०५ माघ २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘मानवसेवाभन्दा ठूलो धर्म अरू हुन सक्दैन’: सञ्चारमन्त्री गुरुङ ★   मन्त्री लेखक र दाहालद्वारा महाकालीमा निमार्णाधीन पुलको निरीक्षण ★   ‘समानुपातिक र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै निर्वाचन प्रणाली सुधार्नुपर्छ’ ★   ‘सम्पादक समाज सम्मान’ घिमिरेलाई प्रदान ★   ‘नागरिकको सहयोग बिना सुरक्षित समाज निर्माण हुन सक्दैन’ ★   थारु समुदाय ‘भलमन्सा’ चुन्ने चटारोमा ★   दिवा खाजाका लागि विद्यालयको कौसीमा तरकारीखेती ★   पर्यटकको रोजाइमा च्यामा सिमसार क्षेत्र ★   पर्यटन क्षेत्रको विकासका लागि १० वर्षे कार्ययोजना तयार हुँदै ★   १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै ★   अपाङ्गताले छेकेन भागिरामलाई काम गर्न ★   ‘पत्रकारितामार्फत मुलुकप्रतिको निष्ठा र माया बढाउन जरुरी’: अध्यक्ष दाहाल ★   किएभमा गरिएको रूसी आक्रमणका कारण चार जनाको मृत्यु ★   इजरायली सरकारद्वारा गाजा युद्धविराम सम्झौतालाई अनुमोदन ★   उपकरण राख्ने स्थान र जनशक्तिको सुनिश्चितता भएपछिमात्र बजेट विनियोजन गर्नुपर्छः स्वास्थ्य मन्त्रालय ★   मीनकुमारी प्रतिष्ठानद्वारा पुरस्कार छनोट समिति गठन ★   अधिकार प्राप्तिका लागि दलहरु एकताबद्ध हुनुपर्ने ★   समाजवादी मोर्चासँग तत्काल सहकार्य हुँदैनः अध्यक्ष यादव ★   विश्वकप महिला यू–१९ टी २०: नेपालको लज्जास्पद हार ★   अध्यक्ष प्रचण्डद्वारा ज्येष्ठ नागरिकको सम्मान

समाचार

शैक्षिक सुधारमा उल्लेख्य प्रगति हाँसिल गर्दै भरतपुर महानगरपालिका

चितवन – शैक्षिक सुधारमा भरतपुर महानगरपालिकाले उल्लेख्य प्रगति हासिल गरेको छ । देशका अन्य पालिकामा हुन नसकेका नमूनायोग्य काम सो महानगर गर्न सफल भएको छ । महानगर प्रमुख रेनु दाहालले शिक्षाको विकासमा भरतपुर महानगर अग्रणी ...

आगो निभाउँदै गर्दा सिलिन्डर विस्फोट, एक जनाको मृत्यु, १२ घाइते

झापा – झापाको मेचीनगरमा लागेको आगो निभाउने क्रममा सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा मेचीनगर नपा–८ बस्ने ४५ वर्षीय सारद राजवंशी रहेका छन् । ...

सरकारद्वारा तोकेभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज

काठमाडौं – सरकारले चिकित्सा शिक्षा आयोगबाट निर्धारितभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने जनाएको छ । विभिन्न कलेजले बढी शुल्क लिने गरेको गुनासो आएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रायलले पटक–पटकको निर्देशन अवज्ञा ...

आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा हिमपातको सम्भावना

काठमाडौं – हाल देशमा पश्चिमी वायुको मनसुनी प्रभाव कायमै रहेको छ । आज बिहान सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । उच्च ...

देशभर थप ४ सय ३५ जनामा कोरोना सङ्क्रमण, २ सय ३९ जना सङ्क्रमणमुक्त

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ७ सय १५ जनामा पीसीआर तथा ३ हजार ५ सय ...

राष्ट्रियसभाको निर्वाचनबाट सुरु भएको गठबन्धनले आगामी निर्वाचनहरुमा पनि निरन्तरता पाउनेछ : अध्यक्ष नेपाल

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनबाट सुरु भएको गठबन्धनको सहकार्यले अरू निर्वाचनहरुमा समेत निरन्तरता पाउने बताउनुभएको छ । नेकपा एमाले शङ्करापुर–२ मा आज आयोजित कार्यक्रममा उहाँले गठबन्धनका दलहरुबीच ...

पार्टीभित्र निष्ठावान, त्यागी नेतालाई पाखा लगाउने नियतविरुद्ध डटेर आवाज उठाउनुपर्छ : डा. कोइराला

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सङ्गठनभित्र कसैले कटुता राख्नु नहुने बताउनुभएको छ । काङ्ग्रेसको २४ महाधिवेशनमा सभापति पदमा पराजित डा. कोइरालाले आज बुधबार आफ्नो समूहका नेतासँगको छलफलमा सो कुरा बताउनुभएको ...

लगातार रूपमा उच्च अङ्कमा बढेको सेयर बजार मापक नेप्से परिसूचकमा ३० अङ्कको गिरावट

काठमाडौं – साताको पहिलो दिन आइतबारदेखि नै लगातार रूपमा उच्च अङ्कमा बढेको सेयर बजार मापक नेप्से परिसूचकमा आज बुधबार बे्रक लागेको छ । तीन दिनमा १ सय ५५ अङ्कले बढेर २ हजार ६ सय बिन्दुमाथि ...

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दै, सबै मन्त्रालयका सचिवहरूसँग छलफल हुने

काठमाडौं – मन्त्रिपरिषद्को बैठक आज साढे १ बजे बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बस्ने कार्यालयका प्रवक्ता एवं सहचिव कृष्णबहादुर राउतले जानकारी दिनुभयो ।त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्री र सबै मन्त्रालयका सचिवहरुसँग ...

प्रधानमन्त्री देउवा र बिमस्टेक महासचिव तेन्जिनबीच भेटवार्ता

काठमाडौं – नेपाल भ्रमणमा रहनुभएका बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) महासचिव तेन्जिन लेक्फेलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा बिमस्टेक सदस्यको रुपमा नेपालले ...