मनाइँदै ★   माइती नेपाललाई एक करोड सहयोग गर्ने प्रधानमन्त्री ओलीको घोषणा ★   बङ्गलादेशद्वारा पदच्यूत नेत्रीको परिवारविरुद्ध भ्रष्टाचारको मुद्दा दायर ★   काउन्टडाउनको अन्तिम मिनेटमा जेफ बेजोसको विशाल नयाँ रकेटको पहिलो प्रक्षेपण रद्द ★   जापानमा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी

समाचार

ओमिक्रोनका कारण फेरि विश्वभर नै सङ्क्रमण तीव्र गतिमा फैलिने जोखिम बढ्यो : डब्लुएचओ

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण विश्वभर नै सङ्क्रमण फेरि तीव्र गतिमा फैलिने जोखिम बढेको चेतावनी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिएको छ । ओमिक्रोनका कारण विश्वका केही क्षेत्रको अवस्था गम्भीर हुन सक्ने सोमबार डब्लुएचओले ...

सरकारद्वारा दश जना सचिवहरुको सरुवा, को कुन मन्त्रालयमा पुग्यो ?

काठमाडौं – सरकारले दश जना सचिवहरुको सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरुको जिम्मेवारी हेरफेर र सरुवा गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।उहाँका अनुसार निर्वाचन आयोगका सचिव सुरेश अधिकारी सङ्घीय मामिला तथा सामान्य ...

ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु

बलेवा – बागलुङको बलेवामा ट्याक्टर दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेको पहिचान भने खुलिसकेको छैन । बागलुङ नगरपालिका–१४ नारायणस्थानको कैयाबाट कुश्मीशेराका लागि हिँडेको ध १ ...

दोर्दी केन्द्रविन्दु बनाएर गयो ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प

दोर्दी – लमजुङमा आज साँझ ६ बजेर ४१ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ । लमजुङ दोर्दी गाउँपालिका– ८ बन्सार आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा ...

अब अनलाइनहरुले पनि सरकारी विज्ञापन पाउँछन् : जनार्दन शर्मा

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले अब चाँडै अनलाइनहरुले पनि सरकारी विज्ञापन पाउने बताउनुभएको छ । आज सोमबार प्रेस सेन्टर नेपाल काठमाडौंको तेस्रो जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताउनु भएको हो । मन्त्री शर्माले ...

प्रचण्डले नलडेको भए सामन्तवादको अन्त्य हुने थिएन : शर्मा

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले नेकपा माओवादी केन्द्रले प्रतिगमनका विरुद्ध पनि सङ्घर्ष गरेर संविधानको रक्षा गर्न सफल भएको दाबी गर्नुभएको छ । आज सोमबार प्रेस सेन्टर नेपाल काठमाडौं जिल्लाको तेस्रो जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै अर्थमन्त्री ...

काङ्ग्रेसको वडा अधिवेशनमा झडप, निर्वाचन अधिकृतसहित ५ घाइते

सर्लाही – नेपाली काङ्ग्रेसको वडा अधिवेशनका क्रममा आज पनि सर्लाही जिल्लामा विवाद भएको छ । विवाद चल्दै गर्दा विवादले उग्र रूप लिएपछि झडप भएको हो । सो झडपमा परी मतदान अधिकृत सहित ५ जना घाइते ...

महाधिवेशनबाट नेतृत्व चयन हुन नसकेपछि राती ९ बजेदेखि निर्वाचन

काठमाडौं – नेकपा एमालेको १० औँ महाधिवेशनमा मतदानका लागि आज राति ९ बजेदेखि १ बजेसम्मको समय छुट्याएको छ । महाधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन हुन नसकेपछि निर्वाचन हुन लागेको हो । अध्यक्षसहित उपाध्यक्ष, सचिव पदमा ...

देशभर थप २ सय ५९ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २ सय ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा थप सय जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिनुभयो ...

राखेप सदस्य सचिवमा घिसिङ नियुक्त

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा टङ्कलाल घिसिङ नियुक्त हुनुभएको छ । आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई सदस्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो । शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि ...