०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   सङ्घीयता स्वीकारे पनि मानसिकतामा अझै एकात्मक शासन व्यवस्था कायम रहँदा अन्तरद्वन्द्व छः मुख्यमन्त्री लामा ★   त्रियुगा नगर अस्पताल सञ्चालन ★   शिक्षासहित चार संसदीय समितिको बैठक आज बस्दै ★   चुनौतीबिच पनि बढ्यो वाणिज्य बैङ्कको नाफा ★   पूर्वाधार र प्रचारप्रसार अभावमा कञ्चनपुरका पर्यटकीयस्थल ओझेलमा ★   पाँचथरको याङवरकमा बहुउद्देश्यीय कभर्डहल निर्माण ★   बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव ★   अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनमा मनाइयो संविधान दिवस ★   देशभर मनसुनी वायुको प्रभाव कायम, केही स्थानमा हल्का वर्षा ★   आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलरको मूल्य घट्यो, युरो र पाउण्डको मूल्यमा वृद्धि ★   चौंथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान ★   प्रधानमन्त्री आज न्यूयोर्क प्रस्थान गर्नुहुँदै ★   उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो ★   हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी पाँच रुपैयाँ छुट ★   पाकेको धानमा वर्षा र हुरीले क्षति गरेपछि किसान चिन्तित ★   नेपाली भाषाको उदगम थलो जुम्लाको सिञ्जामा ९६ प्रतिशत साक्षर ★   ‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’ ★   ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरु सहभागी ★   संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुन्छः काङ्ग्रेस प्रवक्ता महत ★   भन्सार छली ल्याएको लत्ताकपडासहित दुई भारतीय नागरिक पक्राउ

समाचार

विश्वकै शक्तिशाली हतियारहरुको प्रदर्शन गरेको उत्तर कोरियाको दाबी

राजनीतिक भेलाको अन्त्यका अवसरमा उत्तर कोरियाले बिहीबार राती नयाँ ब्यालेस्टिक मिसाइल्सको प्रदर्शन गरेको छ । यी मिसाइल्सले समून्द्र भित्रैबाटनै मार हान्न सक्ने बताएका छन् । ...

गणेश बाल विकास स्कुलका सुरक्षा गार्ड मृत अवस्थामा फेला

सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ५ घर भएका ४५ वर्षीय लक्ष्मीदास श्रेष्ठ भक्तपुरको सुर्यबिनायक नगरपालिका ९ पलासेमा मृत अवस्थामा फेला परेका छन् । ...

आर्मीका कप्तान विनोदले गण्डकी प्रदेशविरुद्ध शतक प्रहार गरे

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उद्घाटन खेलमा त्रिवि क्रिकेट मैदानमा भएको खेलमा आर्मीका कप्तान विनोदले गण्डकी प्रदेशविरुद्ध शतक प्रहार गरेका हुन् । ...

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच हैदरावादमा भेटवार्ता

नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा नयाँदिल्लीमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री सुब्रह्मण्यम जयशंकर (एस जयशंकर) बीच हैदरावाद हाउसमा आज बिहान भेटवार्ता भएको छ । ...

संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम प्रतिनिधिसभा विघटन बदर गर्न माग

प्रतिनिधिसभा विघटनको मुद्दा संंवैधानिक इजलासमा सुनुवाइ गर्ने वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने विवाद अझै सकिएको छैन । ...

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ खुल्यो

मुलुकको पहिलो पूर्वाधार बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर प्रारम्भिक निष्कासनको बिक्री आजबाट सुरु गरेको छ । ...

तोलामा चार सय रुपैयाँले बढ्यो सुन

नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा चार सयका दरले बृद्धि भएको छ । ...

कोरोना सङ्क्रमण बढ्न थालेपछि फ्रान्समा कडा कर्फ्यूको घोषणा

कोरोना सङ्क्रमण बढ्न थालेपछि फ्रान्समा रातको समयमा लागु गरिएको कर्फ्यूमा थप कडाई गर्ने सरकारले घोषणा गरेको छ । ...

हैदरावाद हाउसमा परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक आजबाट सुरु हुँदै

भारतको नयाँदिल्लीमा परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक आजबाट सुरु हुन लागेको छ । बैठक हैदरावाद हाउसमा बिहान ११ः३० बजे देखि सुरु हुने भएको छ । ...

गोरु जुधाउने मेला हेर्न गएका तीनजना घाइते

माघे सङ्क्रान्तिको अवसरमा नुवाकोटको तारकेश्वर गाउँपालिका–३, तारुकामा गोरु जुधाइएको छ । ...