१४ पुष २०७८, बुधबार
काठमाडौं – हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको ...
१४ पुष २०७८, बुधबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्ने नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई दिनुभएको छ । लगातार दोस्रो पटक उक्त उपाधि जितेलगत्तै उहाँले सामाजिक सञ्जालमार्फत महिला भलिबल टोलीलाई बधाई दिनुभएको ...
१३ पुष २०७८, मङ्गलबार
रौतहट – रौतहटमा जन्ती लिएर घर फर्किदै गरेको गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । रौतहट प्रहरी प्रवक्ता सुनिल मल्लका अनुसार बिआर ०५ पिए ६९५३ नम्बरको स्करपियो दुर्घटना भएको हो । विवाह ...
१३ पुष २०७८, मङ्गलबार
सुनसरी– दुई थान अटोमेटिक पेस्तोलसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । सुनसरीको कोशी गाउँपालिका १ लौकही बजारमा रहेको बि.एस.होटलबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारत बिहार राज्यको अररिया जिल्ला बसमतिया २ बस्ने ...
१३ पुष २०७८, मङ्गलबार
काठमाडौं – नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको बन्दसत्र अन्तर्गत सोमबार अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले पेश गर्नुभएको वैचारिक तथा राजनीतिक दस्ताबेजमाथिको समूहगत छलफल भोलि मात्रै सकिने भएको छ । समूहगत छलफलका लागि आज दिनभरको समय दिइएको ...
१३ पुष २०७८, मङ्गलबार
काठमाडौं – कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्टका सङ्क्रमित बढ्न थालेपछि भारतको दिल्लीमा थप प्रतिबन्ध लगाइएको छ । मङ्गलबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ‘ग्रेडेड रेस्पोन्स एक्शन प्लान’ लागू गरिएको जानकारी दिनुभएको छ । योसँगै दिल्लीमा ‘यलो ...
१३ पुष २०७८, मङ्गलबार
काठमाडौं – नेकपा (माआवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड एउटा गाउँमा ट्याक्टरको स्टेरिङ घुमाउँदै हुनुहुन्छ । हो, कम्युनिस्ट नेताहरुको श्रमजीवी वर्गको प्रतिनिधिपात्र सरह देखिन्छ यो सिर्जना । त्यसैले स्वयं नेता प्रचण्डले पनि नकार्न सक्नुभएन, ...
१३ पुष २०७८, मङ्गलबार
जनकपुरधाम – प्रदेश नम्बर २ को नामकरण र राजधानी टुङ्गो लगाउन संसदीय समिति गठन गरिएको छ । आज मङ्गलबार बसेको प्रदेश सभा बैठकमा सभामुख सरोज यादवको संयोजकत्वमा १६ सदस्यीय ‘राजधानी तथा नामकरणसम्बन्धी अध्ययन विशेष समिति–२०७८’ ...
१३ पुष २०७८, मङ्गलबार
फाइल तस्वीर रौतहट – जन्ती बोकेको भारतीय नम्बर प्लेटको स्कोर्पियो दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् । रौतहटको गौर–चन्द्रपुर सडक खण्डको सखुअवा र जयनगरको बीचमा मंगलबार ...
१३ पुष २०७८, मङ्गलबार
काठमाडौं – जडबुटीको भरपुर उपयोग गरी अर्थतन्त्रलाई सबल तुल्याउने उद्देश्यले स्थापित देशको एकमात्र कम्पनी ‘जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी’ ४० वर्षपछि नाफा आर्जन गर्न सफल भएको छ । वि.सं २०३८ मा स्थापित सरकारी कम्पनीले आर्थिक ...