०३ असोज २०८१, बिहिबार
भर्खरै
★   ‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’ ★   ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरु सहभागी ★   संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुन्छः काङ्ग्रेस प्रवक्ता महत ★   भन्सार छली ल्याएको लत्ताकपडासहित दुई भारतीय नागरिक पक्राउ ★   माओवादी केन्द्रको बैठक : अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल ★   नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने ★   राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने सङ्कल्प गरौँ : राष्ट्रपति पौडेल ★   विश्व पर्यटन दिवसमा ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने ★   खाद्यसुरक्षा र सम्प्रभुताको मौलिक हक कार्यान्वयनका लागि सुपथ मूल्य पसलः मन्त्री भण्डारी ★   समयसापेक्ष संशोधनले नै संविधानले दीर्घ जीवन प्राप्त गर्छ : महामन्त्री शर्मा ★   दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ आयोजना ★   प्रदेश सरकार खेलकुद क्षेत्र र खेलाडीको हितमा काम गर्न प्रतिबद्ध छः मुख्यमन्त्री लामा ★   संसदीय सुनुवाइ समितिबाट १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन ★   संविधान संशोधन जनताको चाहनाअनुसार हुनुपर्छः उपसभापति वाग्ले ★   भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश स्वीकृत, जनशक्ति व्यवस्थापनमा सहज ★   जनताको अपेक्षा र देशको आवश्यकताअनुसार संविधान संशोधनः ऊर्जामन्त्री खड्का ★   संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छः न्यायाधीश ढुङ्गाना ★   भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल ★   वर्तमान संविधान नेपाली जनताको लामो सङ्घर्षको दस्तावेज होः परराष्ट्रमन्त्री राणा ★   संविधानत– प्रशासनिक र वित्तीय सङ्घीयता कार्यान्वयनमा आउन सकेनः मुख्यमन्त्री कँडेल

समाचार

लोकतन्त्रको संरक्षणका लागि सबै एक होऔँ ः रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्ने बताएका छन् । ...

बेलायतमा एकै दिन १२ सय ९५ जना कोरोना सङ्क्रमितको मृत्यु

बेलायतमा कोरोना भाइरसको सङक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ८८ हजार भन्दा धेरै पुगेको छ । ...

निर्वाचन आयोगले कान्तिपथस्थित आफ्नै कार्यालयमा सर्वदलीय छलफल गर्दै

निर्वाचन आयोगले आज सर्वदलीय छलफल सुरु गर्न लागेको छ । आयोगले कान्तिपथमा रहेको आफ्नै कार्यालयमा छलफलका लागि दलका प्रतिनिधिहरुलाई बोलाएको छ । ...

पीएम कपमा पुलिसको यो खेलमा अहिलेसम्मकै कम स्कोर देखियो

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत अहिले समूह ‘बी’ मा रहेका नेपाल पुलिस क्लब र बागमती प्रदेश खेलिरहेका छन् । ...

कोरोना भाइरसबाट विदेशमा मात्रै ३ सय १९ जना नेपालीको निधन

कोरोना भाइरस को सङ्क्रमणबाट विदेशमा थप २ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा १ जना र साउथ अफ्रिकामा १ जनाको निधन भएको हो । ...

सिंगटी हाइड्रोपावरको आईपीओ माघ १८ सम्मका लागि

सिंगटी हाइड्रो इनर्र्जी लिमिटेडको आईपीओ बिक्री खुला भएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइबतारदेखि आईपीओ बिक्री खुला गरेको हो । ...

मुख्यमन्त्रीद्धारा नयाँ युगतर्फको यात्राका लागि संसद् विघटन गरिएको दावी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रधानमन्त्रीले संसद विघटन गरेर प्रतिनिधिसभा मासेको वा हत्या नगरेको दावी गरेका छन् । ...

कोरोना खोप लगाएका ५२ जनाको स्वास्थ्य जटिल, एकको अवस्था गम्भीर

भारतमा कोरोना भाइरस विरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ । एक जनाको अवस्था गम्भीर छ । ...

न्यायाधीशहरुलाई भेटेका कुरा सत्य नभएको प्रधानमन्त्री ओलीको दावी

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई भेटेको भन्ने समाचारमा कुनै सत्यता नभएको दावी गरेका छन् । ...

मुख्यमन्त्री शेरधन राई वैवाहिक सम्बन्धमा बाँधिदै

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक सम्बन्धमा बाँधिने भएका छन् । मुख्यमन्त्री राई र मिस मंगोल २०१८ की विजेता जाङमु शेर्पाबीच यही माघ ११ गते विवाह हुने भएको हो । ...