०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी ★   जलवायु न्यायका लागि जन मार्च गरिँदै ★   वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल ★   माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु ★   समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग ★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट ★   कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा.महत ★   धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड ★   आर्थिक सङ्कटको समाधान गर्न सरकारले आवश्यक प्रयास थालेको छः मन्त्री भण्डारी ★   प्रधानमन्त्री ओली कतारको दोहामा ★   महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको छः अध्यक्ष ढकाल ★   रसुवाको हिमाली क्षेत्रमा पर्यटक लोभिदै ★   संविधानको उपलब्धिः वातावरणीय अधिकारमा चुलिँदै चासो ★   मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावनाले किसानहरु चिन्तित् ★   राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस ★   शिक्षाको हब बन्दै पोखरा ★   नेपाली समाजको विविधता नै नेपाली पहिचान हो : मन्त्री दाहाल ★   अधिकार नपाउँदा प्रदेश संरचनालाई विश्वस्त बनाउन सकेका छैनौँः मुख्यमन्त्री शाह ★   काभ्रेपलाञ्चोक प्रहरीद्वारा घुम्ती पुस्तकालय सञ्चालन ★   राष्ट्रपति समक्ष वित्त आयोगको प्रतिवेदन पेस

समाचार

त्रिपाठीले विभाग र अस्पतालका गरी ५ जना निर्देशकहरुको जिम्मेवारी हेरफेर

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले विभाग र अस्पतालका गरी ५ जना निर्देशकहरुको जिम्मेवारी माथि हेरफेर गरेका छन् । ...

सुनको मूल्यमा सामान्य गिरावट

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ९२ हजार २ सय रुपैँयामा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । ...

आगलागीबाट १२ लाख बराबरको क्षति

भक्तपुरको सूर्यविनायकमा अवस्थित रहेको एक मासु पसलबाट सुरु भएको आगलागीबाट अन्यत्र ५ वटा पसलमा आगो फैलिँदा झण्डैं १२ लाख बराबरको क्षति भएको छ । ...

रोनाल्डोले गोल गरि युभेन्टसलाई ३–१ को जित दिलाए

साबिकको विजेता युभेन्टस इटालियन प्रभावशाली जितसहित सिरी ए फुटबलको चौथो स्थानमा फर्किएको छ । ...

प्रधानमन्त्री ओली निरङ्कुश र तानाशाह शासकको रुपमा स्थापित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूह सार्वजनिक रुपमा एकअर्काप्रति निकै आक्रामक रुपमा प्रस्तुत भइरहेका छन् । ...

पृथ्वीनारायण शाहको सम्मान र सम्झनामा सार्वजनिक बिदा

दुई सय ९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखाका पाँच वटा स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् । ...

सरकारी स्रोत साधनको दुरुपयोग गर्न बन्द गरियोस् ः प्रवक्ता श्रेष्ठ

शक्तिको दुरुपयोग गरेर पूर्वप्रधानन्यायाधीशहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले धम्क्याएको भन्दै नेकपा प्रचण्ड–माधव समूहले आपत्ति जनाएको छ । ...

देशभर २ सय ५९ जना कोरोना सङ्क्रमित, ५ जनाको मृत्यु

आज देशभर २ सय ५९ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ६४ हजार ७ सउ ८० पुगेको छ । ...

गठ्ठाघरमा एक्आपसमा मोटरसाइकल ठोकिदा, एक जनाको मृत्यु

मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ...

आफ्नो माग पुरा नभए काठमाडौंको फोहोरमैला व्यवस्थापनलाई रोक्ने चेतावनी

१५ दिनभित्र आफूहरुको माग पूरा नगरे फोहोरमैला व्यवस्थापनलाई रोक्ने चेतावनी दिएका छन् । ...