२९ पुष २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पौष शुक्ल पूर्णिमाः एक महिने माधवनारायण व्रत, शालिनदी मेला सुरू ★   पृथ्वीराजमार्ग सडक विस्तारः पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति ★   ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत ★   अझै स्तरोन्नति भएन सहीद मार्ग ★   जनशक्ति अभावले आधुनिक अल्लो उद्योग बन्द ★   २७ वटा ऐन एकैपटक संशोधन हुने ★   सभापति लामिछानेमाथि काठमाडौं जिल्ला अदालतमा आजदेखि थुनछेक बहस सुरु हुँदै ★   माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती ★   राष्ट्र बैंकको अध्ययनः कोशी प्रदेशमा घट्यो कृषि बाली क्षेत्रफल ★   आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण ★   चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको ★   हरिवन र हरिहरपुरगढीबीच सडक स्तरोन्नति गर्ने सम्झौता ★   पौष शुक्ल पूर्णिमाः स्वस्थानी व्रतकथा आजदेखि सुरु ★   बेनी बजार चिनाउने माध्ययम ‘सङ्गीत, संस्कृति र प्रकृति’ ★   जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित ★   पाँच वर्षमा एक खर्ब सात अर्ब ६६ करोड २७ लाखभन्दा बढी कृषि अनुदान वितरण ★   विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत ★   नगरभित्रका मुख्य सडकहरुमा सडकबत्ती जडान गर्न नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता ★   एनआरएनएको युवा सम्मेलन चैत पहिलो साता ★   काठमाडौँमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने

समाचार

बार एसोसिएसनका वकिल र प्रहरीबीच झडप, एक दर्जन वकिल घाइते

प्रतीकात्मक तस्वीरकाठमाडौं — सर्वोच्च अदालत परिसरमा भर्नामा बसेका नेपाल बार एसोसिएसनका वकिल र प्रहरीबीच आज झडप भएको छ । झडपमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित एक दर्जन कानुन व्यवसायी घाइते भएका छन् । बार एसोसिएसनका वकिलहरु ...

लागुऔषध सहित एक युवक पक्राउ

प्रतीकात्मक तस्वीरकाठमाडौं — सुनसरीको देवानगञ्जबाट ठुलो परिमाणमा गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ देवानगञ्ज ४ बाट ट्याक्टरमा लुकाई छिपाई ल्याएको १ सय ८० केजी लागुऔषध गाँजा प्रहरीले बरामद गरेको हो । एक ...

सुनको भाउ थप २ सय रुपैयाँले वृद्धि

काठमाडौं —आज सुनको भाउ थप २ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा २ सय रुपैयाँले वृद्धि हुँदै ९४ हजार ५ सय रुपैयाँ पुगेको हो । गत बुधबार बजारमा ...

कारागारमा एकजनाले गरे आत्महत्या

प्रतीकात्मक तस्वीरगौर — रौतहट सदरमुकाम गौरमा रहेको कारागारमा बन्दी जीवन बिताइरहेका एकजनाले आज आत्महत्या गरेका छन् । अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणी मुद्दामा कैदी जीवन बिताइरहेका देवाही गोनाही नगरपालिका ७ का लडाई साह तेलीले ...

कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु, चार सय १२ जना सङ्क्रमित

काठमाडौं– नेपालमा आज पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट चार सय १२ जना सङ्क्रमित भएका छन् । पछिल्लो चौबीस घण्टामा देशका विभिन्न प्रयोगशालाहरुमा १० हजार १सय ६ जनाको पीसीआर परिक्षण र १ हजार ८ सय ८७ ...

सर्वोच्च अदालतमा देखिएको समस्या चाँडै समाधान हुने अध्यक्ष प्रचण्डको विश्वास

फाइल तस्वीर । जनकपुरधाम – सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदालतको समस्याका अदालतभित्रैबाट समाधान हुनुपर्ने बताएका छन् । माओवादी अध्यक्ष प्रचण्डले जनकपुरमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिंदै उक्त धारणा व्यक्त गरेका ...

नेप्से १६ दशमलब ९५ अङ्कले वृद्धि, ६ अर्ब ६९ करोड रुपैयाँको कारोबार

काठमाडौं – लगातार तेस्रो दिन सेयर बजार परिसूचक नेप्सेमा वृद्धि हुँदा आज छ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत साता करिब १ सय ६० अङ्कले खस्केको सेयर बजार आइतबार एक अङ्कले ...

उपत्यकामा तापक्रम घट्यो, चिसो बढ्नेक्रम जारी

फाइल तस्वीर । काठमाडौंं– जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकामा आज मङ्सिर १ गते यो वर्षकै कम ७ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । उपत्यकामा यस वर्षको आजको दिन बढी चिसो ...

मुख्यमन्त्री राईले पाए विश्वासको मत, विपक्षमा २९ मत खस्यो

फाइल तस्वीर ।विराटनगर – प्रदेश नम्बर एकका मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईको पक्षमा ५० मत परेकोले उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो । प्रदेशसभामा कायम ...

इजलासमा फर्किएका पाँच न्यायाधीशलाई कानून व्यवसायीको चेतावनी

काठमाडौं – नेपाल बार एसोसिएशन र सर्वोच्च बारका पदाधिकारीले सर्वोच्च अदालतका काममा फर्किएका पाँच जना न्यायाधीशहरुसँग वार्ता गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणको राजीनामा माग गर्दै इजलास बहिस्कार गर्दै आएका न्यायाधीशहरुको समूहबाट बाहिरिएका पाँच जना ...