२९ पुष २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   यु–१९ महिला विश्वकपः अभ्यास खेलमा नेपाल पराजित ★   राष्ट्रपति पौडेलद्वारा निर्माणाधीन संसद् भवन अवलोकन ★   तरकारीखेतीबाट वार्षिक छ लाखभन्दा बढी आम्दानी ★   नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश पारित ★   संसद् बैठक शीघ्र आह्वान गर्न नागरिक समाजको आग्रह ★   सोलुखुम्बूमा हिमपात, सडक अवरुद्ध ★   नेप्से परिसूचक १५ अङ्कले घट्यो, कारोबार रकम छ अर्ब ६५ करोड ★   त्रिवेणीधाममा माधवनारायण मेला सुरु ★   मालवाहक सवारीसाधन भारवहन कार्यविधि–२०७४ लाई कार्यान्वयन गर्न माग ★   ‘दुवै छिमेकी देशले नेपाललाई प्राथमिकतामा राखेका छन्’: परराष्ट्रमन्त्री डा.देउवा ★   ‘सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिको पहुँच अभिवृद्धि गर्नुपर्नेमा जोड’ ★   मानव र वन्यजन्तुबीचको द्वन्द्व नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ : मन्त्री अधिकारी ★   कुनै दल फुुटाउने र मिलाउने काम गर्दिनः प्रधानमन्त्री ओली ★   मन्त्रालयद्वारा बिरामी प्रेषण राष्ट्रिय निर्देशिका जारी ★   लस एन्जलस आगलागी विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने ★   काठमाडौँ उपत्यकामा खानेपानी वितरणका लागि बिछ्याइएका नयाँ पाइपलाइनको परीक्षण सम्पन्न ★   कृत्रिम खुट्टाको सहारामा अटोरिक्सा चलाएर मासिक रु ६० हजारसम्म आम्दानी गर्दै राजेन्द्र ★   आज बस्ने भनिएको माओवादी केन्द्रको पदाधिकारी बैठक बुधबारका लागि सारियो ★   हिमाली जिल्ला मनाङमा पुसको अन्तिम सातामा पहिलो हिमपात ★   संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह

समाचार

आज नेप्से परिसूचक दोहोरो अङ्कले गिरावट

फाइल तस्वीरकाठमाडौं– आज शेयर बजार मापक नेप्से परिसूचक दोहोरो अङ्कले गिरावट आएको छ । हिजो ७ दशमलव ९० अङ्कले वृद्धि भएको नेप्से आज ३२ दशमलव २९ अङ्कले घटेर २ हजार ७ सय ३३ दशमलव १४ ...

पछिल्लो २४ घण्टामा तीन सय ५१ जना सङ्क्रमित नौ जनाको मृत्यु,दुई सय ७३ जना निको भए

काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट तीन सय ५१ जना सङ्क्रमित भएको र नौ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर विधि र एन्टिजेन विधिबाट १० हजार ...

मावनअधिकारवादी पर्भेज गिरफ्तार, सकुशल रिहा गर्न माग

साङ्केतिक फाइल तस्वीर भारत– कश्मीरमा एक चर्चित मानवअधिकारवादी कार्यकर्ता खुराम पर्भेज पक्राउ परेका छन् । आतङ्कवादलाई पश्रय दिएको र राज्यविरुद्ध षडयन्त्र गरेको आरोपमा पर्भेजलाई सरकारले गरेको हो । पर्भेजको घरमा छापा मारेपछि राष्ट्रिय अनुसन्धान निकाय ...

यात्रुबाहक बसबाट झरेर एक पुरुषको मृत्यु

साङकेतीक तस्वीरकाठमाडौं —सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट–कदमाहा खण्डको सडकमा यात्रुबाहक बसबाट झरेर एक पुरुषको आज बिहान मृत्यु भएको छ । गाईघाटबाट विराटनगरका लागि छुटेको ना ६ ख ९२४६ नम्बरको हिमाली बसबाट त्रियुगा नगरपालिका–६ जलजलेको मोहनपुरको जगलमा ...

एक सातादेखि हराइरहेकी एक महिला मृत फेलासाङ्केतीक तस्वीरगोरखा — गोरखामा एक सातादेखि हराइरहेकी एक महिला मृत अवस्थामा फेला परेकी छिन् । गोरखा नगरपालिका–१२ नयाँबस्तीकी ६५ वर्षीया डोल्मा तामाङ मृत भेटिएकी हुन् । जिल्ला प्रहरी कार्यालयका ...

सोलुखुम्बुमा छोराछोरीमाथि एसिड प्रहार

प्रतीकात्मक तस्वीरकाठमाडौं — सोलुखुम्बुमा आफ्नै २५ वर्षीय छोरा सहित २ जनालाई एसिड प्रहार गरी घाइते बनाएको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सोलु दूधकुण्ड नगरपालिका–५ सल्लेरी बस्ने ५० वर्षीय मोहन बराईलीलाई हिजो राति ...

सर्वोच्च अदालतलाई युद्ध मैदान नबनाउन प्रधानन्यायाधीशलाई चेतावनी

फाइल तस्वीर ।काठमाडौं – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध एक महिनादेखि आन्दोलन गर्दै आएको नेपाल बार एशोसिएसनको आन्दोलनमा मानव अधिकारकर्मीले प्रहरी हस्तक्षेपको विरोध गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य तथा अधिवक्ता मोहना ...

प्रधानन्यायाधीशद्वारा एक एकलसहित नौ संयुक्त इजलास तोकियो

काठमाडौं — सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज मङ्गलबारका लागि १० वटा इजलास तोकेका छन् । प्रधानन्यायाधीश जबराले आजका लागि एक एकलसहित नौ संयुक्त इजलास तोकेका हुन् । दश इजलासमा बन्दी प्रत्यक्षीकरणसहित पाँच सय ९२ ...

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ त कारोबार

काठमाडौं – साताको तेस्रो दिन आज सुनको मूल्य एकै दिन १ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएको ...

एमालेमा पदाधिकारी सर्वसम्मन नहुने, आकाङ्क्षी धेरै हुँदा निर्वाचन हुने सम्भावना बलियो

फाइल तस्वीरकाठमाडौं– नेकपा (एमाले) को दशौं महाधिवेशनमा नेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवार बन्ने हुनुभएको छ । एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता समेत रहेका पूर्वसभामुख नेम्वाङले आफू अहिलेसम्म सर्वसम्मत नेतृत्व चयनको ...