१३ पुष २०७८, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेप्से परिसूचक २ दशमलब ६६ अङ्कले ओरालो लागेको छ । आज मङ्गलबार बिहान २५२३ दशमलब ८७ बिन्दुबाट सुरु भएको बजार कारोबार ० दशमलब ११ प्रतिशतले घटेर २५१८ दशमलब ...
१३ पुष २०७८, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – बङ्गलादेशको ढाकामा आयोजित एभिसी एसियन सिनियर सेन्ट्रल जोन पुरुष भलिबलमा नेपाल पदक विहिन भएको छ । नेपाल पुरुषतर्फ तेस्रो स्थानको लागि मङ्गलबार भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित ...
१३ पुष २०७८, मङ्गलबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ५ सय ३६ जनामा पीसीआर विधिबाट र ...
१३ पुष २०७८, मङ्गलबार
काठमाडौं – शिक्षक सेवा आयोगले प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकका लागि भोलि बुधबार विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले खुलातर्फ १३ हजार ९३ पदका लागि विज्ञापन गर्न लागेको हो । विज्ञापन भोलिको गोरखापत्र र ...
१३ पुष २०७८, मङ्गलबार
काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड आफूबाटै सांस्कृतिक क्रान्तिको थालनी गर्ने दावी गर्नु भएको छ । अध्यक्ष प्रचण्डले मंगलबार महाधिवेशनस्थल प्रज्ञा भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांस्कृतिक क्रान्ति लगाएत सबै कुरा आफूबाटै महाधिवेशन ...
१३ पुष २०७८, मङ्गलबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गतको बन्दसत्र भोलि बुधबार दिउँसो १ बजेबाट सुरु हुने भएको छ । माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको माओवादी अध्यक्ष मण्डलको बैठकले बुधबार ...
१३ पुष २०७८, मङ्गलबार
फाइल तस्वीर ।काठमाडौँ – बङ्गलादेशको ढाकामा एभिसी एसियन सेन्ट्रल जोनको उपाधि नेपाली राष्ट्रिय महिला भलिबल टिमले चुम्न सफल भएकोे छ । नेपालले सबै छ वटा खेलमा कुनैपनि हार नव्यहोरी उक्त उपाधि जित्न सफल भएको हो ...
१३ पुष २०७८, मङ्गलबार
काठमाडौं– दुई कम्युनिस्ट पार्टीबीच पार्टी एकता भएको छ । राजधानीस्थित राष्ट्रिय सभागृहमा आयोजित दुई पार्टी एकताको कार्यक्रममा एमालेबाट चोइटिएर बनेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेकपा जनवादीबीच मङ्गलबार यी पार्टी एकता भएको हो । ...
१३ पुष २०७८, मङ्गलबार
राम कार्की, फाइल तस्वीर ।काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी आठौं राष्ट्रिय महाधिवेशनमा पेश गर्नुभएको प्रतिवेदनप्रति स्थायी समितिका सदस्य राम कार्कीले पूरक प्रस्ताव पेश गर्नुभएको छ । नेता कार्कीले अध्यक्ष ...
१३ पुष २०७८, मङ्गलबार
काठमाडौं– नेकपा माओवादी केन्द्रको चालु आठौं राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रस्तुत गर्नुभएकोे राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल जारी छ । माओवादी केन्द्रको महाधिवेशनमा अध्यक्ष प्रचण्डले ‘एक्काइशौं शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौं ...