२८ कार्तिक २०७८, आइतबार
प्रतीकात्मक तस्वीरकाठमाडौं — रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।आज बिहान जिल्लाको माडी गाउँपालिका–६ हान्ङीङबाट सोही पालिका–२ घर्तीगाउँतर्फ जाँदै गरेको रा १ ज ३८२ नम्बरको जिप ...
२८ कार्तिक २०७८, आइतबार
प्रतीकात्मक तस्वीरवीरगञ्ज – बारामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हिजो राती साढे ८ बजेको समयमा बाराको कोल्हवी नगरपालिका –१ मा ना४२प ८०२३ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो । दुर्घटनामा परी कोल्हवी ...
२८ कार्तिक २०७८, आइतबार
प्रतीकात्मक तस्वीरललितपुर – नाचअन्तर्गत आज ‘कात्तिक डबली’ मा देवी प्याखँ मञ्चन हुने भएको छ । प्रत्येक वर्ष पाटन दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार साँझ सो नृत्य प्रदर्शन हुन लागिएको हो । देवी ...
२८ कार्तिक २०७८, आइतबार
नयाँदिल्ली – भारतले छिट्टै कोभिड–१९ विरुद्ध खाने औषधीलाई स्वीकृत दिने भएको छ । कोरोना भाइरसको मध्यमदेखि गम्भीर सङ्क्रमण सम्मको अवस्थाबाट जोगाउने ‘मर्क ड्रग मोल्नुपिराभिर पिल’ ९खाने औषधि० लाई भारतले केही दिनमै आपतकालीन प्रयोगका लागि स्वीकृति ...
२८ कार्तिक २०७८, आइतबार
काठमाडौं– सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा विरुद्धको आन्दोलनलाई प्रतिकार गर्न परिचालित करिब ५० जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थन र कानुन व्यवसायीहरुको विरोध गर्दै सडकमा निस्किएको समूहलाई प्रहरीले ...
२८ कार्तिक २०७८, आइतबार
पूर्णमान शाक्य, फाइल तस्वीर ।काठमाडौं – सर्वोच्च अदालत नेपाल बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्धको आन्दोलन ‘ब्याक गियर नभएको आन्दोलन’ भएको बताए छन् । सर्वोच्च बारका अध्यक्ष समेत रहेको वरिष्ठ अधिवक्ता ...
२८ कार्तिक २०७८, आइतबार
फाइल तस्वीरकाठमाडौं– सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणालाई अदालत प्रवेशमा रोक लगाउने प्रयासलाई असफाल पार्दै प्रधानन्यायाधीश राणा कार्यकक्ष प्रवेश गरेका छन् । प्रधानन्यायाशीध राणा आन्दोलनकारी कानून व्यवसायीहरुलाई छल्दै वैकल्पिक प्रवेशद्वार प्रयोग गरी कार्यकक्षमा पुगेका हुन् ...
२६ कार्तिक २०७८, शुक्रबार
काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीशहरुले नेपाल बार एसोसिएसन बहसका लागि इजलासमा नआएसम्म इजलासमा नजाने भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आएका सर्वाेच्च अदालतका १९ जना न्यायाधीशले नेपाल बार बेञ्चमा आएर बहस नगरेसम्म इजलासमा ...
२६ कार्तिक २०७८, शुक्रबार
काठमाडौं– सरकारले २८ गते आइतबारबाट १२ वर्षदेखि माथिको उमेर समूहका दीर्घरोगीहरुलाई लक्षित गर्दै कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ । कोभ्याक्स सुविधा अन्तर्गत फाइजर खोप लगाउन लागिएको हो । अमेरिकाले दिएको १ लाख डोज ...
२६ कार्तिक २०७८, शुक्रबार
काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ९७ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित फेला परेका छन् । गत चौबीस घण्टामा देशमा विभिन्न प्रयोगशालाहरुमा ९ हजार १ सय ३४ जनाको पीसीआर एन्टिजेन विधिबाट १ ...