१८ पुष २०७८, आइतबार
काठमाडौं – नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको निर्वाचन प्रक्रिया आज दिउँसो सुरु हँुदैछ । सर्वसम्मतिमै नेतृत्व चयन गर्ने प्रयास गर्ने भन्दै माओवादी केन्द्रले शनिबार तय भएको निर्वाचन कार्यक्रम स्थगन गरेको थियो । निर्वाचन ...
१८ पुष २०७८, आइतबार
काठमाडौं— नेकपा माओवादी केन्द्रले जारी आठौं राष्ट्रिय महाधिवेशनबाट १५ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति विना निर्वाचन सहमतिमै चयन गर्ने प्रयत्न भैरहेको छ । माओवादी केन्द्रले सबै पदमा सहमति जुटाएर पार्टी एक ढिक्का भएको ...
१८ पुष २०७८, आइतबार
काठमाडौं — नेपालमा पश्चिमी वायुको प्रभाव सामान्य हरेको छ । हाल देशका एक नम्बर प्रदेश र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागहरूमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली ...
१८ पुष २०७८, आइतबार
काठमाडौं– गत आइतबार पुष ११ गतेदेखि राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनबाट नेतृत्वसमेत केन्द्रीय सदस्यहरु निर्वाचित गर्ने कार्यक्रम मध्यरातमा रोकिएको छ । सहमति खोज्ने भन्दै मध्यरातमा स्थगति ...
१७ पुष २०७८, शनिबार
काठमाडौं– नेकपा (माओवादी केन्द्र)ले क्लस्टरको आधारमा निर्वाचित हुने केन्द्रीय समितिका सदस्यको सङ्ख्या सार्वजनिक गरेको छ । निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले शनिबार साँझ सार्वजनिक गर्नुभएको निर्वाचनसम्बन्धी सूचनामा खुला र समानुपातिकतर्फबाट निर्वाचित हुने सदस्यहरुको सङ्ख्या उल्लेख ...
१७ पुष २०७८, शनिबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आठौं महाधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ । निर्वाचन समितिले शनिबार अपरान्ह सार्वजनिक गरेको कार्यक्रम अनुसार उम्मेदवारी दर्ताको समय राति ८ बजेदेखि ८ः३० बजेसम्म जम्मा आधा घण्टाको समय ...
१७ पुष २०७८, शनिबार
फाइल तस्वीरकाठमाडौं – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेल लगायत १० जनालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको छ । काङ्ग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए अनुसार प्रधानमन्त्री समेत रहनु भएका सभापति देउवाले प्रकाशमान ...
१७ पुष २०७८, शनिबार
बुटवल — सङ्घीय संसदको प्रमुख प्रतिपक्षी दल एमाले नेता समेत रहेका पाल्पाका पूर्वजिल्ला अध्यक्ष र पूर्व सांसद यादवबहादुर रायमाझी नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ । पूर्वसांसद रायमाझीले शनिबार तानसेनमा पत्रकार सम्मेलन गरी एमाले अध्यक्ष ...
१७ पुष २०७८, शनिबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को जारी आठौं राष्ट्रिय महाधिवेशनले विधान पारित भएको छ । स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदामाथि आएका सुझाव र उठेका जिज्ञासामाथि शनिबार जवाफ दिएलगत्तै विधान पारित भएको ...
१७ पुष २०७८, शनिबार
फाइल तस्वीरकाठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन आज सम्पन्न हुने भएको छ । पार्टीको महाधिवेशनले आज नयाँ नेतृत्व चयन गर्ने छ, त्यसपछि महाधिवेशनको अन्त्य हुने छ । स्थायी समितिका सदस्य देवप्रसाद ...