०२ माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रतिपक्षीदलहरुको बैठक सिंहदरबारमा ★   सहकारी ठगी प्रकरण: लामिछानेको मुद्दामा आज पनि थुनछेक बहस ★   नगरपालिकाद्वारा कफीखेती प्रवद्र्धन कार्यक्रम सञ्चालन ★   कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला ★   वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापना ★   राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको खरिद विक्री दर कस्तो छ त ! ★   सहिदस्मृति रङ्गशालाको निर्माण कार्य सम्पन्न ★   आज भूकम्प दिवसः पूर्वतयारीका लागि सङ्कल्प जरुरी ★   स्याउका बिरुवा काँटछाँट र किसानलाई सीप सिकाउँदै प्राविधिक ★   निर्देशक घिमिरेले चलचित्र ‘पहाड’ बनाउने ★   यस वर्ष लमजुङमा धान बढी उत्पादन ★   संसदमा विचाराधीन विधेयक फिर्ता लिएर अध्यादेशमार्फत ‘बजेट क्यालेण्डर’ संशोधन ★   बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३९ र खर्च ३५ प्रतिशत ★   एचएमपिभी भाइरस र हाम्रो अवस्था ★   अछाममा दशौँ राष्ट्रिय योग दिवस सम्पन्न ★   तातोपानी नाका सञ्चालन गर्न उच्चस्तरबाटै पहल आवश्यकः अध्यक्ष प्रचण्ड ★   राष्ट्रपति पौडेलद्वारा शुभकामना व्यक्त ★   बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो : नेता कोइराला ★   देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला ★   अमेरिकी डलरको भाउ बढ्यो, नेपाली मुद्रा कमजोर

समाचार

विप्लव नेतृत्वको नेकपा विभाजित भई नेकपा (क्रान्तिकारी) गठन

काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विभाजित भएको छ । विभाजित नेताहरुले नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) गठन गरिएको घोषणा गरेका छन् । रिपोर्टर्स क्लव नेपालमा आज बुधबार पत्रकार सम्मेलन गर्दै उनीहरुले नेकपा ...

कोरोना भाइरसविरुद्ध ९ लाख ७२ हजार मात्रा खोप आज आउँदै

काठमाडौं – कोरोना भाइरसविरुद्धको नौ लाख ७२ हजार मात्रा खोप आज आउँदै छ । भारतको सिरम इस्टिच्युट अफ इन्डिया कम्पनीबाट कोभिसिल्ड खोप आउन लागेको हो । स्वास्थ्य सेवा विभागको आपूर्ति शाखाप्रमुख उपेन्द्र ढुङ्गानाले कोभ्याक्स सुविधाअन्तर्गत ...

प्रधानन्यायाधीशको अनुपस्थितिमै सुरु भयो गोलाप्रथा पेसी प्रणाली

काठमाडौं – सर्वोच्च अदालतमा आजदेखि गोलाप्रथा प्रणालीबाट पेसी तोक्ने काम सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा कोराना सङ्क्रमित भई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत रहेकाले उहाँको अनुपस्थितिमै गोलाप्रथा पेसी प्रणाली सुरु गरिएको हो । ...

लगानी सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले लगानी सुरक्षित गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को रजत जयन्तीमा आज राजधानीमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, ...

घट्यो सुनचाँदीको मूल्य, आज कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं – नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर रु ९१ हजार ५सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ...

वैदेशिक रोजगारमा जाने श्रमिकका लागि अन्तर्राष्ट्रिय भवनभित्रै विश्राम कक्ष, विमानस्थलमा निःशुल्क बस

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारमा जाने श्रमिकहरुका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनभित्र छुट्टै विश्राम कक्ष पनि सञ्चालनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले विमानस्थलको श्रम इजाजत जाँच कक्षमा प्रवेश गर्नुअघि ...

६० वर्षमाथिकालाई खोप अनिवार्य, लगाउन नमाने जरिवाना

ग्रीसमा ६० र सोभन्दा माथिको उमेरका व्यक्तिले अनिवार्य रुपमा कोरोना भाइरसविरुद्धको खोप लगाउनुपर्ने भएको छ । ओमिक्रोन भेरियन्टको सङ्क्रमण जोखिम बढ्दै गएका बेला ग्रीसले जोखिममा रहेका पाको उमेरका व्यक्तिमा खोप अनिवार्य गराएको हो । खोप ...

पच्चीस किलो चरेससहित महिला पक्राउ

काठमाडौं – प्रहरीले बझाङको डुग्रीबजारबाट २५ किलो लागुऔषध चरेससहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ वर्षीया कल्पना रोकाया रहेकी छिन् । सदरमुकाम चैनपुर नजिकैको डुग्री बजारमा रोकायाको किराना पसलबाट सो परिमाणको चरेस ...

जिप दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

गलकोट – बागलुङको काठेखोला गाउँपालिका–१ पालामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गको बागलुङ–अक्षते सडकखण्डको पाला खहरेमा आज बा१८च ५६७७ नम्बरको जिप दुर्घटना हुँदा ...

राप्रपा एकता महाधिवेशन आजदेखि सुरु

फाइल तस्वीर काठमाडौं – राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) को एकता महाधिवेशन आजबाट हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि १७ गतेसम्म अधिवेशन सञ्चालन हुने भएको छ । महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ ...