२८ पुष २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पाँच वर्षमा एक खर्ब सात अर्ब ६६ करोड २७ लाखभन्दा बढी कृषि अनुदान वितरण ★   विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत ★   नगरभित्रका मुख्य सडकहरुमा सडकबत्ती जडान गर्न नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता ★   एनआरएनएको युवा सम्मेलन चैत पहिलो साता ★   काठमाडौँमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने ★   ‘देश विकासका लागि सामाजिक र सांस्कृतिक रूपान्तरण हुनु जरुरी छ’: महासचिव पोखरेल ★   लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने ★   लस एन्जसलसको आगलागीमा मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो ★   लेबनानका प्रधानमन्त्री र सिरियाली नेताबीच भेटवार्ता, ‘शरणार्थी सङ्कट’ को शीघ्र समाधान गर्न आग्रह ★   रास्वपा सभापति लामिछानेलाई काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिने ★   चाकु र तरुल मानव शरीरका लागि लाभदायक ★   प्राकृतिक स्रोतसाधनको समुचित उपयोगबाट आर्थिक विकास सम्भवः पूर्वाप्रधानमन्त्री देउवा ★   शुक्लाफाँटाका विस्थापितको समस्या समाधान आयोगद्वारा प्रतिवेदन पेस ★   महान्यायाधिवक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता ★   भन्सार प्रशासन चुस्त बनाउन निजी क्षेत्रको सुझाव ★   नेप्से परिसूचक २५ अङ्कले घट्यो, कारोबार रकम तीन अर्ब ९९ करोड ★   बाघको आक्रमणमा परी एक महिलाको मृत्यु ★   ‘महिलालाई आत्मनिर्भर बनाउन सहकारीको भूमिका महत्वपूर्ण’: मन्त्री अधिकारी ★   ‘सबै निकाय र राजनीतिक दलले सूचनाको हक कार्यान्वयन गर्नुपर्नेमा जोड’ ★   अनुहारमा होइन, विचारमा सुन्दरताको खोजी गरौँ

समाचार

सुनको मूल्य ४ सय रुपैयाँले वृद्धि, चाँदी स्थिर

काठमाडौं — आज सताको चौथोदिन सुनको मूल्य ४ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले वृद्धि भएको बताएको छ । महासङ्घले आजलाई छापावाल सुनको मूल्य ...

चक्कु प्रहार गरी युवकको हत्या आरोपमा ५ जना पक्राउ

प्रतीकात्मक तस्वीरधनगढी – कैलालीमा चक्कु प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका– १ का २२ वर्षीय भुपेन्द्र बडुवालको हत्या गरेको आरोपमा ५ जनालाई पक्राउ गरिएको जिल्ला ...

ट्रक र बस एक आपसमा ठोकिँदा २ को मृत्यु

प्रतीकात्मक तस्वीरमकवानपुर — मकवानपुरस्थित हेटौंडामा ट्रक र बस एक आपसमा ठोकिँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ । जनकपुरबाट काठमाडौंतर्फ आइरहेको ना७ ख ८७६ नंको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ख ५०३५ नंको ट्रकले हिजो ...

देशमा स्थिर सरकारका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागू गर्नुपर्नेमा नेता भट्टराईको जोड

फाइल तस्वीर । गोरखा– पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी राष्ट्रिय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली लागू नभएसम्म देशमा स्थिर सरकार बन्न नसक्ने बताउनु भएको छ । गोरखास्थित शहीद लखन गाउँपालिकाको ...

पछिल्लो चौबीस घण्टामा ५३३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, ४८४ सङ्क्रमणमुक्त

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसबाट थप ५ सय ३३ जनामा सङक्रमण पुष्टि भएको छ । गत चौबीस घण्टामा देशका विभिन्न प्रयोगशालामा पीसीआर विधिबाट १४ हजार ९ सय १८ तथा १८१८ एन्टिजेन परीक्षण ...

सातमध्ये तीनवटा प्रदेश प्रमुखमा नयाँ नाम सिफारिस

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले तीन वटा प्रदेशका प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरेको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश एक, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा प्रमुखहरु परिवर्तन ...

प्रधानन्यायाधीश जबरा ‘बिचौलियाको नाइके’ भएको बार एसोसिएसनको गम्भीर आरोप

फाइल तस्वीर ।काठमाडौं – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि ‘बिचौलियाका नाइके’ भएको गम्भीर आरोप लगाइएको छ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाशीध जबरामाथि यस्तो आरोप लगाउनु भएको हो । सर्वोच्च अदालतको परिसरमा रहेको ...

प्रधानन्यायाशीधको जालझेल पछि न्यायाधीशहरुद्वारा इजलास बहिस्कार

काठमाडौं – प्रधानन्यायाशीध चोलन्द्र समशेर जबरा विरुद्ध आन्दोलनमा उत्रिएका सर्वोच्चका न्यायाशीधहरुले आज इजलास बहिस्कार गरेका छन् । न्यायाधीशसँगको सहमति विपरीत प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले झुक्याएर अदालतको नियमित काममा फर्काउनको प्रयास विफल भएको छ । प्रधानन्यायाधीशको राजीनामा ...

अति सङ्कटापन्न अवस्थामा रहेको डङ्गुर जातको गिद्धको प्राकृतिक वातावरणमा छोडियो

फाइल तस्वीर । भरतपुर – चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन् केन्द्रमा हुर्काइएका आठ गिद्ध सोमबार प्राकृतिक वातावरणका निम्ति जङ्गगलमा छाडिएको छ । यहाँ हुर्काइएका ती गिद्धलाई १८ महिनाअघि नवलपरासीको पिठौलीस्थित जटायु रेस्टुरेन्ट संरक्षण केन्द्रमा राखिएका ...

संविधान सङ्घीयता विरोधीले बनाएकाले संशोधन अपरिहार्य छ : अध्यक्ष यादव

फाइल तस्वीर ।रुपन्देही – सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अहिलेको वर्तमान संविधान संशोधन नभए जनताले अर्को संविधान बनाउने बताएका छन् । अध्यक्ष यादवले ‘काङ्ग्रेस र कम्युनिष्ट मिलेर बनाएको संविधान त्रुटिपूर्ण ...