१५ मङि्सर २०७८, बुधबार
काठमाडौं – जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार आजदेखि देशका धेरै भागमा चिसो बढ्ने भएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुका धेरै ...
१५ मङि्सर २०७८, बुधबार
चितवन – नेपाली काङ्ग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिएका छन्। उनले केन्द्रीय निर्वाचन समितिका संयोजकलाई पत्र लेखेर राजीनामा दिएका हुन् । पोखरेलले स्वास्थ्य स्थिति प्रतिकूल रहेको भन्दै जिल्ला अधिवेशन ...
१४ मङि्सर २०७८, मङ्गलबार
चितवन – नेकपा एमालेको १० औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सौराहामै हुने भएको छ । नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण र पहिलो बैठक महाधिवेशनस्थल सौराहामै हुने तय भएको नेता विष्णु रिजालले जानकारी दिनुभयो ...
१४ मङि्सर २०७८, मङ्गलबार
काठमाडौं – नेपाल बार एशोसिएशनले यही मङ्सिर १५ गतेदेखि सर्वोच्च अदालतमा गोलाप्रथा प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ गर्ने कार्यको स्वागत गरेको छ । बारको हिजो सोमबार बसेको बैठकले उक्त कार्यको स्वागत गर्दै जिल्ला, उच्च र ...
१४ मङि्सर २०७८, मङ्गलबार
काठमाडौं – प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अरुको पार्टीको चिन्ता नगर्न नेताहरुलाई नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । आज मङ्गलवार सुवर्ण समशेर पुस्तक विमोचन एवं नवनिर्वाचित जिल्ला सभापति तथा क्षेत्रीय सभापति सम्मान ...
१४ मङि्सर २०७८, मङ्गलबार
चितवन – नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । दशौं महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित भएका ओलीले शपथ ग्रहण गरेका हुन् । ओलीलाई निर्वाचन आयोगका संयोजक विजय सुब्बाले ...
१४ मङि्सर २०७८, मङ्गलबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ सय ५५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चार हजार ३ सय २९ जनाको पीसीआर परीक्षण गर्दा २ सय ४५ जना र २ हजार १ ...
१४ मङि्सर २०७८, मङ्गलबार
अछाम – मङ्गलसेनबाट धनगढी गइरहेको बस मङ्गलसेनस्थित कैलाशखोला नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ना ६ ख ८२९ नम्बरको बस मङ्गलसेनबाट छुटेको केही मिनेटमै दुर्घटना भएको हो । दुर्घटनामा मङ्गलसेन नगरपालिका– १४ ...
१४ मङि्सर २०७८, मङ्गलबार
काठमाडौं – त्रिभुवन विश्वविद्यालयले आशिंक र करार शिक्षकलाई स्थायी बनाउने बाटो खुलाएको छ । आज बसेको त्रिविसभाको बैठकले आन्तरिक प्रतिस्पर्धा गराएर करार शिक्षकलाई स्थायी बनाउने बाटो खुलाएको हो । गत बुधबार बसेको यो सभा त्रिविको ...
१४ मङि्सर २०७८, मङ्गलबार
काठमाडौं – सरकारले कोभिड– १९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण देखिएका मुलुकहरूबाट नेपाल आउने यात्रुहरूको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गरेको छ । आज मङ्गलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना ...