०५ माघ २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   करको बक्यौता उठाउन घरघरमा पत्र ★   अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था ★   दोलालघाटस्थित सुनकोशी नदीमा तटबन्ध बनाउन प्रस्ताव ★   ‘निफ’ मा ४० देशका ८७ वटा चलचित्र छनोट ★   ‘सात हजार मिटरसम्मका हिमाल आरोहणबाट प्राप्त रोयल्टी प्रदेशलाई दिनुपर्छ’ ★   पश्चिमी वायुको प्रभाव, तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो ★   दुई सय बढी बालबालिका विद्यालय जान छाडे ★   कोशी प्रदेश सरकार ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लिन छ : मुख्यमन्त्री कार्की ★   नगरपालिकाभित्र सञ्चालित पानी, तेल तथा डेरी उद्योगमा अनुगमन ★   महिला यू–१९ विश्वकप क्रिकेटः नेपालले आज पहिले खेल बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दै ★   विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलरको मूल्य उकालो चढ्दै ★   ‘मिसिङः केटी हराएको सूचना’ ★   धितोपत्र बोर्डद्वारा दुई कम्पनीलाई साधारण शेयर विक्री गर्न अनुमति ★   सहमतिका लागि पठाएका फायल टुङ्ग्याउन मुख्यमन्त्री कार्कीको निर्देशन ★   कालीगण्डकी दोहनविरूद्ध सिर्जनात्मक प्रतिरोध ★   पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय ★   चीनको आर्थिक वृद्धि दर दशक यताकै सबैभन्दा सुस्त ★   चीनद्वारा पाकिस्तानी उपग्रह अन्तरिक्षमा प्रक्षेपण ★   राष्ट्रपति बाइडेनद्वारा दुई हजार पाँच सय जनालाई क्षमादान ★   फेडोद्वारा दलित समुदायका पत्रकारलाई सम्मान

समाचार

माओवादी महाधिवेशन : अध्यक्षले जवाफ दिने, आजै नयाँ नेतृत्व चयन गर्ने तयारी

फाइल तस्वीरकाठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को जारी आठौं राष्ट्रिय महाधिवेशनले आज नयाँ नेतृत्व चयन गर्ने भएको छ । आइतबारदेखि सुरु भएको राष्ट्रिय महाधिवेशनले आज नेतृत्व चयन गर्ने भएको हो । छ दिनदेखि ...

युक्रेन विवादलाई जोडेर नयाँ प्रतिबन्ध लगाइए अमेरिकासँगको सम्बन्ध टुट्न सक्ने पुटिनको चेतावनी

एजेन्सी – रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन विवादलाई जोडेर नयाँ प्रतिबन्ध लगाइए अमेरिकासँगको सम्बन्ध टुट्न सक्ने चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको टेलिफोन वार्तामा राष्ट्रपति पुटिनले नयाँ प्रतिबन्ध अमेरिकाका लागि नै प्रत्युत्पादक हुने ...

पारदर्शिता ह्वात्तै घट्दा विमानस्थलमा उडान ठप्प

काठमाडौं – काठमाडौंमा बाक्लो हुस्सुका कारण भिजिबिलिटी अर्थात् पारदर्शिता ह्वात्तै घटेको छ । भिजिबिलिटी १०० मिटरमा झरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुन सकेका छैनन् । सामान्यतया उडानका लागि भिजिबिलिटि ३ हजार मिटर चाहिने भए पनि ...

गाडीको ठक्करबाट एक जनाको मृत्यु, ठक्कर दिने गाडी बेपत्ता

तुलसीपुर – दाङको तुलसीपुर–सुर्खेत सडक खण्डअन्तर्गत श्रीगाउँमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान गाडीको ठक्करबाट दंगिशरण गाउँपालिका वडा नम्बर–६ का अन्दाजी ३२÷३३ वर्षका सुमन केसीको मृत्यु भएको हो । आज बिहान ...

राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौं – आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदैछ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई ...

आजको मौसम : देशका धेरै स्थानमा हुस्सु र कुहिरो, तीनवटा प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं – नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भू–भाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशका धेरै ...

आजबाट सातौं चरणका खेल हुँदै, पहिलो खेलमा एपिएफ र त्रिभुवन आर्मी फुटबल क्लब आमने सामने

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा आजबाट सातौं चरणका खेल हुँदै छन् । पहिलो खेल विभागीय डर्बी क्लब एपिएफ र त्रिभुवन आर्मी फुटबल क्लब आमने सामने हुँदैछन् । आर्मीले क्लब लाइसेन्स पाए पनि यो ...

आठौँ राष्ट्रिय महाधिवेशनमा सहभागीको प्रश्न, राजनीति सेवा हो कि व्यवसाय ?

काठमाडौं – नेकपा (माओवादी केन्द्र) को राजधानीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा टोली नेताले आफ्नो धारणा राख्ने क्रम सकिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन र नेता देवप्रसाद गुरुङले प्रस्तुत गर्नुभएको विधान ...

भत्किएको छ वर्षपछि पुनर्निर्माण सम्पन्न, माघ २ गते उद्घाटनको तयारी

काठमाडौं – विनाशकारी भूकम्पको कारण क्षति भएको ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनर्निर्माणको काम सम्पन्न भएको छ । उक्त सम्पदा काठमाडौँ महानगरपालिकाको रु ११ करोड ५० लाख सहयोगमा स्थानीय उपभोक्ता समितिमार्फत् निर्माण गरिएको हो । आगामी माघ ...

आठौं महाधिवेशनः समूहगत सुझाव सकियो, आयोगका यी तीन प्रतिवेदनमाथि भोलि छलफल हुने

काठमाडौं – नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन अन्तर्गत आज बिहीबार सबै समूहको सुझाव पेश गर्नेक्रम सकिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि हिजो बाँकी रहेका १४ समूहको तर्फबाट १३ जनाले सुझाव ...