०४ माघ २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सहमतिका लागि पठाएका फायल टुङ्ग्याउन मुख्यमन्त्री कार्कीको निर्देशन ★   कालीगण्डकी दोहनविरूद्ध सिर्जनात्मक प्रतिरोध ★   पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय ★   चीनको आर्थिक वृद्धि दर दशक यताकै सबैभन्दा सुस्त ★   चीनद्वारा पाकिस्तानी उपग्रह अन्तरिक्षमा प्रक्षेपण ★   राष्ट्रपति बाइडेनद्वारा दुई हजार पाँच सय जनालाई क्षमादान ★   फेडोद्वारा दलित समुदायका पत्रकारलाई सम्मान ★   मुलुकलाई बलियो राजनीतिक दल र शक्ति आवश्यक छः महासचिव पोखरेल ★   प्रधानमन्त्री कप क्रिकेटः लुम्बिनीद्वारा गण्डकी पराजित ★   हिउँ पन्छाएर हवाई सेवा सञ्चालन ★   एक वर्षभित्र सत प्रतिशत जनतामा खानेपानी पुर्‍याउने लक्ष्य ★   लुम्बिनी प्रादेशिक अस्पतालमा तीन शल्यक्रिया कक्ष थपियो ★   विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न रु ६२ खर्ब लगानी आवश्यक पर्ने ★   जलवायु न्यायका लागि सगरमाथा संवादः वनमन्त्री शाही ★   काठमाडौँ महानगर र ट्राफिक प्रहरीको सहकार्यमा सवारीसाधनको प्रदूषण जाँच ★   जङ्गीअड्डामा ‘नेपाली सेना फोटो प्रदर्शनी’ हुँदै ★   केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी आचार्यलाई ★   काठमाडौँमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु ★   ‘राजनीतिक दल रुपान्तरित भई आमनागरिकका पक्षमा काम गर्नुपर्छः उपसभापति खड्का ★   शीघ्र संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलको माग

समाचार

पर्यटकीय गन्तव्यको अवधारणाका रूपमा यी क्षेत्र ‘स्वर्ण त्रिकोण’ बन्दै

लुम्बिनी – शान्तिका प्रणेता गौतम बुद्ध जन्मभूमि लुम्बिनी यतिखेर विश्वकै अनुपम गन्तव्यका रुपमा स्थापित बन्दै गएको छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई देशविदेशमा चिनाउनका लागि सरकारबाट विभिन्न प्रयास भइरहेका छन् । लुम्बिनीसहित चितवन र पोखरालाई पर्यटकीय ...

नेपाल सहित १४ सांसदलाई पदमुक्त गर्नुपर्ने मुद्दा न्यायधीशद्वय केसी र मोक्तानको संयुक्त इजलासमा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल सहित १४ सांसदलाई पदमुक्त गर्ने पार्टीको निर्णय कार्यान्वयन नगरी नयाँ दल दर्ता गर्ने निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गर्नुभएको मुद्दा आज पेशीमा चडेको छ । ...

सुनको मूल्य बढ्यो, चाँदीको मूल्य घट्यो

काठमाडौं– साताको दोस्रो दिन आज पहेलो धातुको मूल्य पुनः उकालो लागेको छ । आइतबार छापावाल सुन प्रतितोला ९३ हजार एकसय रुपैयाँमा कारोबार भएकोमा सोमबार एक सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार दुईसय रुपैयाँमा कारोबार भएको ...

पार्टीलाई पुनर्भरण गराउन राष्ट्रिय महाधिवेशन कोशेढुङ्गा सावित होला त !

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आजदेखि बन्दसत्र हुने भएको छ । पार्टीको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहान ११ बजेदेखि बन्दसत्र सुरु गर्न लागेको हो । बन्दसत्रपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ ...

आयोगद्वारा कर्मचारीको स्थायी पदपूर्तिका लागि २९७ कर्मचारी माग

काठमाडौं – बागमती प्रदेश लोकसेवा आयोगले प्रदेश मन्त्रालय र स्थानीय तहमा कर्मचारीको स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । लोकसेवाले आज सोमबार एक सार्वजनिक सूचना जारी गरेर सह–लेखापाल, सर्भे, सिभिल, भेटेरिनरी लगायत पदमा विज्ञापन ...

स्वामी केशवानन्दलाइ विद्यावारिधि उपाधि प्रदान

काठमाडौं – नेपाल संस्कृत विश्वविद्यालयले स्वामी केशवानन्द गिरीलाई नव्यव्याकरण विषयमा विद्यावारिधि उपाधि प्रदान गरेको छ । विश्वविद्यालय अनुसन्धान केन्द्रको सिफारिसमा ‘पाणिनीयाष्टाध्याथ्यामद्वैतवादः’ अर्थात् ‘पाणिनिको अष्टाध्यायीमा अद्वैतवाद’ शीर्षकमा स्वामी केशवानन्द गिरीलाई विद्यावारिधि उपाधि दिइएको परीक्षा नियन्त्रक डा ...

कोरोनाका बिरामी बढ्दै गएपछि आजबाट रात्रिकालीन कर्फ्यु

नयाँ दिल्ली – नयाँ दिल्लीमा कोरोना सङ्क्रमणका बिरामी बढ्दै गएपछि आजबाट रात्रिकालीन कर्फ्यु जारी गरिएको छ । दिल्ली प्रदेश सरकारले सोमबार राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको समाचार एजेन्सी एएनआईले जनाएको ...

उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा

काठमाडौं – नेपाली राष्ट्रिय महिला भलिबल समूह बङ्गलादेशमा जारी एभीसी एशियन सेन्ट्रल जोन भलिबलको फाइनलमा प्रवेश गरेको छ । नेपालले उज्वेकिस्तानलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । ढाकामा आइतबार उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै ...

आजको मौसम : देशका धेरै स्थानमा वर्षा, उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौं – पश्चिमी न्यून चापीय प्रणालीका कारण देशका धेरै स्थानमा वर्षा र सामान्य हिमपात हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतवारदेखि पश्चिमी नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका देशभरको मौसममा सामान्यदेखि पूर्ण ...

आठौं महाविधेशनको बन्दसत्र ११ बजेदेखि सुरु, क्षमताभन्दा बढी प्रतिनिधि हुँदा व्यवस्थापनमा चुनौती

काठमाडौं – माओवादी केन्द्रको आज बिहान ११ बजेदेखि सुरु हुने भनिएको बन्दसत्रका लागि व्यवस्थापनमा चुनौती देखिएको छ । कमलादीस्थित प्रज्ञा भवनको हलमा नै बन्दसत्र आयोजना गरिने भएता पनि हलको क्षमताभन्दा बढी प्रतिनिधि भएका कारण व्यवस्थापनमा ...