०२ माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता ★   कति सिकियो त भूकम्पले सिकाएको पाठ ? ★   प्रधानमन्त्री ओलीले सिंहदरबारमा आज पत्रकार सम्मेलन गर्दै ★   सत्तरी वर्षमाथिका पत्रकारलाई पेन्सन ★   एक सय ११ किलोग्राम गाँजासहित रावल पक्राउ ★   सुन चाँदीको मूल्यमा सामान्य वृद्धि, सुन प्रतितोला एक लाख ५५ हजार चार सय रुपैयाँ ★   अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छः प्रधानमन्त्री ★   सरकार स्वेच्छाचारी ढङ्गले चलेको प्रतिपक्षी दलहरुको निष्कर्ष ★   अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’ ★   कालीगण्डकी लोकमार्ग : फलेवास–अर्मादी सडकलाई बजेट सुनिश्चित ★   चिसो बढेसँगै पश्चिम तराईको जनजीवन प्रभावित ★   सिंहदरबारमा विपक्षी दलहरूको बैठक जारी ★   प्रतिपक्षीदलहरुको बैठक सिंहदरबारमा ★   सहकारी ठगी प्रकरण: लामिछानेको मुद्दामा आज पनि थुनछेक बहस ★   नगरपालिकाद्वारा कफीखेती प्रवद्र्धन कार्यक्रम सञ्चालन ★   कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला ★   वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापना ★   राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको खरिद विक्री दर कस्तो छ त ! ★   सहिदस्मृति रङ्गशालाको निर्माण कार्य सम्पन्न ★   आज भूकम्प दिवसः पूर्वतयारीका लागि सङ्कल्प जरुरी

समाचार

कक्षा १२ को नतिजा आजै सार्वजनिक गर्ने तयारी

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बिहान बस्दैछ । बोर्डको बैठक अहिले बिहान ९ बजे बैठक बोलाइएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । कक्षा १२ को नतिजा सार्वजनिक गर्नका लागि बैठक बस्न लागेको ...

‘ओमीक्रोन’का सङ्क्रमित भेटिएपछि सीमावती नाकामा उच्च सतर्कता

पर्सा – भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमीक्रोन’का सङ्क्रमित भेटिएसँगै नेपालको सीमावर्ती जिल्ला पर्साको वीरगञ्ज नाकामा उच्च सतर्कता बढाइएको छ । भारतमा ओमिक्रोनका सङ्क्रमित भेटिएसँगै पुनः जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमार्फत आवश्यक सजगता अपनाउने ...

देश र जनताको हितको रक्षाका लागि काङ्ग्रेस प्रतिबद्ध छ : प्रकाशमान सिंह

हेटौंडा – नेपाली काङ्ग्रेसका पूर्व उप–सभापति एवम् बागमती प्रदेश संयोजक प्रकाशमान सिंहले विगतदेखि नै देश र जनताको पक्षमा लड्दै आएको एकमात्र पार्टी काङ्ग्रेस भएकाले मुलुकलाई संकटबाट मुक्त गर्ने जिम्मेवारी पनि काङ्ग्रेसकै भएको बताउनुभयो । उहाँले ...

ओमीक्रोन विरुद्ध सतर्कता अपनाउन राष्ट्रपति भण्डारीको आग्रह

कपिलवस्तु – कोरोना भाइरसको सङ्क्रमणका कारण विश्व वातावरणलाई नै आक्रान्त बनाइरहेका बेला नयाँ भेरियन्ट ओमीक्रोन फैलिन सक्ने भएकाले सर्तकता अपनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आग्रह गर्नुभएको छ । कपिलवस्तुको बाणगंगा २, नन्दनगरस्थित कैलाश आश्रमद्वारा आयोजित २७ ...

प्रधानमन्त्री देउवाद्वारा तीनै तहको निर्वाचनमा केन्द्रीत हुन नेता कार्यकर्ताहरूलाई आग्रह

काठमाडौं – नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रीत हुन नेता, कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ । आज नेपाली काङ्ग्रेसको प्रथम प्रदेश अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै देउवाले केही ...

आजदेखि वीर अस्पतालमा पनि ‘नेशनल टेलिकल्सन्टेसन सेन्टर’ सुरु

काठमाडौं – कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको नाममा वीर अस्पतालमा आजदेखि कोभिड–१९ का बिरामीलाई लक्षित गरि ‘नेशनल टेलिकल्सन्टेसन सेन्टर’ सुरु गरिएको छ । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा रहेको टेलिकल्सन्टेसन सेन्टर आज युनिफाइड अस्पतालदेखि सुरु गरिएको ...

बौद्ध दर्शन र बुद्धका उपदेश पाठ्यक्रममा समावेश गरौँ : राष्ट्रपति भण्डारी

रुपन्देही – राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका कालजयी उपदेश तथा शिक्षालाई आ–आफ्ना पाठ्यक्रममा यथाशक्य समावेश गर्न विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औँ वार्षिकोत्सव तथा त्रियान प्रज्ञा सम्मेलन एवं केन्द्रीय पुस्तकालय भवनको ...

पछिल्लो २४ घण्टामा थप ३ सय १५ जनामा सङ्क्रमण, ६ जनाको मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप ३ सय १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ९ हजार ५ सय ११ जनाको पीसीआर परीक्षण गर्दा २ सय ९८ जना र १ हजार ८ ...

राप्रपा अध्यक्ष लोहनीद्वारा जारी महाधिवेशनमा आर्थिक कार्यपत्र प्रस्तुत (पूर्णपाठ)

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टीको जारी महाधिवेशनमा आर्थिक कार्यपत्र प्रस्तुत गरेका छन् । लोहनी संयोजक रहेको आर्थिक कार्यपत्र तयारी समितिमा उद्धव पौडेल, विष्णु पन्त, डा. विष्णु भण्डारी र ...

बागमती प्रदेशमा मात्रै ६८ प्रतिशतले लगाए कोरोना विरुद्धको खोप

काठमाडौं – बागमती प्रदेशमा हालसम्म ६८ प्रतिशतले कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाएको छ । यस प्रदेशमा १८ लाख ७२ हजार ७ सय ७ नागरिकलाई पूर्ण खोप दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका ...