०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   नेपाली समाजको विविधता नै नेपाली पहिचान हो : मन्त्री दाहाल ★   अधिकार नपाउँदा प्रदेश संरचनालाई विश्वस्त बनाउन सकेका छैनौँः मुख्यमन्त्री शाह ★   काभ्रेपलाञ्चोक प्रहरीद्वारा घुम्ती पुस्तकालय सञ्चालन ★   राष्ट्रपति समक्ष वित्त आयोगको प्रतिवेदन पेस ★   समावेशी संविधानले ल्याएको परिवर्तन ★   एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ★   फोहरबाट जैविक मल उत्पादन सुरु ★   समाज रुपान्तरणमा चलचित्रको योगदान ★   रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास ★   ‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’ ★   अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै विद्यार्थीको सङ्ख्या वृद्धि ★   कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई ★   लोमान्थाङमा स्याउ खेती हुन थाल्यो ★   संविधान संशोधनः सबैको स्वीकार्यताका लागि अर्जुनदृष्टि ★   राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा ★   सुरु भयो पदयात्राको याम ★   प्रधानमन्त्री ओली अमेरिका प्रस्थान ★   सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि ★   नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः अध्यक्ष दाहाल ★   मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार

समाचार

जापानको समुद्री क्षेत्रमा भएको हिमपातमा सयौं घाइते, १३ को मृत्यु

जापानको समुद्री क्षेत्रमा भएको बाक्लो हिमपातमा परी १३ जनाको मृत्यु भएको जापानी उद्धारकर्मीहरुले जानकारी दिएका छन् । ...

सप्तरीमा साँढेको आक्रमणबाट घाइते भएकी महिलाको मृत्यु

सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नम्बर २ निवासी ८० वर्षीया दुर्गीदेवी साहको साँढेको आक्रमण बाट मृत्यु भएको छ । ...

एटिएम बुथ तोडफोड गर्दै गरेको आरोपमा पक्राउ

एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्दै गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ...

संसद विघटनविरुद्ध विवेकशील पार्टी द्वारा माइतीघरमा प्रदर्शन

संसद विघटनविरुद्ध विवेकशील पार्टीले आज माइतीघरमा दाँत माझेर प्रदर्शन गरेको छ । ...

सामाजिक सञ्जालमार्फत यौन हिंसाको आरोपमा प्राध्यापक पक्राउ

काठमाडौें उपत्यकाको प्रदर्शनी मार्गमा रहेको रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसका ४५ वर्षीय विष्णुप्रसाद आचार्य पक्राउ परेका छन । ...

प्रिमियर लिगका खेल युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुने

फुटबल एसोसिएसनले सार्वजनिन गरेको ड्र अनुसार प्रिमियर लिगका दुई चर्चित क्ब म्यानचेष्टर युनाइटेड र लिभरपुल एफए कप फुटबलको चौथो चरणमा नै खेल्ने भएका छन् । ...

साताको तेस्रो दिन सुनको मूल्य ६ सय रुपैयाँले वृद्वि

आज साताको तेस्रो दिन नेपालि बजारमा सुनको मूल्य वृद्वि भएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो । ...

नेकपाका दुवै पक्षबीच निलम्बन र कारवाहीको होडवाजी

नेकपा प्रचण्ड–नेपाल पक्षले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सहित एक मन्त्री, दुई राज्य मन्त्री, प्रमुख सचेतक र अन्य तीन जन सांसद्हरुलाई निलम्बन गरेको छ । ...

भारतका नौं राज्यमा बर्ड फ्लुको सङ्क्रमण

भारतका नौ राज्यमा बर्ड फ्लुको सङ्क्रमण देखिएको छ, केही राज्यमा भने परीक्षणको नतिजा समेत आउन बाँकी छ भारतमा बर्ड फ्लुको प्रकोप दिनौं बढ्दो क्रममा देखिदै गएको छ । ...

आज देशभर ५ सय २७ जना कोरोना मुक्त

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर ४ सय ८८ जनामा कोरोनाभाइरसको सङक्रमण पुष्टि भएको छ । ...