०५ मङि्सर २०७८, आइतबार
फाईल तस्वीरकाठमाडौं — कोभिडविरुद्धको फाइजर खोप आजबाट १२ देखि १७ वर्ष उमेर समूहका सर्वसाधारण बालबालिकालाई दिइने भएको छ । हिजोसम्म यो खोप १२ वर्ष माथिका दीर्घ रोगीलाई मात्रै दिइँदै आएको थियो । स्वास्थ्य सेवा विभाग ...
०५ मङि्सर २०७८, आइतबार
फाइल तस्बिरकाठमाडौं – नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गरी गर्दै आएको आन्दोलनको स्वरुप आज देखि परिवर्तन गर्ने भएको छ । यसअघि राजीनामा मागको मुद्दालाई प्रमुख बनाएको बारले आज भने आफ्नो आन्दोलमा ...
०५ मङि्सर २०७८, आइतबार
प्रतीकात्मक तस्वीरतुलसीपुर – दाङको तुलसीपुर प्रहरीले एक घरमा छापा मारी करिब २० ग्राम ब्राउनसुगरसहित आमा–छोरालाई पक्राउ गरेको छ । हिजो साँझ साढे ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका– ५ स्थित ३८ वर्षीया सुशीला श्रेष्ठको माइतीघरमा छापा मार्दा ...
०५ मङि्सर २०७८, आइतबार
प्रतीकात्मक तस्वीरकाठमाडौं —सप्तरीको बोदेबरसाइन नगरपालिका–७ हैठीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका–११ बनौलीका २३ वर्षीय मोहम्मद सहजाद आलम रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद ...
०४ मङि्सर २०७८, शनिबार
दशरथ रंगशाला, फाइल तस्वीर । काठमाडौं– तीन डिफेण्डरको तीन गोलसँगै तीन पटकको ‘ए’ डिभिजन च्याम्पियन थ्री स्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा थ्री स्टारले च्यासल ...
०४ मङि्सर २०७८, शनिबार
फाइल तस्वीर । काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज शनिबारको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सङ्कटा क्लबबीच भएको खेल १–१ गोलको बराबरीमा सकिएको छ । त्रिपुरेश्वस्थित दशरथ रङ्कशालामा भएको खेलमा सङ्कटा क्लबले सुरुवाती ...
०४ मङि्सर २०७८, शनिबार
काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा आज पछिल्लो चौबीस घण्टामा थप २ सय ४२ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । आज ४ हजार १ सय ४५ जनाको पीसीआर विधिबाट र २ हजार ...
०४ मङि्सर २०७८, शनिबार
फाइल तस्वीर ।काठमाडौं – एमालेको आसन्न १० औं महाधिवेशन चितवनमा गरेर आफुलाई सिध्याउन खोजेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आरोप लगाउनु भएको छ । प्रदेश नम्बर २ अन्तगर्त रौतहटमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ...
०४ मङि्सर २०७८, शनिबार
फाइल तस्वीरकाठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परितर्वनले ल्याएका सङ्कटप्रति चिन्ता व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले पुनःनिर्मित स्वयम्भूस्थित ज्ञानमाला भजन खलःको आज उद्घाटन गर्दै जलवायु परिवर्तनका कारण आज विश्व नै सङ्कटतर्फ धकेलिएको भन्दै चिन्ता ...
०४ मङि्सर २०७८, शनिबार
कराची – बुधबार बसेको पाकिस्तानको संसद्ले एक विधेयकबाट बलात्कारीलाई नपुंसक बनाउने दफा हटाउने निर्णय गरेको छ । त्यहाँको संसद्ले पारित गरेको एक विधेयकबाट पटके बलात्कारीलाई आजीवन नपुंसक बनाउनेसम्बन्धी दफा हटाइएको हो । पाकिस्तानको कानुन तथा ...