०९ मङि्सर २०७८, बिहिबार
काठमाडौं – कागती भिटामिन सीको स्रोत हो भने पानी हाम्रो जीवन हो । जब दुवै बस्तु हामीले मिलाएर सेवन गर्छौं भने नसोचेको फाइदा हामीले लिन सक्नेछौं । यसका फाइदाहरु के कस्ता छन् भन्नेबारे प्रकाश पार्नेछौं ...
०९ मङि्सर २०७८, बिहिबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक हिंसारहित समाज र मुलुक निर्माण गर्न सबैको सहयोग आवश्यक पर्ने उल्लेख गर्नुभएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा एक सन्देश जारी गर्दै उहाँले अभियानलाई प्रभावरकारीरुपले मनाउन सङ्घ, ...
०९ मङि्सर २०७८, बिहिबार
स्वीडेनको इतिहासमा पहिलो महिला प्रधानमन्त्री बनेकी माग्दालिना एन्डर्सनले १२ घण्टा नबित्दै राजीनामा दिएकी छिन् । प्रधानमन्त्री बनेकी सोसल डेमोक्र्याटिककी माग्दालिनाले गठबन्धन भङ्ग भएपछि पद सम्हालेको १२ घण्टा पनि नहुँदै राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ...
०९ मङि्सर २०७८, बिहिबार
काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू) को १४३ औं सम्मेलनमा सहभागी हुन स्पेन प्रस्थान गर्नुभएको छ । सभामुख सापकोटा नेतृत्वको नेपाली टोली बुधबार राति ८ः५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय ...
०९ मङि्सर २०७८, बिहिबार
काठमाडौं – नेपालमा जलवायु अनुकूलन कार्य सञ्चालन तथा त्यसको प्रभाव नियन्त्रणमा सघाउन रु ३१ अर्ब ९२ करोड सहयोग उपलब्ध गराउने घोषणाका साथ नेपाल युरोपेली सङ्घ संयुक्त आयोगको १३ औँ बैठक सम्पन्न भएको छ । बुधबार ...
०९ मङि्सर २०७८, बिहिबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कानुनमा उल्लेखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने बताउनुभएको छ । महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान, ...
०८ मङि्सर २०७८, बुधबार
बर्दगोरिया – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिब, भूमिहीन सुकुम्बासीको दिगोरूपमा समस्या समाधानका लागि प्रयत्नरत रहेको बताउनुभएको छ । आज कैलालीको बर्दगोरिया गाउँपालिकामा आयोजित पालिका अधिवेशन उद्घाटन कार्यक्रममा उहाँले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको ...
०८ मङि्सर २०७८, बुधबार
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले विद्यालयलाई उद्यमस्थल बनाउनु पर्ने बताउनुभएको छ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको राष्ट्रिय परिषद्लाई आज सम्बोधन गर्दै उहाँले समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यमस्थल बनाउनु पर्ने बताउनुभएका हो । ‘अब ...
०८ मङि्सर २०७८, बुधबार
काठमाडौं– नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सर्वोच्च अदालतमा देखिएको विवाद तत्कालका लागि नियन्त्रण गर्न समस्यासँग सम्बन्धित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा लगायतका न्यायधीशहरूले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु उचित हुने बताएको छ । पार्टी ...
०८ मङि्सर २०७८, बुधबार
काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ७ हजार ५ सय ९० जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३ सय ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य ...